default_image

फुटबल

March 28, 2020

‘बार्सिलोनाको प्राथमिकतामा नेयमार नै हुनुपर्दछ ’

एजेन्सी – बार्सिलोनाले समर ट्रान्फरका लागि इन्टर मिलानका लाउटारो मार्टिनेजलाई भित्राउने योजना बनाएको छ । तर, क्लबका पूर्व महान खेलाडी मध्येका एक रिभाल्डोले मार्टिनेजलाई भित्राउने प्रयास तत्कालका लागि गतल निर्णय हुने बताएका छन् । उनले क्लबले आफ्नो शक्ति पूर्व स्टार ब्राजिलियन नेयमारलाई नै पुनः क्लबमा लिन खर्च गर्नुपर्ने बताएका छन् । ब्राजिलियन रिभाल्डोको खेल जीवनका […]

March 28, 2020

‘मेस्सीभन्दा नेयमार अब्बल’

एजेन्सी – पाँचपटकको विश्वविजेता ब्राजिलका लेजेन्ड आइकन खेलाडी काफुले आधुनिक फुटबलका हस्तीमध्येका एक अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनेल मेस्सीभन्दा ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमार अब्बल रहेको बताएका छन् ।  काफुले प्राविधिक क्षमतामा मेस्सीभन्दा नेयमार अब्बल रहेको बताएका हुन् । उनले नेयमार विश्वको टेक्निकल्ली प्रतिभाशाली खेलाडी रहेको समेत बताएका छन् […]

March 27, 2020

एन्फा एकेडेमीको क्वारेन्टाइनमा ३६ जना राखियो

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश २ सरकारले ३६ जनालाई शुक्रबार एन्फा महिला फुटबल एकेडेमीमा स्थापना गरिएको अस्थाई क्वारेन्टाइनमा राखेको छ । भारतका विभिन्न भागबाट स्वदेश फर्केका ३६ जनालाई क्वारेन्टाइनमा राखिएको एन्फाले जनाएको छ । कोराना भाइरस कोभिड १९ को संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै विदेशबाट आउने जो कोहिलाई पनि क्वारेन्टाइनमा बस्न पर्ने भनिएको छ । […]

March 27, 2020

इलामको माईभ्यालीले स्वास्थकर्मीलाई पिपिई सहयोग गर्ने

दिपक बोहोरा, पाँचथर यति बेला विश्व कोरोना भाइरस (कोभिड १९) को चपेटामा परेको छ । संक्रमण फैलन नपाओस् भन्नका लागि सरकारले चैत ११ देखि १८ गते सम्म लकडाउन गरेको छ । नेपालमा ३ जना कोरोना भाइरस पोजेटिभ पाएको थियो । जसमा १ जना निको भइसकेका छन् भने २ जना उपचार गराइरहेका छन् । संक्रमण बढ्न […]

March 27, 2020

इंग्लिस फुटबलमा तल्लो श्रेणीका लिग रद्द

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । यसबाट कुनैपनि महादेशको खेलहरु अछुतो रहन सकेको छैन । यो वर्ष (सन् २०२०) लाई तय भएको तीन ठुला प्रतियोगिता, विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक, युरोकप र कोपा अमेरिका कप अर्काे वर्षसम्मलाई स्थगित भइसकेको छ । यसबाट कुनै पनि […]

March 27, 2020

नेपाल वरीयतामा खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा २ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्वजसनक गरेको वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ । यसअघि नेपाल ९७औं स्थानमा रहेको थियो । नेपालको कुल १२ सय अंक छ । नेपाली महिला फुटबल टिमले पछिल्लो […]

March 27, 2020

इन्डोनेसियाबाट रोहितको सन्देश

प्रकाश तिमल्सिना,काठमाडौं राष्ट्रिय फुटबल टोलीका महत्वपर्ण सदस्य मध्ये रोहित चन्द यति बेला चाहेर पनि स्वदेश फर्कन सक्दैनन् । कारण कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी असरका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान ठप्प छ । सरकारले चैत १८ गते सम्मका लागि लकडाउनको घोषणा गरिसकेको छ । नेपालमा अहिले सम्म ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमध्ये […]

March 27, 2020

रोनाल्डोको चर्को आलोचना

एजेन्सी – युभेन्ट्सका पूर्व अध्यक्ष जियोभानी कोबोली गिग्लीले क्रिस्टियानो रोनाल्डोको व्यवहारको आलोचना गरेका छन् । केहि दिन अघि पोर्चुगलमा रोनाल्डोले स्विमिङ पुलमा फोटो सुट गरेका थिए । आमा बिरामी भएपछि उनी इटालीबाट पोर्चुगल गएका थिए । तर, रोनाल्डो जुन कारणले पोर्चुगल भएको भएपनि पूर्व अध्यक्ष गिग्ली उनको व्यवहारमा असन्तुष्ट देखिएका छन् । रोनाल्डोले जति बेला […]

March 27, 2020

बायर्नमै रहने गोलरक्षक निउरको चाहना

एजेन्सी – जर्मनी तथा जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक म्यानुयल निउरले आफु लामो समय बायर्न म्युनिखमै रहन चाहेको बताएका छन् । ३३ वर्षीय निउरको सम्झौता २०२१ सम्म रहेको छ । तर, क्लबले निउरलाई लामो समयको लागि सम्झौता गर्न आनाकानी गर्दा उनको भविष्य अन्योल बनेको छ । क्लबले निउरसँगको सम्झौता त्यसपछि नै अन्त्य गर्न सक्नेछ […]

March 27, 2020

बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित !

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण क्याटलान क्लब बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको छ । क्लबले कोरोना भाइरसका कारण खेलाडीको पारिश्रमिक कटौती गर्ने भएपछि केही खेलाडीहरु आफ्नो पारिश्रमिक कटौतीमा खुशी रहँदा केही खेलाडीहरु भने यसको विपक्षमा उभिएपछि ‘ड्रेसिङ रुम’ नै विभाजित बन्न पुगेको हो । राम्रो पारिश्रमिक लिने खेलाडीहरु तलव कटौतीमा खुशी […]

Success

Thank you for your time.