May 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को अधिकांश व्यक्तिगत अवार्ड फाइनल खेल्ने दुई टोलीका खेलाडीले जिते । फाइनल नपुग्ने टोलीमध्येबाट एक खेलाडीले मात्र उत्कृष्ट अवार्ड जित्न सफल भए । ललितपुर सिटी एफसीका कप्तान अन्जन विष्ट लिगको उत्कृष्ट फरवार्ड चुनिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रेहका कारण फाइनल खेलमा उपस्थित हुन नपाएका […]
May 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीका मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट पहिलो संस्करण खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्ड चुनिएका छन् । टोलीलाई प्ले अफमा पु¥याउन सफल भएका उनी लिगमा ८ खेलमा ३ गोल गरेका थिए । लिगको सुुरुवाती चार खेलमा जित निकाल्न नसकेपनि त्यसपछिको तीन खेलमा जित हात पार्दा अन्जनले […]
May 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लिग चरण र प्ले अफमा भोगेको हारको बदला लिदै काठमाडौं रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ । काठमाडौंले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । काठमाडौंलाई च्याम्पियन बनाउन पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो । […]
May 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको फाइनलको पहिलो हाफमा धनगढी सिटी एफसीविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो पोस्ट प्रहारमा काठमाडौंले गोल गर्दै अग्रता लिएको हो […]
May 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीविरुद्ध सुरुवाती अग्रता लिएको छ । प्रतिस्पर्धात्मक बनेको खेलको २१औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले उत्कृष्ट फिनिस […]
May 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको फाइनलमा आज (शनिबार) धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ । एनएसएलमा २० दिन भित्र धनगढी र काठमाडौं तेस्रोपटक आमने सामने हुन लागेका हुन् । काठमाडौंले दोसो क्वालिफायरमा बिहीबार ललितपुर सिटीलाई पन्छाउँदै […]
May 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधिका लागि शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुन्छ । काठमाडौं र धनगढीबीच पहिलो संस्करणमा नै तेस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि दुवै खेलमा धनगढी विजयी भएको थियो । दुवै टोलीका […]
May 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीमाथि सहज जित निकाल्दै काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले ललितपुरलाई ३–० ले पराजित गर्दै फाइनलमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो । धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले हराउाँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । लिगमा काठमाडौंले ललितपुरलाई लगातार दोस्रो […]
May 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को एलिमिनेटर खेलको पहिलो हाफमा ललितपुर सिटी एफसीविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मेसौके ओलुमोउको दुई गोल मद्दतमा काठमाडौंले पहिलो हाफमा ललितपुरविरुद्ध २–० को अग्रता लिएको हो । आठौं मिनेटमा नुर्लान नोभ्रुजोभको पासमा भिलिम पोसिन्कोभिकले गोलरक्षक विकेश कुथु बिट […]
May 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि भएको एलिमिनेटरको खेलमा ललितपुर सिटी एफसीविरुद्ध अग्रता लिएको छ । १४औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाएका हुन् । कमल श्रेष्ठले पेनाल्टी बक्समा मेसौके ओलुमोउलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा […]