December 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई पुन: एकपटक यति एअरलाइन्सले प्रायोजन गर्ने भएको छ । विगतमा लामो समय क्लबसँग सहकार्य गरेको यतिले शेर्पासँग १ वर्षका लागि सम्झौता गरेको हो । दुुुुई संस्थाबिच सहकार्य भएको यो तेस्रो वर्ष हो । यसपटक यति एअरलाइन्सले २० लाख रुपैयाँ उपलब्ध गराउने छ । यसपटक टोलीमा […]
December 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब जावलाखेल युवा क्लबलाई प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ । ललितपुरको जावलाखेलस्थित मुख्य बजारमा आफ्नै मैदान भएको क्लबले बैंकसँग १ वर्ष सम्झौता गरेको छ । प्रभु बैंकले प्रमुख प्रायोजक भए वापत २५ लाख यस क्लबलाई प्रदान गर्नेछ । यस अवधिमा क्लबको फुटबल जर्सीको अगाडिको भागमा प्रभु बैंकको नाम […]
December 14, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानमिगेल मछिन्द्र क्लबले विजयी सुरुवात गरेकाे छ । मछिन्द्रले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि २-० काे जित निकाल्दै विजयी सुरुवात गरेकाे हाे । मछिन्द्रकाे जितमा याेगेश गुरुङ र दीपक राईले गाेल गरे । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा शनिबार भएकाे खेलमा याेगेश गुरुङकाे गाेलबाट […]
December 14, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे पहिलाे खेलमा सानमिगेल मछिन्द्र क्लबले पहिलाे हाफमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्व अग्रता लिएकाे छ । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा शनिबार भएकाे खेलमा याेगेश गुरुङकाे गाेलबाट खेलमा अग्रता लिएकाे हाे । ३० अाैं मिनेटमा विशाल राईकाे फ्रिकिकमा याेगेशले गाेल गरेका हुन् । पेनाल्टीबक्सबाहिर […]
December 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको मेरुदण्ड कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि राजधानीमा सुरु हुँदैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हेभीवेट मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धासँगै लिगको सुरुवात हुनेछ । राउन्ड रोविन लिगमा १४ क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । सबैभन्दा धेरै अंक […]
December 13, 2019
सुबास हुमागाईं, काठमाडौं ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले गत सिजन ‘रेलिगेसन बिनाको लिग’ मा तत्कालिन यू-१६ राष्ट्रिय टोलीको लगभग सबै खेलाडीलाई अनुबन्ध गर्दै ए डिभिजन लिगमा उतार्यो । युवा खेलाडीलाई शीर्ष श्रेणीको फुटबलमा अवसर दिएर बीबीसीले प्रयोग गरेको थियो । लिगको अन्तिम तालिका हेर्ने हो भने नतिजाको हिसाबले उक्त प्रयोग सफल रहयो । प्रदर्शनको हिसाबमा […]
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग शनिबारदेखि सुरु हुँदैछ । यसक्रममा हरेक क्लबका प्रशिक्षकले लिगअघि आफ्नो तयारी र लक्ष्यबारे राखेको आफ्नो धारणा यसप्रकार छ : न्यू रोड टिम (एनआरटि): राजुकाजी शाक्य, प्रशिक्षक एक महिनादेखि लिगको नै तयारीमा छौं । केहि खेलाडी यू-२३ मा आबद्ध हुँदा टिम सेटमा केहि असर परेको छ । […]
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा ब्रिगेड ब्वाइज क्लबले शहिद स्मारक ए डिभिजन लिगको लागि टोली घोषणा गरेको छ । क्लबले पछिल्लो सिजनबाट केहि अनुभवी खेलाडी थप्दै लिगका लागि बलियो टोली घोषणा गरेको छ । टोलीमा अनिलले कप्तानी गर्दा राष्ट्रिय टोलीबाट खेलिसकेका विजय गुरुङ पनि अनुबन्धित भएका छन् । […]
January 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंगलबार सकिएको छ । अचम्मको संयोग मान्नुपर्छ, रेलिगेसन विनाको लिगमा यसपटक कुनै पनि खेलाडीले लिगमा ह्याट्रिक पुरा गर्न सकेनन् । हुन त खेलमा गोल गर्न निकै गाह्रो हुन्छ, त्यसमाथि पनि एकै खेलमा तीन गोल सहज कार्य होइन । लिगको ९१ खेलमा आर्मीका कप्तान भरत […]
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लब मिडफिल्डर पुजन उपरकोटीले संकटाविरुद्धको जितमा गरेको गोल र त्यसको नतिजामा क्लबले जितेको लिग उपाधि आफ्नो दिवंगत बोजुलाई समर्पित गरेका छन् । मिडफिल्डर पुजनकी बोजुको केहि दिन अघिमात्र स्वोर्गरोहण भएको थियो । पुजनले संकटाविरुद्ध गरेको गोल आफ्नी बोजुलाई समर्पित गरेको हाम्रो खेलकुदलाई बताए । ‘ मेरो गोल र यो उपाधि […]