default_image

ए डिभिजन लिग

November 14, 2018

सुजल ६ साता मैदान बाहिर रहने

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर सुजल श्रेष्ठ हत्केलाको चोटका कारण ६ साता मैदानबाहिर रहने भएका छन् । बुधबार विहान प्रशिक्षणका क्रममा लड्दा चोट बोकेका उनले साँझ परिक्षण गर्दा हत्केलामा चोट देखिएपछि डाक्टरले ६ साता विश्राम गर्न भनेका हुन् । उनको हातमा प्लास्टर गरिएको छ । लिग अन्तर्गत पहिलो खेलमा […]

November 12, 2018

प्रकाश मनाङ मर्स्याङदीमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर प्रकाश बुढाथोकीलाई ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबले लिगको लागि अनुबन्धन गरेको छ । भुटानमा सम्पन्न राष्ट्रिय लिगमा पारो युनाइटेडबाट खेलेका प्रकाश यसै महिना नेपाल फर्केका हुन् । प्रकाशले भुटानमा राम्रो प्रदर्शन गर्दै पारोलाई पहिलो सहभागितामै उपविजेता बन्न मदत गरेका थिए । उनी लिगको एक खेलमा म्यान अफ द म्याच […]

November 4, 2018

‘ए’ डिभिजन लिग जित्नु मुख्य लक्ष्य’- मनाङका कप्तान सुजल

काठमाडौं (हाम्रो खेलकुद)– भारतको सिक्किममा गभनर्स गोल्ड कप च्याम्पियन बनेको सिग्नेचर मनाङ मस्याङ्दी क्लबको टोली आज स्वदेश फर्कदैछ । यसअघि दुई पटक फाइनल खेलेपनि मनाङले गभनर्स गोल्डकप जितेको यो पहिलो पटक हो । दसै तिहारको विदामा उपाधि जित्न सफल भएकोले त्यसले मंसिर १ गतेबाट पुनः सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा फाइदा पुग्ने विश्व […]

October 12, 2018

मनाङ मर्स्याङदीविरुद्ध ब्रिगेड ब्वाइज (लाइभ)

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार दोस्रो खेलमा सिग्नेचर मनाङ मर्स्याङदी क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन् । सुरुवाती ११ : ब्रिगेड ब्वाइज क्लब: सागर राय, दिलेन लोक्तान (कप्तान), रन्दिप पौडेल, दिपेन राज सिंह, मनोज राइ, जय गुरुङ, गणेश बुढाथोकी, रजत तिवारी, शिशिर लेखि, अनुप गुरुङ, ऋतिक खड्का सिग्नेचर मनाङ […]

October 12, 2018

हिमालयन शेर्पा विरुद्ध महिन्द्रा एपीएफ (लाइभ)

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल एपीएफ महिन्द्रा फुटबल टिमबीच खेल हुँदैछ । खेलको सुरुवाती ११ : हिमालयन शेर्पा : किशोर गिरि, मानबहादुर तामाङ (कप्तान), रवी थापामगर, आशिष गुरुङ, निरज बस्नेत, भिषण गुरुङ, सरोज थापा, विश्वास श्रेष्ठ, राजकुमार पौडेल, अमर डंगोल, कर्ण लिम्बू नेपाल […]

October 11, 2018

ए डिभिजन लिग : जावलाखेलमाथि पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युवा क्लबलाई १-० ले  पराजित गरेको छ। पुलिसका लागि पहिलो हाफको ३२ अौं मिनेटमा अजित भण्डारीले गोल गरेका थिए । पुलिसले पेनाल्टी क्षेत्रबाहिर पाएको फ्रिकिकमा उत्कृष्ट टिमवर्कको नमुना प्रस्तुत गर्दै गोल गरेको हो । सुमन लामाले छोटो फ्रिकिक […]

October 11, 2018

ए डिभिजन लिग : जावलाखेलविरुद्ध पुलिसको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस क्लवले जावलाखेल विरुद्धको अग्रता लिएको छ । पुलिस मध्यान्तर मा १-० ले अगाडी छ । पुलिसका लागि पहिलो हाफको ३२ अौं मिनेटमा अजित भण्डारीले गोल गरेका थिए । पुलिसले पेनाल्टी क्षेत्रबाहिर पाएको फ्रिकिकमा उत्कृष्ट टिमवर्कको नमुना प्रस्तुत गर्दै गोल गरेको […]

October 11, 2018

थ्री स्टार विरुद्ध फ्रेन्ड्स क्लब (लाइभ)

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन् । थ्रीस्टारमा अन्तर्राष्ट्रिय र घरेलु अनुभवी  खेलाडी छन् भने फ्रेन्ड्समा युवा खेलाडीको बाहुल्यता छ । सुरुवाती ११ : थ्री स्टार : एलन न्यौपाने, निराजन खड्का (कप्तान), विजय धिमाल, विष्णु सुनार, पिटर सगुन, रञ्‍जित धिमाल, रुपेश […]

October 11, 2018

ए डिभिजन लिग : पुलिसलाई रोक्न जावलाखेल तत्पर

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार नेपाल पुलिस क्लब र जावलाखेल युवा क्लबबीच लिगको पाँचौ खेल हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे हुनेछ । लिगका लागि नेपाल पुलिस क्लबले लामो समयदेखि तयारी गरिरहेको छ । पुलिसमा राष्ट्रिय टोली र उमेर समूहमा अन्तर्राष्ट्रिय सहभागिता जनाएका खेलाडीको बाहुल्यता […]

October 11, 2018

ए डिभिजन लिग : फ्रेन्ड्स र थ्री स्टार भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच लिगको चौथो खेल हुँदैछ । खेल बिहान ११ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लिगको तयारी पूरा भएपनि सुरुवाती खेल सधैं कठिन हुने बताएका थिए । उनले अहिले […]

Success

Thank you for your time.