default_image

फुटबल

August 26, 2018

अमेरिकी फुटबलमा जोसेफको नयाँ रेकर्ड

ओर्लान्डो (एजेन्सी) – एट्लेन्टा युनाइटेडका स्ट्राइकर जोसेफ मार्टिनेजले मेजर लिग स्कोर (एमएलएस)मा नयाँ रेकर्ड बनाएका छन् । उनले एमएलएसको इतिहासमा एक सिजनमा सर्वाधिक २८ गोल गर्दै रेकर्ड बनाएका हुन् । ओर्लान्डो सिटीविरुद्धको जितमा उनले एमएलएसको इतिहासमा एक सिजनमा २८ गोल गर्ने खेलाडी बनेका हुन् । यसअघि अमेरिकाका रोय लेसिटर र क्रिस वोन्डोलोस्की तथा इंग्लयान्डका ब्राड्ली […]

August 26, 2018

ला लिगा अमेरिकामा गर्न असम्भव

म्याड्रिड (एजेन्सी) – संयुक्त राज्य अमेरिकामा हुने भनिएकोे ला लिगा खेल योजनामा सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । यसअघि स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश बाहिर एक खेल खेल्न १५ बर्षको सम्झौता गरेका थियो । स्पेनिस एफए वा स्पेनिस फुटबल संघले युएसएमा हुने भनिएको ला […]

August 26, 2018

बार्यनका विंगर मैदान बाहिर रहने

म्युनिख (एजेन्सी) – फ्रान्स तथा बार्यन म्युनिखका विंगर किंग्सले कोमन केहि साता मैदान बाहिर रहने भएका छन् । उनी खुट्टाको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले केहि हप्ता मैदान बाहिर बस्ने भएका हुन् । शुक्रबार बायर्नले सिजनको पहिलो खेलमा होफेनहाइमसँग खेल्दा २२ बर्षीय कोमन घाइते भएका थिए । खेलमा बार्यनले होफेनह्यामलाई ३–१ ले पराजित गरेको थियो […]

August 26, 2018

बार्सिलोनाको कठिन जित

जोस जोरिल्ला (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो । भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा […]

August 26, 2018

लिभरपुल विजयी, सलाहको निर्णायक गोल

एनफिल्ड (एजेन्सी) – स्टार खेलाडी मोहम्मद सलाहको एकमात्र गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियोनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।   एनफिल्डमा खेलको २३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । अन्ततः सलाहको […]

August 26, 2018

युभेन्ट्सको लगातार दोस्रो जित

टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले लाजियोलाई २-० ले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा १-१ गोल सम्भव भएको थियो । खेलको ३० औं मिनेटमा मिडफिल्डर मिरालेम प्यानिचले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल फरवार्ड मारियो मान्जुकीचले ७५ औं मिनेटमा […]

August 26, 2018

पीएसजीको जितमा एमबाप्पे, नेयमार र काभानीको गोल

पेरिस (एजेन्सी) –पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार तेस्रो जित निकालेको छ । पीएसजीले घरेलु मैदानमा एन्जर्समाथि ३–१ को सहज जित निकालेको हो । पीएसजीको जितमा स्टार खेलाडीत्रय केलियन एमबाप्पे, नेयमार जुनियर र एडिन्सन काभानीले गोल गरे । विपक्षी टोली एन्जर्सका माङ्गानीले एक गोल गरे । पीएसजीले १२ औं मिनेटमा काभानीको […]

August 26, 2018

मेस्सीको जर्सी जलाउन निर्देशन दिँदा फिफाद्वारा निलम्बन

ज्युरीच (एजेन्सी) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्यालेस्टाइनी फुटबल एसोसियसनका अध्यक्ष जिब्रिल रजोउबलाई निलम्बन गरेको छ । समर्थकहरुलाई लियोनल मेस्सीको जर्सी र पोस्टर जलाउन आग्रह गरेपछि उनलाई फिफाले एक बर्षको निलम्बन गरेको हो । फिफाको यस निर्णयसँगै रजोउब कुनै पनि क्षमतामा खेलमा सहभागी हुन पाउने छैनन् । अर्जेन्टिना र इजरायलबीचको मैत्रिपूर्ण खेल पहिले दिएको […]

August 25, 2018

प्रिमियर लिगमा आर्सनलको पहिलो जित

इमिरेट्स (लन्डन) – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पहिलो जित निकालेको छ । प्रिमियर लिग अन्र्तगतको तेस्रो राउन्डको खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन नाचो मोनरेल र ड्यानी वेलब्याकले गोल गरे । एक गोल उपहार पाएको थियो । वेस्टह्यामका मार्काे अर्नाेटोभिकले एक गोल फर्काए […]

August 25, 2018

लाजियोविरुद्ध रोनाल्डो विङ्ग्समा खेल्दै

टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार युभेन्ट्स घरेलु मैदानमा सिजनको पहिलो खेल खेल्दैछ । लाजियोविरुद्धको खेलका लागि पहिलो रोजाइको घोषणा पनि भइसकेको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यस खेलका लागि लेफ्ट विङ्ग्समा खेल्ने भएका छन् । पछिल्लो खेल मुख्य फरवार्डको रुपमा खेलेका उनले गोल गर्न सकेका थिएनन् । आज उनलाई मुख्य फरवार्डका […]

Success

Thank you for your time.