March 11, 2018
अमृत चिमरिया हेटौंडा– कुष्माण्ड फुटबल टोली (वडा नं ९) र भुटनदेवी माता फुटबल टोली (वडा नं १०) बीच मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । भुटनदेवीले वडा नं १६ लाई ४–० र कुष्माण्डले बनस्खण्डी टोली (वडा नं २ ) लाई १–० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । हेटौंडामा सञ्चालन […]
March 11, 2018
बुटवल (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न तेज तामाङले उत्कृष्ट गोल गरे । तेजको निर्णायक गोलमा पुलिसले अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराएको हो। हेर्नुहोस खेलको हाइलाइट्स भिडियो :
March 11, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र यो वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब ले उपाधि जित्ने दाबी गरेका छन् । फाइनलको अघिल्लो दिन आइतबार भएको पत्रकार सम्मेलनमा झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थनको आधारमा फाइनल जित्ने बताए । उनले […]
March 11, 2018
दिपक न्यौपाने बुटवल – तेज तामाङको गोलमा विजयी हुँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस तिलोत्तमाको अन्तिम चारमा पुगेको हो । अब पुलिसले सेमिफाइनलमा आयोजक लाली रुपन्देही ११ को सामना गर्नेछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको […]
March 11, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सुपर स्टार क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । ३३ वर्षे रोनाल्डोको महत्वपूर्ण भूमिकामा शनिबार एबारलाई २–१ ले हराएपछि जिदानले उनको तारिफ गरेका हुन् । रियलको जितमा दुवै गोल रोनाल्डोले गरेका थिए । रोनाल्डोको पहिलो हाफको अग्रता दोस्रो हाफमा इभान रामिसले बराबरी गरेपनि रोनाल्डोले ८४ औं मिनेटमा गोल गर्दै […]
March 11, 2018
म्याड्रिड (एजेन्सी) – ला लिगामा अधिकांश क्लबहरुले २८ खेल खेल्दा अहिलेसम्म यो सिजनमा बार्सिलोनाका लियोनल मेस्सीले सर्वाधिक गोल गरेका छन् । हेरौं ला लिगामा यो सिजनमा अहिलेसम्म सबै भन्दा धेरै गोल गर्ने खेलाडीहरु । १. लियोनल मेस्सी : बार्सिलोनाका लागि मेस्सीले यो सिजन २७ खेल खेल्दै २४ गोल गरेका छन् । २. लुइस स्वारेज : […]
March 11, 2018
मालागा (एजेन्सी) – जारी स्पेनिस ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोनाले मालागालाई गए राति २-० को गोलअन्तरले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेज र फिलिप कौटिन्होले गोल गरे । बार्सिलोनाले खेलको १५ औं मिनेटमा लुइस स्वारेजको गोलमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै पहिलो हाफकै २८ औं मिनेटमा फिलिप कौटिन्होले बार्सिलोनाको अग्रता दोब्बर बनाउँदै जित […]
March 10, 2018
लण्डन (एजेन्सी) – बार्सिलोनाका कर्पोरेट डाईरेक्टर पन्चो श्रोडरका अनुसार मेस्सीको विशाल रिलिज क्लजले पनि अन्य क्लबहरुलाई टाढा नराख्ने डर क्लबमा रहेको स्वीकारेका छन् । बार्सिलोनासँग नयाँ सम्झौता अनुसार मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरोको छ । उनी २०२१ को नभेम्बरसम्म क्लबसँग आबद्ध छन् । लण्डनमा सम्पन्न खेलकुद सम्मेलनमा बोल्दै श्रोडरले यसै समर विन्डोमा नेयमारको ट्रान्सफरसँगै, सरुवा बजारमा जस्तो पनि ‘आश्चर्य’ हुन […]
March 10, 2018
म्यानचेस्टर (एजेन्सी) – जारी प्रिमियर लिगमा तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानमा रहेको लिभरपुललाई २-१ ले हराएको छ । युनाइटेडको जितमा युवा फरवार्ड मार्कोस रासफोर्डले दुई गोल गरे । खेल सुरु भएको १४ औं मिनेटमै रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए । सो गोलको १० मिनेटमै रासफोर्डले घरेलु टोलीको अग्रता दोब्बर बनाए । सामान्यतया आक्रामक […]
March 10, 2018
दिपक न्यौपाने बुटवल – बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आयोजक लाली रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा एकेडेमीमा भएको रोमाञ्चक क्वाटरफाइनलमा नवलपरासी –११ लाई ३–१ ले स्तब्ध पार्दै रुपन्देहीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । रुपन्देहीका अशोक थापाले खेलको २३ औं मिनेटमा नवलपरासीका डिफेन्सलाई छक्याउदै आर्कषक गोल गरेका थिए । खेलको […]