default_image

फुटबल

January 25, 2020

एरिक्सन इन्टर मिलान जाने

एजेन्सी – निकै समयको कसरतपछि अन्तत: टोटेनहम हट्स्परका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इटालियन क्लब इन्टर मिलान जाने भएका छन् । इंग्लिस टोलीसँगको सम्झौता ६ महिनामात्र बाँकी रहेको अवस्थामा एरिक्सनले क्लब छाड्ने आशय व्यक्त गरेपछि इन्टरले उनलाई अनुबन्ध गर्ने प्रयास थालेको थियो । सन् २०१३ मा क्लबमा आबद्ध भएका एरिक्सनले क्लबका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै […]

January 25, 2020

ब्रेसियामाथि मिलानको संघर्षपूर्ण जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले लगातार तेस्रो जित निकालेको छ । औसतको प्रदर्शन गरिहरेको मिलानले ब्रेसियामाथि उसकै मैदानमा १–० को जित निकालेको हो ।  समग्रमा पछिल्लो पाँच खेलमा मिलानको यो चौथो जित हो । जसमा मिलानले एक बराबरी र चार जित हात पारेको छ । जसमा इटालियन कोपा कपको जित पनि समावेश […]

January 25, 2020

हालान्ड चम्कँदा डर्टमण्डको सानदार जित

एजेन्सी – विन्टर सिजनमा डर्टमन्ड भित्रिएका नर्वेका फरवार्ड अर्लिङ हालान्ड चम्कँदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । डर्टमण्डले एफसी कोल्नलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । डर्टमन्डको जितमा हालान्डले दुई तथा राफेल गुरेरो, मार्काे रिउस र जाडोन सान्चोले गोल गरे । कोल्नका मार्क अर्थले सान्त्वना गोल फर्काए । […]

January 24, 2020

अनिता सम्मिलित सेथुको जित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी सदस्य अनिता बस्नेत सम्मलित सेथु एफसीले भारतीय (आई) लिगमा विजयी सुरुवात गरेको छ । बैंगलोर रंगशालामा शुक्रबार भएको खेलमा साविक विजेता समेत रहेको सेथुले कोहलपुर सिटी एफसीलाई ५–० ले हराउँदै दमदार सुरुवात गरेको छ । सन्ध्याले ह्याट्रिक पुरा गरेको खेलमा अम्साभाल्ली र सुमिथ्राले समान २ गोल गरे । अम्साभालीले […]

January 24, 2020

सन्तोषको गोलमा च्यासलको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्तोष साहुखलको गोलमा च्यासल युथ क्लबले क़तार  एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा   दोस्रो जित हासिल गरेको छ । दशरथ रगंशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको हो। कप्तान  सन्तोषको गोल खेलको निर्णायक बन्यो। सन्तोषले  इन्जुरी समयमा ताईका नाकामुराको पासमा गोल गर्दै […]

January 24, 2020

सरस्वतीलाई हराउँदै मनाङ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणमा पनि अपराजित यात्रालाई जारी राख्दै अंक तालिकाको शीर्ष स्थान पुनरागमन गरेको छ । दशरथ रंगशालामा शुक्रबार सरस्वती युथ क्लबलाई १–० ले हराउँदै मनाङले शीर्ष स्थानमा पुनरागमन गरेको हो । टोलीको यो चौथों जित हो । ४ खेलमा […]

January 24, 2020

एन्फा कास्की अध्यक्ष गुरुङ पनि पक्राउ

पोखरा (हाम्रो खेलकुद)–गण्डकी प्रदेशका सांसद दीपक मनाङेको नामले परिचित राजीव गुरुङ पक्राउ परेको भोली पल्ट शुक्रबार अखिल नेपाल फुटबल संघ –एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् । एन्फा अध्यक्ष गुरुङको उजुरीका आधारमा प्रहरीले बिहीबार सांसद मनाङेलाई पक्राउ गरेको थियो । एन्फा अध्यक्ष गुरुङ भने बैंकिङ कसुरमा गैरा पाटनबाट पक्राउ परेको कास्की जिल्ला […]

January 24, 2020

मनाङ सरस्वतीसँग खेल्दै, च्यासललाई बीबीसीको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आठौं राउन्डको तेस्रो दिन आज (शुक्रबार) दुई खेल हुदैछ ।  त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा दोस्रो खेलमा दिउँसो ३ बजे च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुदैछ […]

January 24, 2020

अपराजित लिभरपुल उपाधितर्फ

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा बलियो पकड बनाएको छ । बिहीबार राति वल्भ्सलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै लिभरपुलले उपाधि यात्रालाई थप मजबुत बनाएको हो ।  लिगमा अपराजित लिभरपुलको २३ खेलबाट ६७ अंक पुगेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा १६ अंक बढी हो । लिभरपुलले अझै […]

January 24, 2020

तेस्रो श्रेणीको क्लबसँग एटलेटिको पराजित

एजेन्सी – उपाधि दावेदार मानिएको एटलेटिको म्याड्रिड कोपा डेल रे अन्तर्गत बिहीबारको खेलमा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । अग्रता लिनका बाबजुद एटलेटिको २-१ ले पराजित भएको हो । प्रशिक्षक डिएगो सिमिओनीले बलियो सुरुवाती ११ रोजेपनि अपेक्षित प्रदर्शन भने गर्न सकेन । घरेलु टोली कल्चरल लिओनेसाले एटलेटिको म्याड्रिडलाई पहिलो हाफमा गोलरहित […]

Success

Thank you for your time.