May 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज (बिहीबार) काठमाडौं उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले एलिमिनेटरमा प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । काठमाडौंले प्लेअफको पहिलो खेलमा धनगढी रेजर्ससँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल खेल्ने अर्काे अवसर पाएको […]
May 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एकमात्र गोलमा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । बुधबार भएको प्ले अफको दोस्रो खेलमा बुटवल लुम्विनी एफसीलाई १–० ले पराजित गर्दै एलिमिनेटरमा प्रवेश गर्दै फाइन्ल पुग्ने सम्भावना जीवितै राखेको हो । अब ललितपुरले फाइनल प्रवेशका लागि […]
May 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको गोल मद्दतमा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को प्ले अफको दोस्रो खेलको दोस्रो हाफमा बुटवल लुम्विनी एफसीविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको ६१औं मिनेटमा अन्जनले गोल गर्दै ललितपुरलाई दोस्रो हाफमा १–० को अग्रता दिलाएका हुन् । उनले मिक्चेन […]
May 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को प्ले अफको दोस्रो खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा दुवै टोलीले गोलका केही मौका सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमा एरि विष्टले गल्ती […]
May 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर (एनएसएल) को प्ले अफको दोस्रो खेलमा आज (बुधबार) ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । दुवै टोली जित निकाल्दै प्रतियोगितामा अघि बढ्ने लक्ष्यमा हुनेछन् । आजको खेलमा वर्तमान समयमा राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका फरवार्डद्वय अन्जन विष्ट […]
May 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अतिरिक्त समयमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एफसी खुकुरी नेपाल सुपर (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । धनगढीले १–० ले पछि परेको अवसथामा उत्कृष्ट पूनरागमन गर्दै अतिरिक्त समयमा काठमाडौंलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी तथा थप गरिएको ३० मिनेटमा धनगढीले एक […]
May 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्स र धनगढी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को प्लेअफको पहिलो खेलमा निर्धारित समयमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको दोस्रो हाफमा काठमाडौंले सुरुवाती अग्रता लिएपनि धनगढीले बराबरी गोल फर्काउन सफल भएका हुन् । ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । […]
May 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) –काठमाडौं रेजर्स र धनगढी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को प्लेअफको पहिलो खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको पहिलो हाफमा काठमाडौं र धनगढीले गोलरहित बराबरी खेलेका हुन् । पहिलो हाफमा काठमाडौंले दुई सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । धनगढीले काठमाडौंको पोसटमा एक पनि राम्रो […]
May 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर (एनएसएल) को प्लेअफको पहिलो खेलमा आज (मंगलबार) लिगको शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ । यस खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ […]
May 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ चरण मंगलबारदेखि सुरु हुँदैछ । लिग चरणको समाप्तिसँगै शीर्ष चार टोलीले प्लेअफमा स्थान पक्का गरेका छन् । शीर्षस्थानमा रहेको काठमाडौं रेजर्सले मंगलबार फाइनल प्रवेशका लागि धनगढी एफसीको सामना गर्नेछ । पराजित हुने टोलीले बुधबार हुने एलिमिनेटरको विजेतासँग खेल्दै फाइनल प्रवेश गर्ने अर्को अवसर पाउनेछ । […]