default_image

फुटबल

October 16, 2019

‘एल क्लासिकोका लागि तयार छौं ‘-बेन्जिमा

एजेन्सी – रियल म्याड्रिड सुपर स्टार करिम बेन्जिमाले अन्तर्राष्ट्रिय विश्राम पछिका कठिन खेलका लागि टोली तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विश्राम पछि रियलले तीन खेलमा मालोर्का, बार्सिलोना र गालातासारेको सामना गर्नेछ । रियल जारी ला लिगाको ८ खेल सकिदा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । एल क्लासिकोको नाममा परिचित रियल र बार्सिलोनाको खेल […]

October 16, 2019

काभानी र सिल्भाले पिएसजी छाड्न सक्ने !

एजेन्सी – लामो समय देखि पेरिस सेन्ट जर्मेन (पिएसजी) को महत्वपूर्ण खेलाडी रहँदै आएका फरवार्ड इडिन्सन काभानी र थिएगो सिल्भाले सिजनको अन्त्यमा क्लब छाड्न सक्ने सम्भावना रहेको छ । सिजनको अन्त्यमा दुवैको क्लबसँगको सम्झौता सकिदैछ । काभानी र सिल्भा टोलीको सिनियर खेलाडीमा पर्दछन् । दुवैलाई अहिले सम्म क्लबले नयाँ सम्झौताको प्रस्ताव राखेको छैन । उरुग्वेका […]

October 16, 2019

फुटबल टोली १६ दिनपछि भोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली १६ दिनपछि स्वदेश फर्कदैछ । विश्व कप छनोटको समूह चरणमा २ खेलपछि फुटबल टोली बिहीबार जोर्डनबाट स्वदेश आउन लागेको हो । जोर्डनसँग मंगलबार भएको खेल नेपालले ३–० ले गुमाएको थियो । त्यसको ५ दिन अघि असोज २३ गते टोलीले क्यानबेरामा अष्ट्रेलियासँग खेलेको थियो । जुन खेलमा नेपाल ५–० ले […]

October 16, 2019

विश्वकप छनोटको त्यो गोप्य खेल…

एजेन्सी – पछिल्लो एक साता युरोपियन राष्ट्रबीत युरोकप छनोट खेल चलिरहेको छ । दक्षिण अमेरिका, उत्तर अमेरिका र अफ्रिकी राष्ट्रहरु मैत्रीपुर्ण खेलमा व्यस्त रहँदा एसियन राष्ट्र भने कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटमा व्यस्त छन् । एक सातामा एसिया केही राष्ट्रले विश्वकप छनोटका दुई खेल खेले । नेपालले पनि अष्ट्रेलिया र जोर्डनसँग […]

October 16, 2019

स्वीट्जरल्यान्डसँग आयरल्यान्डको हार

एजेन्सी – आयरल्यान्डले युरोकपमा छनोट हुन अर्काे खेल कुर्नुपर्ने भएको छ । घरेलु टोली स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै आयरल्यान्डले विश्वकपमा छनोट हुन अर्काे खेल कुर्नुपर्ने भएको हो । समूह ‘डी’ मा शीर्षस्थानमा रहेको आयरल्यान्डको ७ खेलबाट १२ अंक छ । अब आयरल्यान्डको छनोटको अन्तिम खेलमा डेनमार्कसँग खेल्दैछ । यस खेलमा जित हात पारे आयारल्यान्ड […]

October 16, 2019

लेचेस्टाइनको पोस्टमा इटालीको ५ गोल

एजेन्सी – पोर्चुगलमा अर्काे हुने युरोकपमा स्थान पक्का गरिसकेको इटालीले युरोकप छनोटमा लेचेस्टाइनमाथि प्रभावशाली जित निकालेको छ । मंगलबार राति भएको खेलमा इटालीले घरेलु टोलीमाथि ५–० को प्रभावशाली जित निकालेको हो । इटालीको फराकिलो जितमा एन्ड्रिय बेलोटीले दुई तथा फेडरिको बर्नारडेस्ची, एलेसियो रोमागनोली र स्टेफन अल सरावेले गोल गरे । एकपक्षीय बनेको खेलमा इटालीले पहिलो […]

October 16, 2019

हारबाट बचेको स्पेन युरो कपमा छनोट

एजेन्सी – स्वीडेनसँगको सम्भाविच हारबाट जोगिएको स्पेन युरोकप २०२० लाई छनोट हुन सफल भएको छ । घरेलु टोली स्वीडेनसँग १–१ गोलको बराबरीमा रोकिएपनि स्पेन समूह ‘एफ’ मा शीर्षस्थानमा रहँदै युरोकपलाई छनोट हुन सफल भएको हो । स्वीडेनका मार्कुस वर्गले गोल गरे । स्पेनका रोड्रिगोले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै सम्भावित हार टारेका […]

October 16, 2019

भारत हारबाट जोगियो

एजेन्सी – भारत कतार विश्वकप अन्तरगतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा हारबाट जोगिएको छ । खेल सकिन दुई मिनेट बाँकी रहँदा आदिल खानल गोल गरेपछि भारत दक्षिण एसियाली टोली बंगलादेशसँगको सम्भावित हारबाट जोगिएको हो । खेल १–१ गोलको बराबरीमा टुंगियो । बंगलादेशले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितबाट वञ्चित बन्यो । यद्दपि बंगलादेशले […]

October 15, 2019

विश्वकप छनोट : जोर्डनसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । जोर्डनले पहिलो गोल ५६ अौं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो । दिनेश राजवंशीले पेनाल्टी क्षेत्रभित्र विपक्षीलाई लडाएपछि प्राप्त […]

October 15, 2019

ताइपेइमाथि अष्ट्रेलियाको फराकिलो जित

एजेन्सी – कतार विश्वकप अन्तरगतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा एसियाली पावरहाउस अष्ट्रेलियाले चाइनिज ताइपेइमाथि फराकिलो जित निकालेको छ । अष्ट्रेलियाले ताइपेइलाई उसकै मैदानमा ७–१ को फराकिलो जित निकालेको हो । अष्ट्रेलियाको फराकिलो जितमा एडम ट्यागगार्ट, ज्याक्सन इरभिन र ह्यारी साउटरले समान २–२ तथा जेमी म्याकलरेमले एक गोल गरे । ताइपेइका यि विइ चेनले […]

Success

Thank you for your time.