default_image

फुटबल

May 27, 2020

रोनाल्डो एकल प्रशिक्षणमा !

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो एक सातादेखि युभेन्टसको प्रशिक्षणमा सामेल भइसकेका छन् । तर, रोनाल्डोले अझै पनि टिमसँगको प्रशिक्षण समावेश हुन पाएका छैनन् ।  युभेन्टसले प्रशिक्षण शुरु गर्ने भएपछि पोर्चुगलको मडेरियाबाट इटली फर्किएका रोनाल्डोले दुई साता क्वारेन्टिनमा बिताएका थिए । यसबीचमा रोनाल्डोले दुई साता युभेन्टसको प्रशिक्षण छुटाएका थिए । क्वारेन्टिनमा रहँदा पनि रोनाल्डोले आफुलाई […]

May 27, 2020

ब्राजिली क्यासमिरो र रियलबीच सम्झौता नवीकरण

एजेन्सी – ब्राजिली स्टार डिफेन्सिभ मिडफिल्डर क्यासमिरोले स्पेनिस क्लब रियल म्याड्रिडसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । क्यासमिरोको केही महिना अघि नै क्लबसँग सम्झौता नवीकरण गरिसकेको क्लबले जनाएको छ । नयाँ सम्झौता अनुसार क्यासमिरो २०२३ सम्म म्याड्रिडमै रहनेछन् । क्यासमिरोको सम्झौता २०२१ को समरसम्म रहेको थियो । २८ वर्षे क्यासमिरोले प्रशिक्षक जिनेदिन जिदानको […]

May 27, 2020

वल्फ्सवर्गसँग लिभरकुसानको हार

एजेन्सी – जर्मन बुन्डेस लिगामा बायर लिभरकुसानले वल्फ्सवर्गसँग हार बेहोेरेको छ । घरेलु मैदानमा लिभरकुसानले वल्फ्सवर्गसँग ४–१ को फराकिलो हार बेहोेरेको हो ।  मंगलबार राति भएको खेलमा वल्फ्सवर्गको जितमा मारिन पोनग्रासिसले दुई तथा म्याक्सिमिलियन अर्नाेल्ड र रेनाटो स्टेफेनले गोल गरे । घरेलु टोलीका जुलियन बोउगार्टलिंगरले सान्त्वना गाल फर्काए ।  घरेलु मैदानमा लिभरकुसानले पाहुना टोलीलाई दवावमा […]

May 27, 2020

डर्टमुन्डलाई हराउँदै बायर्नले अग्रता बढायो

एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि होडमा रहेका शीर्ष दुई क्लबबीचको खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । बायर्नले जोसुआ किमिचको पहिलो हाफको गोलको मदतले १-० को जित दर्ता गरेको हो । यस जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । खेलको सुरुवात समयमा नै डर्टमुन्डले अग्रता लिने अवसर पाएको थियो । गोलरक्षक […]

May 26, 2020

डर्टमुन्डविरुद्ध बायर्नलाई अग्रता

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत मंगलबार जारी खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डको मैदानमा अग्रता लिएको छ । जोसुआ किमिचले पहिलो हाफको अन्तिम समयमा गरेको गोलमा बायर्न १-० ले अगाडी बढेको हो । खेलको सुरुवात समयमा नै डर्टमुन्डले अग्रता लिने अवसर पाएको थियो । गोलरक्षक म्यानुएल नोएर केहि अगाडी आएको अवस्थामा एर्लीङ हालान्डले गरेको फितलो प्रहारलाई […]

May 26, 2020

ललितपुरलाई कार्यवहाक अध्यक्ष तोक्न एन्फाको निर्देशन

काठमाडौं (हाम्रो खेलकुद) – निलम्बित अध्यक्ष पुरुषोत्तम थापाको ठाँउमा कार्यवहाक अध्यक्ष तोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर एन्फालाई निर्देशन दिएको छ । एन्फाले आइतबार ललितपुर एन्फाका महासचिव शिशिर बिक्रम हमालको नाममा पत्र काट्दै संघको कार्यसमितिको बैठकको निर्णयबाट कार्यवहाक अध्यक्ष तोकि एन्फामा जानकारी गराउन भनेको छ । पत्रमा एन्फाले ललितपुर एन्फाका थापालाई २०७७ जेठ […]

May 26, 2020

हालान्ड भर्सेस लेवान्डोस्की

एजेन्सी – कोरोना त्रासकाबीच दुई महिनापछि १६ मेदेखि सुरु भएको जर्मन बुन्डेसलिगा । उपाधि होडमा रहेका टोलीबाट दुवै खेलमा शत प्रतिशत नतिजा । यो उपाधि होडमा रहेका बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डको नतिजा हो ।  कोरोनापछिको दुई चरणको खेलमा डर्टमुन्डले पछिल्लो दुई खेलमा साल्केमाथि ४–० ले तथा वल्फ्सबर्गमाथि २–० को जित निकालेको थियो । बायर्नले […]

May 26, 2020

फिफाद्वारा हेइटीका अध्यक्ष ९० दिन निलम्बित

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले हेइटी फुटबल फेडेरेसन (एफएचएफ) का अध्यक्ष यवेश जिन बार्टलाई ९० दिनको निलम्बन सुनाएको छ । यौन दुर्व्यवहार आरोप लागेपछि फिफाले उनलाई ९० दिनको निलम्बन कारवाही गरेको हो । पछिल्लो रिपोर्ट अनुसार अध्यक्ष जिन बार्टले राष्ट्रिय प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहने महिला फुटबलरहरुलाई यौन दुर्व्यवहारको प्रयास गरेको र यो […]

May 26, 2020

रामोसको नजरमा दुर्लभ कीर्तिमान

एजेन्सी – स्पेन राष्ट्रिय टोलीका समेत कप्तान रहेका सर्जियो रामोसले २०१५ यता स्पेनिस महारथी रियल म्याड्रिडको कप्तानी सम्हालिरहेका छन् । गोलरक्षक इकर कासियसले रियल छाडेपछि रामोसले कप्तानीको जिम्मा पाएका हुन् ।   ३४ वर्षे रामोस आफ्नो व्यावसायिक खेल करियरको अन्त्यतिर छन् । खेल करियरको अन्त्यतिर रहेको रामोसलाई एउटा कीर्तिमान थप्ने महत्त्वपूर्ण अवसर छ । त्यो […]

May 26, 2020

ज्लाटनलाई गम्भीर चोट

एजेन्सी – स्वीडिस तथा इटालियन क्लब एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले अभ्यास दौरान गम्भीर चोट बोकेका छन् । सोमबार प्रशिक्षण दौरान ज्लाटनले एकिलिसमा (कुर्कुच्चाको माथिल्लो भाग) चोट बोकेका हुन् । इब्राहिमोभिच गत जनवरीमा यसै समरसम्मको लागि अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए । तर, रिपोर्ट अनुसार ज्लाटनको यो चोटले उनको […]

Success

Thank you for your time.