default_image

ए डिभिजन लिग

February 11, 2020

भरतको कीर्तिमानी गोलमा आर्मीको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिको रोमाञ्चकता अन्तिम खेल सम्म पनि रहने सम्भावना बढेको छ । उपाधि दौडमा रहेको मछिन्द्र क्लबले खेल जितेको भोली पल्ट अर्को दाबेदार त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । आर्मीले यो खेलमा सफलता हात पारेको खण्डमा […]

February 11, 2020

लिगमा भरतको ५० गोल पुरा

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले ५० गोल पुरा गरेका छन् । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध गोल गर्दै भरतले लिगमा आफ्नो ५० गोल पुरा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को तेस्रो ब्याचका भरतले यसअघि नेपाल पुलिस क्लबबाट पनि लिग खेलेका थिए । १० […]

February 10, 2020

संकटाविरुद्ध मछिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभजिन लिगमा सोमबार जारी खेलमा संकटा क्लबविरुद्धको पहिलो हाफमा १–० को अग्रता लिएको छ । पहिलो हाफका लागि १ मिनेट बाँकी रहँदा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् । रञ्जित धिमालको कर्नरमा देवेन्द्रले हेडमार्फत गोल गरेका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा […]

February 10, 2020

एपिएफको जितमा सरस्वतीको रेलिगेसन खतरा बढ्यो !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ महेन्द्रा फुटबल टिमले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन खतरालाई कम गराएको छ । एनआइबिएल फ्रेन्ड्स क्लबलाई सोमबार ५–२ ले हराउँदै एपिएफले रेलिगेसनलाई टार्ने सम्भावना बलियो बनाएको छ । यद्दपी त्यसका लागि टोलीले अन्य खेलको नतिजा भने कुर्नुपर्ने हुन्छ ।   अन्तिम चरणको खेल बाँकी रहँदा एपिएफको ८ […]

February 9, 2020

एनआरटीलाई हराउँदै मनाङ पुनः तेस्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– न्यू रोड टिम (एनआरटी) लाई आइतबार ४–१ ले हराउँदै नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकामा पुनः तेस्रो स्थानमा उक्लेको छ । जितपछि मनाङ २२ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र सानमिगेल मछिन्द्र क्लबको २५ अंक छ । […]

February 9, 2020

एनआरटीविरुद्ध मनाङको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले न्यू रोड टिम एनआरटीविरुद्ध २ –० को अग्रता लिएको छ । मनााङका लागि विमल राना र अन्जन विष्टले गोल गरेका थिए । विमलले ३५औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । […]

February 8, 2020

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल पाँचौं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– प्रभु बैंक जावलाखेल युथ क्लब शनिबारको खेलमा सफलता हासिल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिज लिगको पाँचौं स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेलले एनआइबिएल फ्रेन्ड्स क्लबमाथि १–० को जित हासिल गदैं अंक तालिकामा नेपाल पुलिस क्लबलाई पछि पार्दै पाँचौं स्थानमा उक्लेको हो ।   जावलाखेलले ११ खेलमा ५ […]

February 8, 2020

हिमालयन शेर्पा रेलिगेसनबाट लगभग उम्कियो !

काठमाडौं (हाम्रो खेलकुद)– यति हिमालयन शेर्पा कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसनबाट लगभग उम्केको छ । च्यासल युथ क्लबलाई शनिबार ३–२ ले हराउँदै शेर्पाले लिगमा दोस्रो जित हासिल गरको छ । जितपछि शेर्पाको १० अंकका साथ ११ औं स्थानमा उक्लेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) १२ औं स्थानमा झरेको छ । सातदोबाटोस्थित […]

February 7, 2020

बिबिसीलाई हराउँदै पुलिस पाँचौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब शुक्रबार जित हासिल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको पाँचौं स्थानमा पुगेको छ । पुलिसले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै पाँचौं स्थानमा उक्लेको हो । ११ खेलमा पाँचौं जित निकालेको पुलिसले २ खेलमा बराबरी र ५ खेलमा हार बेहोरेको छ । पुलिसको १७ अंक पुगेको छ […]

February 7, 2020

अनन्तको गोलमा थ्री स्टारको जित

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब संकटा क्लबलाई शुक्रबार १–० ले हराउँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । दोस्रो हाफमा रक्षक अनन्त तामाङले गरेको गोलमा थ्री स्टार विजयी भएको हो । ११ खेलमा छैटौं जितपछि थ्री स्टारको २० अंक पुगेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको […]

Success

Thank you for your time.