default_image

फुटबल

June 1, 2020

रोनाल्डोको शीर्ष ५ मै क्रिस्टियानो परेनन्!

एजेन्सी – ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियोले आफूलाई मन पर्ने पाँच खेलाडीको नाममा लिओनेल मेस्सीलाई शीर्ष स्थानमा राख्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई भने समावेश नै गरेका छैनन् । विश्व फुटबलमा पछिल्लो एक दशकदेखि मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने चर्चा चलिरहेको छ । तर एक जमानामा आफैं सर्वोत्कृष्ट रहेका रोनाल्डोले मेस्सीलाई नै उत्कृष्ट मानेका छन् । उनले […]

June 1, 2020

अध्यक्ष थापाको कारवाही अनुमोदन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार झन्डै ८ घन्टासम्म चलेको एन्फाको कार्यसमितिको अनलाइन बोर्ड बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोप लगाउँदै जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाउने एन्फाले जनाएको […]

June 1, 2020

रोनाल्डोले आफूभन्दा राम्रो भनेका ‘असफल पाईम’

एजेन्सी – सन् २००३ मा जब इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गर्यो, त्यसबेला रोनाल्डोले भनेका थिए, ‘ मलाई राम्रो भन्नुहुन्छ भने तपाईं पहिला फाबियो पाईमलाई हेर्नुहोस् ।’ त्यसबेला विश्व फुटबलका उत्कृष्ट युवा प्रतिभाले त्यसो भन्दा धेरैले पाईम राम्रै खेलाडी होलान् भन्ने सोचेका थिए । र पाईम थिए पनि उस्तै, रोनाल्डो नै खेल्ने स्पोर्टिङ […]

June 1, 2020

इघालोको युनाइटेड बसाइ लम्बियो

एजेन्सी – म्यानचेस्टर युनाइटेडले नाइजेरियन फरवार्ड ओडीओन इघालीको लोन सम्झौतालाई थप गर्दै यस वर्षको अन्त्यसम्म क्लबमा रहने सम्झौता गरेको छ । चिनिया क्लब सांघाई सेन्हुआबाट लोनमा आएका इघालोको सम्झौता मे महिनामा अन्त्य हुने थियो । तर कोरोनाका कारण सिजन अन्त्य हुन नसक्दा युनाइटेडले उनलाई क्लबमा राख्न प्रयास थालेको थियो । सेन्हुआले सुरुवातमा युनाइटेडको प्रस्ताव अस्विकार […]

June 1, 2020

रियल म्याड्रिडलाई नयाँ खेलाडी अनुबन्ध गर्न कठिन

एजेन्सी – खेलाडी अनुबन्धमा स्पेनिस महारथी रियल म्याड्रिड अग्रपङ्तिमा आउने क्लब हो । टोलीलाई बलियो बनाउन महँगो मुल्य खर्चन पछि नपर्ने रियललाई यसपटक ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्ध गर्न कठिन पर्ने देखिएको छ । क्लबले खेलाडी अनुबन्ध नै नगर्ने सम्मको योजना तयार गरिरहेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबमा परेको […]

June 1, 2020

महँगा रोनाल्डो : ५ घण्टाको पारिश्रमिक १३ करोड रुपैयाँ

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडी सुचिमा दोस्रो स्थानमा छन् । रोनाल्डोले मैदानभित्र युभेन्टसको जर्सीमा खेल्दा पारिश्रमिक त लिन्छन् नै, त्यसबाहेक मैदानबाहिर पनि उनले प्रायोजन तथा अन्य विविध कार्यक्रमबाट आर्थिक आयआर्जन गर्छन् । सन् २०१३ मा रोनाल्डोले एक कार्यक्रमका लागि लिएको पारिश्रमिकबारे जर्मनीको एक पत्रिकाले विस्तृत विवरण सार्वजनिक गरेको छ […]

June 1, 2020

एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं (हाम्रो खेलकुद)– कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएको भन्दै एन्फामा आबद्ध ४ जिल्ला संघले कारवाही गर्दै फुटबलको संरक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । एन्फा ४ जिल्ला काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र एन्फाबाट […]

June 1, 2020

गण्डकीले साग पदक विजेतालाई नगदसहित सम्मान गर्ने

विजय नेपाली , पोखरा गण्डकी प्रदेश सरकारले स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) छ महिना भन्दा लामो समयपछि पदक जित्ने आफ्ना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका हुन् । मंसिर १५ […]

June 1, 2020

अध्यक्ष शेर्पा विवादमा परेपछि एन्फा पहिलो बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद) – अध्यक्ष कर्मा छिरिङ शेर्पा अभिव्यक्तिका कारण विवादमा परेपछि पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । एन्फा अध्यक्ष शेर्पाले केहि दिन अघि वेभ अन्तवार्ताका क्रममा दिएको तराईमा राष्ट्रियताको कमी रहेको भनाई विवादमा परेको थियो । नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र […]

June 1, 2020

सान्चोको ह्याट्रिकमा डर्टमुन्डको सानदार जित

एजेन्सी – युवा मिडफिल्डर जाडोन सान्चोको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । डर्टमुन्डले पाडेरवर्नमाथि ६–१ को सानदार जित हात पारेको हो । बेन्टेलेर एरिना पाडेरवर्नमा आइतबार राति भएको खेलमा थप गोल थोर्गन हजार्ड र अचरफ हाकिमी र स्मेल्जर गरे । घरेलु टोलीका हुवी हनिमिएरले सान्त्वना गोल गरे । जितसँगै डर्टमुन्डले […]

Success

Thank you for your time.