default_image

फिफा विश्वकप

October 19, 2023

राष्ट्रिय फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- लाओसको सफल भ्रमण सकेर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बुधबार राति स्वदेश आइपुगेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले स्वागत गरेका थिए। नेपालले लाओसमा जित हात पार्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले घरेलु टोली लाओसलाई मंगलबार १–० ले […]

October 18, 2023

फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)- लाओसको सफल भ्रमण सकेर नेपाली पुरुष राष्ट्रिय फुटबल टोली आज (बुधबार) काठमाडौं फर्कदैछ । टोली नेपाल एयरलाइन्सबाट साँझ ८ः२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले लाओसमा जित हात पार्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले घरेलु टोली लाओसलाई […]

October 18, 2023

मेस्सीको २ गोलमा अर्जेन्टिनाको जित

एजेन्सी – लामो समय पछि सुरुवाती ११ मा रहेर खेलेका लियोनेल मेस्सीको २ गोलको मद्दतले अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा पेरुलाई २–० पराजित गरेको छ । पेरुको राजधानी लिमा स्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा जित निकाल्दै अर्जेन्टिनाले १३ खेलमा अपराजित यात्रा कायम गरेको हो । ३२औं मिनेटमा मेस्सीले खेलमा पहिलो गोल […]

October 17, 2023

शीर्षमा एक्लै बस्ने अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई आज इतिहास रच्ने मौका छ। फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज साँझ नेपाली समयअनुसार ५:४५ बजे लाओसको सामना गर्दै छ। नेपाली राष्ट्रिय टोली बाट सबै भन्दा धेरै गोल गर्ने सूचीको शीर्ष स्थानमा तीन जनाको नाम छ। हरी खड्का, निराजन रायमाझी […]

October 17, 2023

नेपालको लाओस विरुद्ध महत्वपूर्ण खेल आज

काठमाडौं (हाम्रोखेलकुद) – नेपाल र लाओस बीचको फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेग आज (मंगलबार ) हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे लाओसको राजधानी भ्येनट्यान स्थित लाओस राष्ट्रिय रंगशालामा सुरु हुने छ। काठमाडौंमा गत बिहिबार भएको पहिलो खेल १-१ को बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा अन्जन विष्टको‌ गोलमा नेपालको हार टरेको थियो। […]

October 17, 2023

२ जनाको हत्याका कारण बेल्जियम र स्वीडेनको खेल रद्द

एजेन्सी – ब्रसेल्समा २ जनाको गोली हानी हत्या भएपछि बेल्जियम र  स्वीडेनबीचको  युरो कप २०२४ को छनोट खेल रद्द भएको छ । सोमबार रातीको  छनोट अघि बेल्जियमको राजधानीको सडकमा घटना भएको थियो। मृतकहरूले स्वीडेन फुटबल टोलीको जर्सी लगाएका थिए । यद्दपी उनीहरू सोही खेल हेर्न जाँदै थिए वा थिएनन् भन्ने  पुष्टि भएको छैन। खेल स्थगित […]

October 17, 2023

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

एजेन्सी – युरोपेली च्याम्पियनसिप (युरो कप) छनोटमा सोमबार पोर्चुगलले फराकिलो अन्तरको जित दर्ता गरेको छ। पोर्चुगलले बोस्निया & हर्जेगोभिनालाई ५-० ले पराजित गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोको २ गोल गर्दा जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजको समान १ गोल रह्यो। सबै गोल पहिलो हाफमा भएका थिए। पोर्चुगलको खेलमा अग्रता पाचौं मिनेटमा आएको थियो। […]

October 16, 2023

‘पछिल्लो खेल निराशाजनक रह्यो’- कप्तान किरण

काठमाडौं (हाम्रो खेलकुद) –नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओस विरुद्धको पहिलो खेलमा नेपालले धेरै स साना गल्ती गरेको बताएका छन् । फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगको अघिल्लो दिन सोमबार पत्रकार सम्मेलनमा उनले नेपालले मंगलबार हुने खेल जित हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । ‘पछिल्लो खेल निकै निराशाजनक रह्यो। हामीले पहिलो […]

October 16, 2023

‘हामी आक्रमक फुटबल खेल्नेछौं’- प्रशिक्षक एनेसे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक इटालियन भिन्सेन्जो अल्बर्टो एनेसेले नेपालले भोली लाओस विरुद्ध हुने खेलमा आफैमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएका छन् । फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगको अघिल्लो दिन सोमबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । काठमाडौंमा असोज २५ गते भएको पहिलो लेग १–१ […]

October 13, 2023

विश्वकप छनोटमा अवे गोलले फरक नपर्ने

काठमाडौं (हाम्रो खलकुद) – विश्व कप छनोटमा अवे गोलको फाइदा हुने छैन । दशरथ रंगशालामा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरण अन्तर्गत बिहीबार पहिलो लेगमा नेपाल र पाहुना टोली लाओसले १–१ को बराबरी खेलेका थिए । पछि परेको अवस्थामा अन्जन विष्टले दोस्रो हाफको सुरुवाती गोल गर्दै खेललाई बराबरी गरेका थिए । खेल १–१ को बराबरीमा […]

Success

Thank you for your time.