default_image

फुटबल

September 6, 2020

मेस्सीले चुनौती स्वीकार्नु पर्ने रोनाल्डोको सुझाव

एजेन्सी – पछिल्लो डेढ बर्षयता विश्व फुटबलमा सबैभन्दा चर्चामा रहेका खेलाडी हुन् बार्सिलोनाका सुपर स्टार लिओनेल मेस्सी र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो । रोनाल्डो र मेस्सीकै प्रदर्शनको भरमा क्लबहरुले थुप्रै सफलता प्राप्त गरेका छन् । मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस पनि लामो समयदेखि चलिरहेको छ । उनीहरु दुईका कारण फुटबलको लोकप्रियता भने […]

September 6, 2020

मेस्सी सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल हुने

एजेन्सी – नयाँ सिजनमा बार्सिलोनामै रहने निर्णय गरेको सुपरस्टार लिओनल मेस्सी सोमबार टोलीको प्रशिक्षणमा सामेल हुने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा मेस्सी पहिलो पटक सामेल हुन लागेका हुन् । यद्दपी त्यसअघि मेस्सीले कोरोना परिक्षण गर्नुपर्नेछ । क्लब छाड्ने मनसायका साथ पत्र लेखेका कारण मेस्सी गत यसै साताको सुरुवातमा पिसिआर परिक्षणमा सामेल भएनन् […]

September 6, 2020

स्पेनलाई युक्रेनको चुनौती

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज (आइतबार) राति समूह चरणको दोस्रो राउन्डको विभिन्न १० खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेन जर्मनी, वेल्स र रसियाजस्ता टोलीले दोस्रो राउन्डमा आ–आफ्नो प्रतिद्धन्द्धीको सामना गर्दैछ । समूह ‘ए’ को ४ मा रहेको स्पेनले घरेलु मैदानमा युक्रेनको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । पहिलो खेलमा बलियो […]

September 6, 2020

एन्फा र सशस्त्रबीच विकासका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– ग्रासरुटसहित समग्र फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बलबीच सहकार्यका लागि सहमति भएको छ । शसस्त्रको मुख्यालय हलचोकमा आइतबार फुटबल विकासमा सहकार्य गर्ने सहमति भएको एन्फाले जनाएको छ । शसस्त्रको ए डिभिजन क्लब , महिला टोली र यू १८ टोली पनि रहेको छ । ग्रासरुट, युवा विकास […]

September 6, 2020

डेनमार्कमाथि बेल्जियमको सहज जित

एजेन्सी – युईएफए नेसन्स लिगमा बेल्जियमले डेनमार्कलाई पराजित गरेको छ । बेल्जियमले डेनमार्कमाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो । कोपेनहेगनमा शनिबार राति भएको खेलमा बेल्जियमको जितमा जासोन डिनायर र ड्रिएस मेर्टिन्सले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल सम्भव भएको थियो । खेलको नवौं मिनेटमा नै जासोन डिनायरले गोल […]

September 6, 2020

बिर्किर पेनाल्टीमा चुक्दा इंग्ल्यान्ड विजयी

एजेन्सी – इन्ज्युरी समयमा घरेलु टोलीका बिर्किर बिजारसन पेनाल्टीमा चुक्दा इंग्ल्यान्डले युईएफए नेसन्स लिगमा विजयी सुरुवात गरेको छ । शनिबार राति तनावपुर्ण बनेको खेलमा आइसल्यान्डमाथि १–० को कठिन जित निकालेको हो । आइसल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जिताउन रहिम स्टर्लिङले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो । स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए । […]

September 6, 2020

एमबाप्पेको गोलमा फ्रान्सको जित

एजेन्सी – युवा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलमा विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सुखद शुरुवात गरेको छ । फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । फ्रेन्ड्स एरिना सोल्नमा शनिबार राति भएको खेलमा पाहुना टोलीको फ्रान्सको जितमा एमबाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । अन्तिम समयमा […]

September 6, 2020

रोनाल्डोबिनै पोर्चुगलको ४ गोल

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहेपनि पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ । झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई पराजित गरेको हो । खेलको पहिलो हाफमा नै आधा दर्जन अवसर खेर फालेको पोर्चुगलले अग्रता लिन ४१ […]

September 5, 2020

एभर्टनले ब्राजिलियन मिडफिल्डर भित्र्यायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले ब्राजिल तथा इटालियन क्लब नेपोलीका मिडफिल्डर एलानलाई अनुबन्ध गरेको छ । एभर्टनले एलानलाई ३ वर्षको लागि २२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । एलान यो सिजनको एभर्टनको पहिलो अनुबन्धन हो । नेपोलीका पुर्व प्रशिक्षक रहेका कार्लाे एन्सेलोटीको पहलमा एलान एभर्टन आउन राजी भएका हुन् । एन्सेलोटी नेपोलीको प्रशिक्षक […]

September 5, 2020

इंग्ल्यान्डलाई आइसल्यान्डको चुनौती

एजेन्सी – युईएफए नेसन्स लिग अन्तर्गत शनिबार राति आइसल्यान्ड र इंग्ल्यान्डबीचको खेल आइसल्यान्डको मैदानमा नेपाली समयअनुसार राति ९ः४५ बजे पछि सुरु हुनेछ । यि दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । सन् २०१६ को युरोकपको क्वाटरफाइनलमा आइसल्यान्डले २–१ को जित निकाल्दै सनसनी मच्चाएको थियो । आइसल्यान्ड घरेलु मैदानमा इंग्ल्यान्डलाई पुनः स्तब्ध पार्दै सुखद सुरुवात गर्ने […]

Success

Thank you for your time.