November 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फ्रेण्डस् क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको सेमिफाइनल सिएमजी क्लब संकटा १–० ले हराउँदै अन्तिम दुई मा पुगेको हो । ७० औं मिनेट सियुङले फ्रिकिकमार्फत गरेको गाेल नै खेलको निर्णय बनेको थियो । नेपाल जनरल मार्केट (हिरो) को मुख्य प्रायोजन, […]
November 18, 2017
सबिन शेर्मा झापा – दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब वर्षमा पहिलो पटक आज झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा भिड्दैछन् । सिताक्षीमा पहिलो खेल जित्दै एपिएफ अन्तिम आठमा पुगेको थियो भने आर्मी वाइ पाएर पहिलो खेलमा उत्रदैछ । एपिएफले भारत मध्य प्रदेशको डायमन्ड अफ फुटबल एकेडेमीलाई ४–० को […]
November 18, 2017
पोखरा (हाम्रो खेलकुद)– पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण माघमा आयोजना हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा माघ ९ गते देखि २० गते सम्म सञ्चालन हुने आयोजक सहारा क्लबले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हुने प्रतियोगिता सञ्चालनका लागि अखिल […]
November 18, 2017
काठमाडौैं (हाम्रो खेलकुद) – चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल खेल सुरु हुँदैछ । चन्द्रागिरी नगरपालिकाको नैकापस्थित मैदानमा हुने पहिलो सेमिफाइनलमा ए डिभिजन दुई टोली फ्रेन्ड्स क्लब र सिएमजी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । फ्रेण्डस आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको थियो । अर्को […]
November 18, 2017
लेगानेस (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना आज नवौं स्थानको लेगानेससँग भिड्दै छ । लेगानेसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समयअनुसार रातिको ९ बजे सुरु हुने छ । बार्सिलोनाका लागि आन्द्रेस इनिएस्टाले चोटपछि टोलीमा आगमन गर्दै छन् भने उस्माने डेम्बेले, जाभियर मासेरानो र आन्द्रे गोमेज भने घाइते छन् । सेभिल्ला विरुद्ध […]
November 18, 2017
लेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज लेस्टर सिटीको सामना गर्दै छ । नेपाली समय अनुसार सो खेल रातिको ८.४५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका लागि मुख्य डिफेन्डर निकोलास ओटामेन्डि यस खेलमा प्रतिबन्धित छन् भने भिन्सेन्ट कम्पनि र बेन्जामिन मेन्डि घाइते छन् । फरवार्ड सर्जियो अगुएरो र रहिम स्टेर्लिङ […]
November 18, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज ‘नर्थ लण्डन डर्बी’मा तालिकाको छैठौंमा रहेको आर्सनल तेस्रो स्थानको टोटनह्यामको सामना गर्दै छ । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार ६. १५ बजे सुरु हुने छ । आर्सनलका लागि स्ट्राइकर ओलिभर जिरुड घाइते रहेका छन् भने डिफेन्डर लोरेन्ट कोसियल्नी पनि सामान्य चोटिल छन् […]
November 18, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाइ एम्रीले नेयमारको सरुवातका विषयमा प्रतिक्रिया दिदै उनी कतै नजाने प्रष्ट पारेका छन् । पछिल्ला केहि साता नेयमार रियल म्याड्रिड जाने हल्ला व्यापक रुपमा चलेको छ । बार्सिलोनाबाट पिएसजी गएयताका दिनहरु ब्राजिलियन स्टारका लागि सहज रहेका छैनन् । लियोनसँगको खेलका क्रममा पेनाल्टी हान्ने विषयमा इडिन्सन काभानीसँगको विवादको […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधान सेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता विजयी सुरुआत गरेका छन् । दुवै विभागिय टोली जितसँगै क्वार्टरफाइनल पुगेका छन् । भद्रकालीस्थित सैनिक खेल मैदानमा आजको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई र लगनखेलमा पुलिसले पश्चिमाञ्चललाई समान १२—० को अन्तरले हरायो । आर्मीको जितमा कृष्णा खत्री एक्लैले ७ […]
November 17, 2017
सबिन शेर्मा झापा – रुपन्देही ११ दोस्रो सताक्षी गोल्ड कफ फुटबल प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । झिलझिलेमा आज मोरङ ११ लाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको हो । अब रुपन्देहीले सेमिफाइनल प्रवेशका लागि आइतबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ । रुपन्देहीको जितमा अफ्रिकी मुलका आबाले २ गोल र अर्को गोल विजयी […]