default_image

नेपाल सुपर लिग

April 23, 2025

धनगढी र पोखराको पहिलो बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। फाइनल पुग्ने दुवै टोलीको लागि यो अन्तिम मौका हो। तर दुवै टोलीले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्। दुवै टोलीले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन्। […]

April 23, 2025

प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका महान् फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेट भएको हो । प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए। प्रधानमन्त्री ओलीले कार्लाेसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित […]

April 22, 2025

ललितपुरका मणिले फाइनल खेल्न पाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसी र धनगढी एफसीबीच भएको पहिलो क्वालिफायर खेलमा रातो कार्ड प्राप्त गरेका मिडफिल्डर मणि लामाले फाइनल खेल्न पाउने भएका छन् । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले ललितपुर सिटीलाई पत्र लेख्दै मणिले उक्त खेलमा पाएको रातो कार्ड रद्द गर्दै फाइनलका लागि उनी खेल्न […]

April 20, 2025

पोखरा एनएसएलको दोस्रो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। एफसी चितवनलाई निरिह तुल्याउँदै ३-० को हार चखाउन पोखरा सफल रहयो। पोखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। पोखराको जितमा जो आइडोले दुई गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकियो। दोस्रो हाफमा १३ मिनेटभित्र […]

April 20, 2025

एलिमिनेटरको पहिलो हाफमा पोखरा र चितवन बराबर

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवनबीचको खेल जारी छ। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा जारी खेलमा पहिलो पटक प्ले अफ खेलिरहेको चितवनका टोरिक जेब्रिन चोट मुक्त भएर फर्किए । उनले कप्तानको जिम्मेवारी निभाए । लिग चरणको खेलमा चितवनले पोखरालाई […]

April 19, 2025

ललितपुरले रातो कार्डको अपिल गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ । खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल […]

April 19, 2025

ललितपुर एनएसएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी १० खेलाडीमा समेटिए पनि आज धनगढी एफसीलाई २-१ ले माथ दिंदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। ललितपुर लगातार दोस्रो सिजन फाइनलमा पुगेको गरेको हो। यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ। खेलको ७४ मिनेट ललितपुर १० खेलाडी […]

April 19, 2025

ललितपुर र धनगढीको पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा साविक विजेता ललितपुर सिटी एफसी र दुई पटकको फाइनलिष्ट धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलको छैटौं मिनेटमा ललितपुरका क्रेभेन्स बेल्फोर्टले बक्स बाहिरबाट हानेको पावरफुल सट धनगढीका गोलकिपर वालिद बिरोले बचाए। खेलको १६ औ […]

April 19, 2025

एनएसएल पहिलो क्वालिफायर – साविक विजेता र उपविजेता भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)-  नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको  दुई सशक्त टोली हुन् , ललितपुर सिटी एफसी र धनगढी एफसी। यसपटक प्रदर्शनका  आधारमा पनि दुई टोलीएनएसएल कै दुई ठूला टोली हुन्। त्यसैले यी दुई टोलीबीच आज हुने पहिलो क्वालिफायर प्रतीक्षित खेल हो। जारी लिगमा देखाएको प्रदर्शनको आधारमा  यी दुईबीच नै फाइनल हुने संभावना पनि […]

April 17, 2025

चितवन पहिलो पटक एनएसएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- धनगढी एफसीलाई ३ -१ ले हराउँदै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुगेको छ। चितवन पहिलो पटक प्ले अफमा पुगेको हो। योसँगै प्ले अफको‌ समीकरण पूरा भएको छ। पहिलो क्वालिफायरमा गत संस्करणको दुई फाइनलिष्ट ललितपुर र धनगढी भिड्ने तय यसअघि नै भैसकेको छ। चितवन र पोखरा थन्डर्सले पहिलो इलिमिनेटर […]

Success

Thank you for your time.