default_image

फुटबल

March 13, 2018

सिटी प्रिमियर लिग उपाधिको निकट

स्टोक (एजेन्सी)– डेभिड सिल्भाको उच्च प्रदर्शनबाट प्रेरित स्टोक सिटीलाई हराउँदै म्याचेस्टर सिटी प्रिमियर लिग उपाधिको निकट पुगेको छ । स्टोकलाई गए रातीको खेलमा २–० ले हराएपछि शीर्षस्थानको सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १६ अंकले पछाडि पारेको छ । दसौं मिनेटमा राहिम स्टर्लिङको क्रसमा स्पेनिस सिल्भाले गोलको खाता खोलेका थिए । स्टोकका बाडाउ डिएएले गोल गर्ने […]

March 13, 2018

बेन्जेमाको रियल यात्रा टुंगिने सम्भावना !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका विवादस्पद स्ट्राइकर करिम बेन्जेमाको क्लबमा यो अन्तिम सिजन हुन सक्ने सम्भावना बढेको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले अर्को सिजन सम्झौता नविकरण गर्न नचाहेका ६ खेलाडीमध्ये बेन्जेमा पनि रहेको बताइएकाले उनको यात्रा यहि सिजन सम्म मात्र रहने अनुमान गरिएको छ । समर्थकका बीचमा अलोकप्रिय बेन्जेमाको प्रदर्शन पनि खासै सन्तोषजनक हुन सकेको […]

March 12, 2018

थ्रीस्टार तिलोत्तमा गोल्डकपको अन्तिम चारमा

दिपक न्यौपाने बुटवल – बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले पाखा लगाउँदै रुस्लान थ्रीस्टारले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ । देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा सोमबार भएको रोमाञ्चक खेलमा फ्रेन्ड्सलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै थ्रीस्टारले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । खेलको पाँचौं मिनेटमा […]

March 12, 2018

योगेश झापा गोल्डकपका सर्वोत्कृष्ट खेलाडी

बिर्तामोड (हाम्रो खेलकुद) – आज सम्पन्न झापा गोल्डकपमा नेपाल त्रिभुवन आर्मी क्लबले रमपम झापा ११ लाई सडेन डेथमा ८-७ ले हराएको छ । सो जितसँगै आर्मीले सिजनको सातौं उपाधि हात पारेको छ । निर्धारित समयमा झापाका लागि कर्ण लिम्बु र आर्मीका लागि भरत खवासले गोल गरेका थिए । निर्धारित समय र त्यसपश्चात अतिरिक्त समय १-१ […]

March 12, 2018

झापा गोल्डकप: आर्मीलाई सिजनको सातौं उपाधि

बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रमपन झापा ११ लाई सडन डेथमा ८-७ ले हराउँदै सिजनको सातौं उपाधि जितेको छ । झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा विश्वासको क्रसमा […]

March 12, 2018

झापा गोल्डकप फाइनल: पहिलो हाफमा आर्मी र झापा गोलरहित

बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनल अन्तर्गत आज रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन् । झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा […]

March 12, 2018

झापा गोल्डकप फाइनल: आर्मी र झापा ११ भिड्दै

बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र यो वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब आज उपाधिका लागि भिड्दै छन् । वीरगन्जमा विशाल स्मृति जितेको आर्मीले त्यसपछि सताक्षी गोल्डकप, मेची नेत्रालय काकरभिट्टा गोल्डकप, नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप , सिमरा गोल्डकप र हेटौडा गोल्डको उपाधि जितेको थियो […]

March 12, 2018

ह्यारी केन घाइते, इंग्ल्यान्ड र टोटनह्याम चिन्तित

लण्डन (एजेन्सी) – इंग्ल्यान्ड तथा टोटनह्यामका स्ट्राइकर ह्यारी केन गए राति बोर्नमथ विरुद्ध घाइते भएका छन् । खुट्टाको जोर्नीमा चोटका कारण उनलाई खेलको ३० औं मिनेटमा मैदानबाट बाहिर निकालिएको थियो । बोर्नमथका गोलकिपर अस्मिर बेगोभिचसँग भिड्दा केन घाइते हुन पुगेका थिए । केन बाहिरिंदा टोटनह्याम १-० ले हारिरहेको थियो । तर उनको अनुपस्थितिमा पनि टोटनह्यामले […]

Rabin Shrestha

March 11, 2018

एक वर्षपछि रविनको पुनरागमन

दिपेन्द्र पोखरेल काठमाडौं – राष्ट्रिय टोली र नेपाल पुलिसका भरपर्दा रक्षक रविन श्रेष्ठले झन्डै एक वर्षपछि फुटबल मैदानमा पुनरागमन गरेका छन् । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमार्फत रविन मैदान फर्केका हुन् । अर्को विभागिय टोली एपिएफलाई आइतबार तिलोत्तमाको क्वार्टरफाइनलमा १–० ले हराउँदा रविन पुलिस टोलीका सदस्य थिए । गत वर्ष मार्च २८ मा एएफसी एसियन कप […]

March 11, 2018

विर्तामोड र राइनो डुवर्सको जित

काँकरभिट्टा (हाम्रो खेलकुद) – नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा आइतबार विर्तामोड भेट्रान फुटबल क्लब र भारतको राइनो डुवर्स भेट्रान फुटबल क्लब विजयी भएका छन् । पहिलो खेलमा विर्तामोडले सीबीसी भेट्रान फुटबल क्लब चन्द्रगढीलाई ५–१ ले हरायो । विर्तामोडका देवमान लिम्बुले पहिलो गोल गरे भने सिबिसिका अर्जुन राईले बराबरी गोल फर्काए । त्यसपछि सुवास सुब्बाले […]

Success

Thank you for your time.