default_image

फुटबल

Ananta with National team

March 23, 2018

सुखद अन्त्यको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सन् २०१९ मा युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एएफसी एसियन कपको छनोट चरणबाटै बाहिरिसकेको छ । समूह चरणको एक खेल बाँकी रहँदा नेपाल छनोट चरणबाटै बाहिरिएको हो । समूह चरणमा पाँच खेलमध्ये एकमा पनि जित हात पार्न नसकेको नेपाल सुखद अन्त्यको अपेक्षासहित यमनविरुद्ध खेल्नको लागि आइतबार कतार प्रस्थान गर्दैछ । […]

March 23, 2018

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आजका खेलहरु

लन्डन (एजेन्सी)– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज राति केही महत्त्वपूर्ण खेलहरु खेलिंदै छन् । आजको सबैभन्दा अपेक्षित खेल भने २०१० को विश्वकप विजेता स्पेन र २०१४ को विश्वकप विजेता जर्मनीको रहेको छ । आउने २०१८ को रुस विश्वकपमा शीर्ष दाबेदार ब्राजिल, स्पेन, फ्रान्स, जर्मनी र अर्जेन्टिनालाई मानिएको छ । युरोपियन च्याम्पियन पोर्चुगल पनि मैत्रीपूर्ण खेलमा […]

March 23, 2018

रियलमा रहन रोनाल्डोको एक नयाँ सर्त

म्याड्रिड (एजेन्सी)– लगातार तीन पटक पोर्चुगल वर्ष खेलाडीको अवार्ड जितेका रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले रियलमा रहन एक सर्त अगाडि राखेको जानकारी आएको छ । गएको सिजनमा क्लबलाई १२ औँ च्याम्पियन्स लिग उपाधि दिलाएका रोनाल्डोले क्लब छाड्न चाहेको समाचार पटक पटक मिडियामा आइराखेको छ । कर छली प्रकरणमा मुछिएपछि रुष्ट बनेका रोनाल्डोले स्पेन नफर्कने ‘मुड’ […]

APS vs Sudur

March 23, 2018

मदन भण्डारी गोल्ड कप – आयोजक र सुदूरपश्चिमबीच उद्घाटन खेल

बुटवल  (हाम्रो खेलकुद) – मोफसलकै सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी अन्तर्रा्ष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । तेस्रो संस्करणको गोल्ड कपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । उद्घाटन खेल आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी र सुदूरपश्चिम ११ बीच हुने बताइएइको छ । प्रतियोगितामा नेपालका तीन विभागिय सहित अन्य ए डिभिजन र […]

March 23, 2018

इब्राहिमोभिचले म्यानचेस्टर युनाइटेड छाडे

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले क्लबमा आफ्नो समयको अन्त्यको घोषणा गरेका छन् । इब्राहिमोभिच दुई सिजन अघि पेरिस सेन्ट जर्मन (पिएसजी) बाट युनाइटेड आएका थिए । पहिलो सिजन निकै राम्रो लयमा रहेका इब्राहिमोभिच दोस्रो सिजनमा भने चोटका कारण अधिकांश समय मैदान बाहिर नै देखा परे । ३६ वर्ष पुगेका इब्राहिमोभिचले युनाइटेडका लागि […]

APF vs Mumbai

March 22, 2018

एपिएफलाई हराउँदै भारतीय क्लब क्रेष्ट ब्वाइजको विजयी सुरुआत

सर्लाही (हाम्रो खेलकुद) – सर्लाहीमा बिहिवारबाट राजर्षि जनक कप फुटबल प्रतियोगितामा भारतीय क्लब स्काई क्रेस्ट ब्वाईज मुम्बई विजयी भएको छ । बागमती स्टेडियममा बिहिबार भएको उद्घाटन खेलमा स्काई क्रेस्ट ब्वाईज मुम्बईले नेपाल एपिएफ क्लबलाई सडन डेथमा ५–४ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट निर्धारित समयमा गोल हुन नसकेपछि […]

March 22, 2018

एन्फाको निर्वाचन रोक्न अदालतको आदेश

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर उच्च अदालतले चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन राेक्न अन्तरिम अादेश जारी गरेकाे छ । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो । दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी […]

national team warm up

March 22, 2018

नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार नेपालले अप्रिल १ मा मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्यसअघि नेपालले एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमनसँग कतारमा खेल्दैछ । नेपाली टोली यमनसँगको खेलको तयारीमा […]

March 22, 2018

रियल म्याड्रिडमा ह्यारी केनको चर्चा

म्याड्रिड (एजेन्सी)– अर्को सिजन सुरु हुन यता नै विभिन्न फुटबल खेलाडीहरुको सरुवाको चर्चा चल्न सुरु भइसकेको छ । जसमध्ये इंग्ल्यान्ड तथा टोटनह्यामका स्ट्राइकर ह्यारी केन निकै चर्चाको विषय बनेका छन् । सिजनको शुरुवात देखि निकै चर्चामा आएका केन टोटनह्यम हटस्परका स्टाइकर हुन् । उनले अघिल्लो सिजनमा बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछाडि पार्दै सिजनकै सबैभन्दा बढि […]

March 22, 2018

प्रशंसकहरुका लागि हेयर स्टाइल परिर्वतन गर्छु – नेयमार

पेरिस (एजेन्सी) – पछिल्लो विश्वकपयता नेयमारको हेयर स्टाइलले  निकै चर्चा पाएको छ । उनले हरेक सिजनमा नयाँ प्रकारको हियर स्टायल अप्नाउने गर्दछन् । उनले आफ्नो हेयर स्टाइल आफ्नो लागि नभई आफ्ना प्रशंसकहरुका लागि परिवर्तन गर्ने बताए । यस सिजन नेयमार बार्सिलोनाबाट २ सय २२ मिलियन युरोको कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका थिए । […]

Success

Thank you for your time.