default_image

ए डिभिजन लिग

February 6, 2020

पहिलो हाफमा मछिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलको एघारौ चरणको पहिलो खेलमा बिहीबार शीर्ष स्थानको मछिन्द्र क्लब र पुछारको सरस्वती युथ क्लवबीच प्रतिस्पर्धा भैरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको जारी खेलको पहिलो हाफको समाप्तीमा मछिन्द्रले १–० ले अग्रता लिएको छ । ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । […]

February 6, 2020

दुवै खेलमा उपाधि र रेलिगेसन संघर्ष

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहीबार) देखि ११औं राउन्डको खेल शुरु हुदैछ । ११औं राउन्डको पहिलो दिन दुई खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिनको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लब र सरस्वती क्लबबीच बिहान ११ः३० बजे तथा दिउँसो ३ बजे विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लब […]

February 4, 2020

मिलेमतो प्रस्तावको आशंकामा कप्तानलाई निलम्बन!

काठमाडौं (हाम्रा खेलकुद)– सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठ निलम्बनमा परेका छन् । खेल मिलेमतोका लागि प्रयास गरेको आशंकामा थप अनुसन्धानका लागि भन्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका बाँकी अन्तिम ३ खेलमा उनले खेल्न नपाउने भएका छन् । गत साता सरस्वती क्लबले यति हिमालयन शेर्पा क्लबलाई ४–३ ले हराएको खेलमा म्याच फिक्सिङ (खेल […]

February 4, 2020

एनआरटीमाथि फ्रेन्ड्सको जित

काठमाडौं (हाम्रो खेलकुद) – एनआइबिएल फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष छैटौं मा पर्ने योजनालाई बलियो पार्ने क्रममा मंगलबार न्युरोड टिम (एनआरटी) माथि जित हासिल गरेको छ । १० औं चरणेको अन्तिम खेलको अन्त्य तिर गोल गर्दै फ्रेन्ड्सले एनआरटीलाई २–० ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सन्जोग महर्जनको गोलबाट […]

February 4, 2020

लिगको अन्तिम खेल आर्मी र मछिन्द्रबीच हुने

काठमाडौं (हाम्रो खेलकुद)– शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र सानमिगेल मछिन्द्र क्लबबीच कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम ३ चरणको खेलका लागि मंगलबार खेल तालिका सार्वजनिक गर्दा आर्मी र मछिन्द्रबीचको खेल फागुन ३ गते शनिबारका लागि तय गरिएको हो […]

February 1, 2020

मछिन्द्रलाई एपिएफको चुनौती, थ्री स्टार र सरस्वती भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शनिबार) देखि दशौं राउन्ड शुरु हुँदैछ । दशौं राउन्डको पहिलो दिन दुई खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा अर्काे खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल […]

January 29, 2020

मनाङको अपराजित यात्रा रोक्ने संकटाको दाँउ

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत नवौं राउन्डको तेस्रो दिन आज (बुधबार) एक खेल मात्रै हुदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने खेलमा गतवर्षको विजेता मनाङ–मस्र्याङ्दी क्लब र संकटा क्लब आमने–सामने हुदैछ । खेल दिउँसो ३ बजेपछि हुनेछ । लिगमा अपराजित एक्लो मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा […]

January 28, 2020

कप्तान भरतमाथि रंगभेदी टिप्पणीको आरोप !

काठमाडौं (हाम्रो खेलकुद) – प्रभु जावलाखेल युथ क्लबका विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले आफुलाई रंगभेदी टिप्पणी गरेको आरोप लागेको छ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगका दौरान मंगलबार को खेलका दौरान भारतले गाली गरेको उनको आरोप छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा मंगलबार भएको निकै नै […]

January 28, 2020

रेलिगेसन खतरामा रहेको सरस्वतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि दौड मात्र होइन रेलिगेसन टार्ने अभियान पनि रोचक बनेको छ । अंक तालिकाको पुछारमा रहेको सरस्वती क्लबले जारी लिगमा पहिलो जित दर्ता गरेपछि तल्लो क्रममा रहेका अन्य टोली माथि दबाब बढेको छ । हाइस्कोरिङ म्याचमा सरस्वतीले १२ औं स्थानमा रहेको यति हिमालयन शेर्पालाई मंगलबार […]

January 28, 2020

सरस्वती र शेर्पाको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकाको तल्लो क्रममा रहेका यति हिमालयन शेर्पा र सरस्वती क्लबबीचको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको छ । सरस्वतीले दुई पटकको अग्रतालाई जोगाउन सकेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलकोखेलको पाँचौै मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए । निशान माझीको क्रसमा […]

Success

Thank you for your time.