November 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-२३ राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्की र भारतीय मिडफिल्डर शेम मार्टन ए डिभिजन लिगको क्लब च्यासल युवा क्लबमा अनुबन्धित भएका छन् । क्लबले सोमबार एक विज्ञप्तिमार्फत दुई खेलाडी अनुबन्धनबारे जानकारी दिएको हो । अर्पणले भर्खरै सम्पन्न एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल यू-२३ टोलीको कप्तानी सम्हालेका थिए […]
November 8, 2021
प्रकाश तिमल्सिना, काठमाडौं विष्णु गुरुङको जीवन फुटबल वरिपरि नै घुमेको छ । नियमित आम्दानीका लागि फरक व्यवसायमा पनि हात हालेको विष्णुको पहिलो प्राथमिकता भने फुटबल नै रहने गरेको छ । फरक यति हो फुटबलमा उमेर अनुसार जिम्मेवारी भने बदलिएको छ । खेलाडीको रुपमा राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने सपना पूरा नभएपनि जति पनि उनको परिचय […]
November 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ४ ए डिभिजन क्लबले एएफसीको मातहतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आवश्यक एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन् । एन्फाले एक विज्ञप्ति जारी गर्दै फर्स्ट इन्स्ट्यान्ट बडीले ४ क्लबलाई लाइसेन्स दिएको जनाएको छ । गत सिजन लाइसेन्स प्राप्त गरेको त्रिभुवन आर्मी फुटबल क्लबसँगै मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल […]
November 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीका क्रममा रहेको मछिन्द्र क्लब र नेपाल पुलिस क्लबको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । पुलिसका लागि रवी पासवानले गोल गर्दा मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरे । साविक विजेता मछिन्द्र यस सिजन खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ । क्लबका लागि नुर्लान नोभ्रुजोभ, सादिग गुलिएभ र […]
November 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लबले नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको मैत्रीपूर्ण खेलमा थ्री स्टार २-१ ले विजयी भयो । थ्री स्टारको जितमा विजय भुजेल र निशान खड्काले गोल गरेका थिए । मनाङका लागि […]
October 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन् । पहिलो खेल दशरथ रंगशालामा कार्तिक २९ गते साँझ ५ बजे हुनेछ । पहिलो चरणका अन्य खेल दशरथ रंगशाला र एन्फा दुवै मैदानमा हुनेछ । दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्समा […]
October 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेलेका छन् । एनआरटीले एकेडेमी संचालन गर्ने कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टार ३-३ को बराबरीमा रोकिएको हो । थ्री स्टारको लागि डोना थापा, निकोलस फर्नान्डेस र राफाएल रिम्गागोले गोल […]
October 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले नेपाल आयल निगम (एनओसी) सँग मुख्य प्रायोजन सम्झौता नविकरण गरेको छ । गत वर्ष एक वर्षका लागि भएको सम्झौता थप एक वर्षका लागि नविकरण गर्दै ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ । मनाङका महासचिव तेन्जिङ गुरुङ र एनओसीको तर्फबाट […]
October 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले नयाँ सिजनका लागि अजरबैजानका फरवार्ड नुर्लान नोभ्रुजोभ र डिफेन्डर सादिग गुलिएभलाई अनुबन्ध गरेको छ । केहि महिना अघि सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीका लागि खेलेका नुर्लानले नेपाली फुटबलमा पुनरागमन गर्ने भएका हुन् । उनीसँगै डिफेन्डर सादिग पनि टोलीमा अनुबन्धित भएका छन् […]
October 26, 2021
प्रकाश तिमल्सिना, काठमाडौं समकालिन फरवार्डमा आशा गरिएका विमल घर्तिमगर झण्डै एक वर्षयता गुमनाम जस्तै छन् । बेला बेला सञ्चारमाध्यममा आएपनि खेलका कारण नभई चोटका उनको चर्चा हुने गरेको थियो । गत वर्ष पुसमा राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान दायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी लामो समय देश बाहिर रहे । शल्यक्रिया र रिह्याबमा ९ महिना बिताएर […]