July 14, 2025
एजेन्सी – इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेनलाई ३-०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे । प्रतियोगिता अवधिभर उत्कृष्ट […]
July 9, 2025
एजेन्सी – इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ । गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २-० को जित दर्ता गरेको हो । फ्लुमिनेन्सको एकेडेमी हुँदै व्यावसायिक फुटबल करिअर सुरुवात गरेका पेड्रोले पूर्वक्लबविरुद्ध चेल्सीका लागि दुवै गोल गरेका थिए । […]
June 29, 2025
सुबास हुमागाईं, फिलाडेल्फिया ब्राजिलिकै प्रतिद्वन्द्वी बोटाफोगोलाई हराउँदै पाल्मेइरासले फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । लिंकन फाइनान्सियल फिल्डमा पाल्मेइरासले १-० को जित दर्ता गर्दै अमेरिकाको सुखद यात्रालाई निरन्तरता दिन सफल रह्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको खेलमा पाउलिन्होले गरेको गोल नै निर्णायक सावित भयो । निर्धारित समयको दोस्रो हाफमा […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – फिफा क्लब विश्वकप अन्तर्गत समूह डी को खेलमा फ्लामेंगोले एस्पेरेन्सलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको छ । फ्लामेंगोले खेलको १७ औं मिनेटमा जर्जियन डे अरासेटाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ७० औं मिनेटमा लुइज अरौजोले गोल गर्दै सहज जित पक्का गरे । समूहकै अर्को खेलमा चेल्सीले लस एन्जेलस […]
June 16, 2025
एजेन्सी – फिफा क्लब विश्वकप अन्तर्गत समूह बीको खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब एट्लेटिक म्याड्रिडलाई ४-० ले पराजित गरेको छ । पिएसजीले दुवै हाफमा २-२ गोल गर्दै सहज जित पक्का गरेको हो । खेलको १९ औं मिनेटमा फाबियन रुइजले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै फ्रान्सेली टोलीलाई अघि बढाए । पहिलो हाफको इन्ज्युरी […]
June 14, 2025
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि नयाँ ढंगले सुरु गर्न लागेको फिफा क्लब विश्वकप शनिबार सुरु हुँदैछ । अमेरिकामा हुने प्रतियोगिताको पहिलो खेल नेपालमा भने स्थानीय समयअनुसार आइतबार विहान ५:४५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा अल अहली र इन्टर मायमी खेल्नेछन् । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको […]
June 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ का लागि एसिया क्षेत्रबाट उज्वेकिस्तान र जोर्डन छनोट भएका छन् । दुवै राष्ट्र पहिलो पटक विश्वकपमा छनोट भएका हुन् । शुक्रबार भएको छनोट खेलमा निकटतम प्रतिद्वन्द्वी यूएईलाई उसकै मैदानमा गोलरहित बराबरीमा रोक्दै उज्वेकिस्तानले समूहको शीर्ष २ मा स्थान पक्का गरेर विश्वकपमा स्थान बनाएको हो । लिग चरणको १ खेल बाँकी […]
March 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले ४ स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ । यसअघि नेपाल १ सय ३औं स्थानमा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली […]
November 22, 2023
एजेन्सी – फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी अर्थात कन्मेबोल छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । विश्व फुटबलकै सबैभन्दा ठूलो मध्यको एक मानिने “सुपर क्लासिको” मा अर्जेन्टिनाले बुधबार ब्राजिल माथि १-० को जित निकालेको हो । घरेलु मैदानमा विश्वकप छनोटमा पहिलो हार बेहोरेको ब्राजिल विरुद्ध अर्जेन्टिनी रक्षक निकोलास ओटामेन्डीले खेलको एकमात्र गोल गरे । […]
November 21, 2023
काठमाडौं (हाम्रोखेलकुद) – डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता भएका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरणको युएईविरुद्ध पहिलो खेल चोटका कारण गुमाएका अनन्त र दिनेश आज साँझ हुने यमनविरुद्धको खेलका लागि भने टोलीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अनन्त र दिनेशले पहिलो खेलमा घाइते […]