November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत विहीबार भइरहेको धनगढी फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लबबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । सुरुवाती २० मिनेटमा आशिष चौधरीले बुटवलको डिफेन्सलाई पटक पटक समस्या दिए । राइट ब्याक सरोज तामाङले सातौं मिनेटमा नै पहेंलो कार्ड खाएपछि आशिषले उनीविरुद्ध दबाब कायम गर्न सहज […]
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत विहिबार हुने खेलमा अंक तालिकाको पुछारमा रहेक बुटवल लुम्बिनी फुटबल क्लब पहिलो अंकको खोजीमा हुनेछ । दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलमा धनगढीको सामना गर्दा बुटवल पछिल्लो हारलाई बिर्साउने प्रयासमा हुनेछ । धनगढी भने पहिलो खेलमा रोमान्चक जित हासिल गरेसँगै सोहि लयलाई निरन्तरता दिन […]
November 30, 2023
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेड र गालातासाराय बीचको खेल ३-३ को रोमाञ्चक बराबरीमा सकिएको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले दुई पटक दुई गोलको अग्रता सुम्पिन पुग्यो । गालातासारायको घरेलु मैदानमा सदाझैं निकै अशान्त वातावरणमा भएको खेलमा अग्रता युनाइटेडले लिएको थियो । ११औं मिनेटमा अलेहान्द्रो गार्नाचोजो गोल गरे […]
November 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगमा बुधबार पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। दुबै टोलीले गोलका लागि धेरै प्रयास गरेपनि गोल भने हुन सकेन। खेलमा धेरै पकड भने पोखराको रहेको थियो। ललितपुरले बुटवल विरुद्ध प्रदर्शन गरेको खेल आज देखाउन सकेन। ललितपुरका विदेशी स्ट्राइकर पापा केबे घाइते भएर पहिलो हाफमै […]
November 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्। दुबै टोली बाट गोल गर्ने प्रयासहरू भएपनि खाता खोल्न सकेनन् । खेलमा पकड भने पोखराको रहेको छ। ललितपुरले बुटवल विरुद्ध प्रदर्शन गरेको जस्तो खेल आज देखाउन सकेको छैन। ललितपुरका विदेशी स्ट्राइकर पापा […]
November 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत बुधबारको खेलमा ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सले खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । पोखरा र ललितपुर दुवैले पहिलो खेलमा जित दर्ता गरेका थिए । पोखराले पहिलो खेलमा चितवनलाई हराउँदा आइकोनिक खेलाडी तथा कप्तान दिनेश राजवंशीले राम्रो प्रदर्शन गरेका […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]
November 27, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक किरण चेम्जोङले सबैभन्दा धेरै खेल खेलेका छन् । राष्ट्रिय टोलीको लागि १ सय खेल खेल्ने दुर्लभ उपलब्धि नजिक पुगेका उनी उमेरले ३४ वर्ष पुगिसकेका छन् । लामो समय किरणलाई राष्ट्रिय टोलीमा साथ दिएका विशाल श्रेष्ठ र विकेश कुथु पनि राष्ट्रिय टोलीबाट पछिल्लो समय बाहिर छन् । […]