default_image

फुटबल

September 4, 2018

‘रोनाल्डो रिसाहा र स्वार्थि खेलाडी हुन्’

जाग्रेब (एजेन्सी) – फिफा विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालीचले पोर्चुगलक फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई स्वार्थी र रिसाहा भनेका छन् । प्रशिक्षक डालीचले कोरेसियाको स्थानीय संचारमाध्यमसँग बोल्दै भने, ‘क्रिस्टियानो रोनाल्डो अहंकारी खेलाडी हुन् । उनलाई म कहिलेपनि आफ्नो टोलीमा लिन्न । ‘ पाँच पटकका ब्यालोन डी ओर बिजेता रोनाल्डोले बिहिबार सम्पन्न युएईएफए समारोहमा सहभागिता […]

September 3, 2018

साफ च्याम्पियनसिप १ दिन बाँकी : सेमिफाइनलमा लगातार अफगानिस्तान बाधक

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अर्को इतिहासको नजिक आइपुगेको छ । साफ च्याम्पियनसिपको १२औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । बुधबारबाट प्रतियोगिता बंगबन्धु रंगशालामा सुरु हुँदैछ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको हरेक पटक फाइनल पुग्ने लक्ष्य हुन्छ । तर, टोलीले फाइनल पुग्ने सफलता अहिले सम्म […]

September 3, 2018

साफ च्याम्पियनसिपमा सुखद सुरुवातको अपेक्षा

प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन ढाका आएर पनि उत्साहित त छन् नै ,तर बोल्ने बेलामा भने सम्हालिएर बोलिरहेका छन् । उनले काठमाडौं भनाईलाई साफ सुजुकी कप (साफ च्याम्पियनसिप) सुरु हुने अघिल्लो दिन सोमबार पनि बदलेनन् । ‘सेमिफाइनलसम्म पुग्ने टोलीको पहिलो लक्ष्य हो, प्रि म्याच कन्फ्रेन्समा महर्जनले भने, अन्तिम […]

nepalpak

September 3, 2018

नेपाल विरुद्ध पाकिस्तान – सम्पूर्ण जानकारी

ढाका (हाम्रो खेलकुद) – समूह ‘ए’ आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग परेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ। उक्त खेलको समय, लाइभ कसरी हेर्ने लगायतको सम्पूर्ण जानकारी पाउनुहोस।  खेल : नेपाल विरुद्ध पाकिस्तान खेल हुने स्थान : बंगबंधु रंगशाला खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे प्रत्यक्ष प्रसारण : एपी वन एच डी […]

September 3, 2018

‘द बेस्ट’ का शीर्ष तीन खेलाडी सार्वजनिक

ज्युरीच (एजेन्सी) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो । शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका छन् । रोनाल्डोले गत […]

September 3, 2018

क्लब फुटबलमा ७ नम्बर लगाउने उत्कृष्ट खेलाडीहरु

एजेन्सी – विश्व फुटबलमा चर्चित खेलाडी लुईस फिगो, राउल, बेबेटो, गर्रिन्चा, जर्ज बेस्ट, एरिक केन्टोना, डेभिड ब्याकम र ब्र्यान रोब्सन लगायत खेलाडीमा एकै समानता छ । फुटबलमा ७ नम्बरमा जर्सी लगाउने फुटबलहरुको सुचिमा यी नाम जोडिएका छन् । इतिहासलाई हेर्ने हो भने फुटबलमा जर्सी नम्बर ७ राइट विंगरले लगाउने चलन थियो । तर समयको परिवर्तनसंगै […]

September 3, 2018

साफ च्याम्पियनसिपमा नेपालले मिस गर्ने तीन खेलाडी

दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – अघिल्लो साता नेपाली फुटबल राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोलीको घोषणा गरे । उक्त टोलीमा केहि यस्ता नाम छुटेका छन् जसले राष्ट्रिय टोलीलाई अझै बलियो बनाउन सक्ने क्षमता राख्थे । यी खेलाडी टोलीमा नहुनुमा भने विविध कारण रहेका छन् । राष्ट्रिय टोलीमा मिस […]

September 3, 2018

हुएस्काविरुद्ध बार्सिलोनाको आठ गोल !

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई ८-२ ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बार्सिलोना पछाडी परेपनि त्यसपछि क्याटलान क्लबले उत्कृष्ट पुनरागमन गर्यो । हुएस्काले जुआन क्यामिलोको तेस्रो मिनेटको गोलमा अग्रता लिएको थियो । तर मेसीले १६ औं मिनेटमा इभान राकीटिचको पास सदुपयोग गर्दै खेल […]

September 3, 2018

साफ च्याम्पियनसिपमा नेपालले भर गरेका तीन खेलाडी

दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा देशको फुटबल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य प्राप्त गर्न प्रयत्न गर्दैछ । बंगलादेशको ढाकास्थित बंगबंधु अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिता जिते नेपाली फुटबलले नयाँ आयाम पाउनेछ । विगत तीन दशकदेखि सुरु भएको प्रतियोगितामा नेपालले हालसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन […]

September 3, 2018

युभेन्ट्समा जुनियर रोनाल्डोको डेब्युमै ४ गोल

टुरीन (एजेन्सी) – पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सिजनको सुरुआतमा इटालियन क्लब युभेन्ट्स पुगेका छन् । तर उनको अपेक्षाअनुरुप सुरुआत राम्रो हुन सकेको छैन । पाँच पटकका बेलोन डिओर विजेता रोनाल्डो गत साता यूईएफए प्लेयर आफ दि इयरको उपाधि जित्नबाट समेत बन्चित रहेका थिए । यो सिजन सिरी–ए का तीन खेल खेल्दा रोनाल्डोले आफ्नो पहिलो […]

Success

Thank you for your time.