January 20, 2017
लन्डन (एजेन्सी) – विवादमा रहेका चेल्सीका स्टार फरवार्ड डिएगो कोष्टा पुन: चेल्सीको पहिलो टीमसंग प्रशिक्षणमा फर्किएका छन्। प्रशिक्षक एन्टोनियो कोन्टेसंग विवाद गरेपछि पहिलो टोलीबाट हटाएर एक्लै प्रशिक्षण गर्न बाध्य पारिएका कोष्टाले मङ्गलबारदेखि पुन: पहिलो टोलीमा फिर्ता आएका छन्। उनलाई गत साता साविक विजेता लेष्टरसंगको खेलमा प्रशिक्षक कोन्टेले बाहिर राखेका थिए। चिनबाट आएको महँगो रकमको प्रस्ताव […]
January 20, 2017
१५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पहिलो चरणको चौथो खेल, ७ माघ २०७३ पोखरा रंगशाला नेपाल पुलिस क्बल १–१ सिएमजी क्लब संकटा नेपाल पुलिस क्लब – दीनेश यादव (गोलकिपर), सुरज विक, रविन श्रेष्ठ, अजित भण्डारी, विक्रम धिमाल, भोला सिलवाल, रवि पासवान, बुद्ध लामा, दिनेश गुरुङ, जुमानु राई(कप्तान) सिएमजी क्लब संकटा– विनय श्रेष्ठ (गोलकिपर), […]
January 20, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सफल टोली मध्येको एक नेपाल पुलिस क्लब पछिल्लो समय खराब फर्मबाट ग्रजिरहेको छ । टोलीका सफल प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पनि अहिले टोलीमा छैनन् । एक समय थियो, टोली घरेलु फुटबलका लिग र नकआउट प्रतियोगिताको मुख्य दाबेदार हुने गथ्र्यो । पछिल्लो केही बर्षयता भने टोलीको परिचय बदलिएको […]
January 20, 2017
स्पेन (एजेन्सी)– बार्सिलोनाले रियल सोसिडाडको मैदान इस्ताडियो एनोइटामा १० बर्षयता पहिलो जित हासिल गरेको छ । सोसिडाडलाई कोपा डेल रे को क्वार्टरफाइनलको पहिलो लेगमा बिहीबार राती १–० ले हराउँदै बार्सिलोनाले उपाधि रक्षाको अभियानको सम्भावना बलियो बनाएको छ । बार्सिलोनाले यसअघि सोसिडाडलाई उसकै मैदानमा सन् २००७ मा हराएको थियो । त्यति बेला टोलीलाई जित दिलाउन आन्द्रे […]
January 19, 2017
पोखरा (हाम्रो खेलकुद)– रमपम झापा ११ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । कर्ण लिम्बु सुब्बाको उच्च प्रदर्शनबाट प्रेरित झापा एएनए युएसएलाई ४–१ ले हराउँदै अन्तिम आठमा पुगेको हो । अब झापाले गत बर्षको उपविजेता त्रिभुवन आर्मीसँग माघ १० मा क्वार्टरफाइनल खेल्नेछ । झापाका लागि ह्याट्रिक पुरा गरेका कर्णले अर्को गोलका लागि […]
January 19, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार पहिलो हाफमा रमपम झापा ११ ले २–० को अग्रता लिएको छ । पहिलो पटक पोखरा आएको एएनए युएसएले सोचे अनुरुपको प्रदर्शन गर्न सकेन भने झापा विस्तारै लयमा देखियो । अघिल्लो महिना काँकरभिट्टा गोल्डकप र फाल्गुनन्द गोल्ड कप नकआउट प्रतियोगिता उपाधि जितेर पोखरा आइपुगेको झापाका […]
January 19, 2017
आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता तेस्रो खेल झापा ३ -० एनएनए युएसए एएनए युएसए – एलन न्यौपाने (गोलकिपर), आश गुरुङ, रोविन सुब्बा, एडमाउ, किरण लामा, रोशन देवकोटा, विमोसन घिमिरे, जोनाथन एन्डराडे, प्रतिक सिंह, विज्ञान श्रेष्ठ , प्रलय राजभण्डारी (कप्तान) रमपम झापा – किशोर गिरी (गोलकिपर), कर्ण सुब्बा, देवेन्द्र तामाङ, विशाल राई, रञ्जित श्रेष्ठ, प्रवेश […]
January 19, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार विल्कुल अपरिचित दुई टोलीबीच भिडन्त हुँदैछ । जहाँ पहिलो चरणको तेस्रो खेलमा झापा ११ र अमेरिकामा रहेका नेपाली खेलाडी सम्मिलित एनएनए युएसए टोलीबीच प्रतिस्पर्धा हुनेछ । झापा त्यो टोली हो जो पछिल्ला दुई बर्षमा राष्ट्रिय फुटबलमा स्थापित हुने क्रममा छ । २०७२ मा राष्ट्रिय लिगमा चौथो […]
January 19, 2017
मड्रिड – (एजेन्सी) – सेभिल्लासँग ला लिगामा हार्दै आफ्नो ४० खेलको अपराजित यात्रा अन्त भए लगतै रियल मड्रिडले लगातार दोस्रो हारको सामना गरेको छ । कोपा डेल रे को क्वाटर फाइनलको पहिलो लेगमा आफ्नु घरेलु दर्शकको अगाडि २-१ ले पछी परेको छ । लिभरपुलमा फ्लप रहेका आइगो आसपासले यो सिजनको १६ औ गोलमा पाहुना टोली सेल्टा […]
January 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्दले पोखरामा जारी १५औं आहा! गोल्डकपमा मनाङ मर्स्याङ्दि क्लबबाट खेल्ने भएका छन्। विगत एक वर्षयता चोटका कारण फुटबलबाट बाहिर रहेका चन्दले मनाङबाट खेल्दै मैदानमा पुनरागमन गर्न लागेका हुन्। गत वर्ष मलेसियाको टि टिमबाट खेल्दा घुँडामा चोट बोकेपछि शल्यक्रिया गरेका रोहितले त्यसयता कुनै खेल खेलेका छैनन्। राष्ट्रिय […]