default_image

फुटबल

February 1, 2020

अंक र तथ्यांकमा ए डिभिजन लिग

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ जम्मा खेलः ६३ जम्मा गोलः १२२ पहिलो हाफमा गोलः ५१ गोल दोस्रो हाफमा गोलः ७१ गोल सर्वाधिक गोलकर्ता : सन्तोष साहुखल – च्यासल – ६ गोल आशिष लामा – एपीएफ – ५ गोल विमल राना – मनाङ – ४ गोल उत्तम राई – फ्रेन्ड्स – ४ गोल […]

February 1, 2020

युभेन्टसका मिडफिल्डर डर्टमन्डमा

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टस तथा जर्मनीका मिडफिल्डर इम्री क्यान जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन् । क्यानलाई २५ मिलियन पाउन्डमा विन्टर सिजनको अन्तिम दिन डर्टमन्डले क्लबमा अनुबन्ध गरेको हो । क्यानलाई म्यानचेस्टर युनाइटेड, टोटेनहम हस्टपर, आर्सनल र पुर्व क्लब बायर्न म्युनिखले अनुबन्धको लागि चासो देखाएपनि डर्टमन्डले बाजी मारेको हो । […]

February 1, 2020

जब बार्सिलोनाले प्लेनमा उड्दै गर्दा अनुबन्ध नकार्‍यो ..

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले अप्रत्यासित रुपमा कंगोका फरवार्ड सेड्रिक बकम्बुको अनुबन्धलाई लत्याएको छ । बकम्बुलाई बार्सिलोनाले लोनमा अनुबन्ध गर्ने पक्का भएसँगै प्रशिक्षण क्याम्पमा दक्षिण कोरियामा रहेका उनी मेडिकल र सम्झौताका लागि स्पेन उडिसकेका थिए । तर, क्लबका स्पोर्टिङ डाइरेक्टर एरिक अबिडालले फोनमार्फत उनको सम्झौता रद्ध भएको बताए । जतिबेला उनी दक्षिण कोरियाबाट हङकङ ट्रान्जिट […]

January 31, 2020

बेनी नगरपालिका मेयर कपको क्वार्टरफाइनलमा

अर्जुन कार्की,बागलुङ बेनी नगरपालिका बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । ढोरपाटन नगरपालिका शुक्रबार ३–० ले हराउँदै बागलुङ अन्तिम आठमा पुगेको हो । मनिषले श्रेष्ठले २ गोल गरेको खेलमा १ गोल विनाम थजालीले गरेका थिए । १६ औं मिनेटमा मनिषको गोलमा बेनीले अग्रता लिएको थियो । पेनाल्टी बक्स भित्रबाट […]

January 31, 2020

लिस्वनका फर्नान्डेज म्यानचेस्टर युनाइटेडमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनका मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई अनुबन्ध गरेको छ । युनाइटेडले फर्नान्डेजलाई साँढे ५ वर्षका लागि ६८ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी २०२५ सम्म युनाइटेडमा रहनेछन् । युनाइटेडले फर्नान्डेजलाई अनुबन्ध गर्न यसै समरमा प्रयास गरेपनि असफल भएको थियो । विन्टर सिजनको दुई […]

January 31, 2020

मेस्सी चम्कँदा बार्सिलोनाको फराकिलो जित

एजेन्सी – कप्तान लियोनेल मेस्सी चम्किएपछि क्याटलान क्लब बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । घरेलु मैदान नोउक्याम्पमा बार्सिलोनाको सानदार जितमा कप्तान मेस्सीको दुई गोलसँगै एन्टोइन ग्रिजमन, क्लेमन्ट लेङ्लेट र आर्थरले […]

January 30, 2020

आयोजक बागलुङको विजयी सुरुवात

अर्जुन कार्की, बागलुङ दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार बागलुङले कुश्मा नगरपालिका पर्वतलाई टाइबे्रकरमा ३–० ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय निर्णय टाइब्रेकरमा भएको थियो । पेनाल्टी सुट आउटमा बागलुङका अविशेष बोहोरा, […]

January 30, 2020

अस्मिता विवाह बन्धनमा बाँधिने तयारीमा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी गोलकिपर प्रशिक्षक अस्मिता खवास अर्को महिना विवाह बन्धनमा बाँधिने भएकी छिन् । राष्ट्रिय टोली एवंम् नेपाल एपिएफ क्लबकी पूर्व गोलकिपर समेत रहेकी अस्मिताले बुधबार झापा धुलाबारीस्थित आफ्नो निवासमा सर्लाहीका सरोज भुजेलसँग इन्गेजमेन्ट गरेकी हुन् । अस्मिताका अनुसार विवाह फागुन १९ गते झापाबाट हुने तयारी भइरहेको छ । दुई महिना […]

January 30, 2020

राजेशको दुई गोलमा एनआरटी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – वैकल्पिक फरवार्ड राजेश परियारको दुई गोलमा न्यू रोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई २-० ले पराजित गरेको छ । जितसँगै एनआरटीले अंक तालिकामा थ्री स्टारलाई उछिन्दै चौथो स्थानमा १ अंकको अग्रता लिएको छ । सातौं मिनेटमा बिबिसीका लागि डेब्यु […]

January 30, 2020

एन्फा कास्कीको कार्यवहाक अध्यक्षमा थापा

काठमाडौं (हाम्रो खेलकुद)– अध्यक्ष मिलन गुरुङ थुनामा रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले उपाध्यक्ष जगतबहादुर थापालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी तोकेको छ । बुधबार बसेको कास्की एन्फाको बैठकले उपाध्यक्ष मध्येका थापालाई उक्त जिम्मेवारी दिएको हो । बैंकिङ कसुरको अभियोगमा शुक्रबार पक्राउ परेका अध्यक्ष गुरुङ थुनामा रहेका छन् । एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको […]

Success

Thank you for your time.