default_image

फुटबल

June 1, 2017

आयोजकलाई हराउँदै नव जागृति हल्दिबारी गोल्ड कपको सेमिफाइनलमा

सबिन शेर्मा झापा – आयोजक झापाको जलथल फुटबल क्लबलाई २–१ ले हराउँदै धरानको नव जागृति क्लब प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । बुधबार भएको खेलमा नव जागृतिका लागि दुवै गोल विष्णु सुनारले गरे । आयोजक टोलीका लागि एकमात्र गोल मनु नेम्बाङले गरेका थिए । आयोजक टोलीका पुजन राई म्यान […]

June 1, 2017

बायर्न छोडेर रियल आउनु उत्तम निर्णय – टोनी क्रुस

एजेन्सी – रियल म्याड्रिडका भरपर्दा मिडफिल्डर टोनी क्रुसले सन २०१४मा बायर्न म्युनिखको नयाँ करारलाई अस्विकार गर्दै क्लब परिवर्तन गरेको निर्णय उत्तम भएको स्वीकारेका छन्। २०१४मा पेप गुआर्डीओला प्रशिक्षक हुँदाको समयमा लिग विजेता बनेको बायर्नले क्रुसलाई क्लबमै राख्न प्रयास गरेपनि उनले रियल म्याड्रिड आउने निर्णय लिएका थिए। बायर्नमा रहेर क्लब प्रतिस्पर्धा अन्तर्गत सबै उपाधि जितेका क्रुसले […]

June 1, 2017

बार्सिलोनालाइ फेरी ठूलो क्लब बनाउँछु – नवनियुक्त प्रशिक्षक भालभेर्दे

एजेन्सी – बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका नवनियुक्त प्रशिक्षक अर्नेस्टो भालभेर्देले बार्सिलोनालाई अझै माथिल्लो स्तरमा पुर्याउँदै क्लबलाई ठूलो क्लबका रुपमा पुन:स्थापना गर्ने लक्ष्य रहेको बताएका छन्। एथ्लेटिक बिल्बाओबाट बार्सिलोना आएका प्रशिक्षक भालभेर्देले यसअघि सन १९८८ देखि १९९०सम्म प्रशिक्षक योहन क्रायफको ऐतिहासिक बार्सिलोना टोलीबाट खेलेका थिए। उनले त्यस समय र अहिले धेरै फरक रहेको बताए। “त्यो धेरै […]

Ronaldo

June 1, 2017

म्यानचेस्टरको याद आएपनि करियरको अन्त्य रियलमै गर्ने रोनाल्डोको इच्छा

स्पेन (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझ पनि म्यानचेस्टर युनाइटेडका दिन सम्झिने बताउछन तर आफ्नो करियरको अन्तिम क्षण रियलमा बिताउने प्रतिबद्धता जनाए । युभेन्टस विरुद्ध च्याम्पियन्स लिगको फाइनल खेलको लागि तयार रहेका रोनाल्डोलेआफु स्पेनमा खुसि रहेको बताए। पोर्चुगलका स्ट्राइकर रोनाल्डोले अझै पनि म्यानचेस्टरमा रहदाँको यादहरु सम्झिने बताउछन  । तर उनले म्यानचेस्टरमा फर्किने कुनै योजना […]

Football

May 31, 2017

बागलुङमा जिल्ला लिग फुटबल अर्को साता

अर्जुन कार्की बागलुङ– अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार प्रत्येक बर्ष आयोजना हुने जिल्ला लिग फुटबल प्रतियोगिता बागलुङमा अर्को साताबाट सुरु हुँदैछ । जिल्ला संघ बागलुङको मंगलबार संघका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गते लिग फुटबल प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो । संघका उपाध्यक्ष टक बहादुर बोहोराको संयोजकत्वमा ५ सदस्य […]

May 31, 2017

मनाङलाइ पराजित गर्दै आर्मीको दोश्रो चरणमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – साबिकको विजेता विभागीय त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई ५–१ को फराकिले जित निकालेको हो । आर्मीलाई लगातार दोस्रो जित दिलाउन प्रिजन तामाङ, […]

May 31, 2017

सरुले १२ गोल गरेपछि मोरङ २१-०ले विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत  पाल्पामा आज भएको पहिलो खेलमा कैलाली महिला फुटबल टिमले उदयपुर महिला फुटबल टिमलाई २–१ गोलले पराजित गरेको छ । कैलालीका लागि मनकुमारी चौधरीले ३५र ७९ औं मिनेटमा गोल […]

Trophy

May 31, 2017

रियल-युभेन्टस बीचको १९९८ च्याम्पियन्स लिग फाइनलको सम्झना

एजेन्सी – रियल म्याड्रिड र युभेन्ट्सबीच झन्डै दुई दशकअघि च्याम्पियन लिग फाइनल भएयता फुटबलमा धेरै परिवर्तन आइसकेको छ । विश्वकै चर्चित यी दुई टोलीबीच सन् १९९८ मा च्याम्पियन्स लिग फाइनल भएको थियो । यसपटक पनि यीनै दुई टोलीबीच शनिबार च्याम्पियन्स लिग फाइनल हुँदैछ । ब्राजिलका रोनाल्डो त्यति बेला विश्वका महंगा फुटबल खेलाडी थिए । प्रिमियर […]

May 31, 2017

टोट्टीप्रति मेस्सीको आदर

एजेन्सी – एएस रोमाबाट झन्डै ३ दशक लामो करियर अन्त्य गरेका दिग्गज फरवार्ड फ्रान्सेस्को टोट्टीलाई बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले सामाजिक संजाल मार्फत उनको करियरको प्रशंसा गर्दै शुभकामना दिएका छन्। ५ पटकका ब्यालन दि’ओर विजेता मेस्सीले आफ्नो फेसबुक पेजमा टोट्टी र उनको फोटोसँगै सानो संदेश पनि छाडेका छन्। उनले सन्देशमा “कप्तान, तपाईं महान हुनुहुन्छ! जिन्दगिका आउने […]

May 31, 2017

वेंगरको आर्सनलसँग अनुबन्धन थपियो

एजेन्सी – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले आफ्नो करार सकिएसँगै क्लबसँग नयाँ अनुबन्धन हुने पक्का भएको छ। सोमबार भएको क्लब मालिक स्टान क्रोएन्केसँगको भेटघाट पछि उनको करार थपिने पक्का भएको हो। वेंगर सन १९९६मा आर्सनलसँग आवद्ध रहँदै आएका वेंगरको करार यसै सिजन सकिएको थियो। उनको प्रशिक्षणकालमा आर्सनल पहिलो पटक शीर्ष ४ बाट यसै सिजन तल झरेको […]

Success

Thank you for your time.