November 1, 2017
लण्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’ अन्तर्गत आज साविक विजेता रियल म्याड्रिड र इङ्ग्लिस टोली टोटनह्याम हटस्पर भिड्दै छन् । वेम्ब्ली स्टेडियममा खेलिने सो खेल आज राति १.३० बजे सुरु हुने छ । घरेलु लिगमा रियलले जिरोनाविरुद्ध २-१ को आश्चर्यजनक हार बेहोरेको थियो । त्यस्तै टोटनह्याम पनि यस साता म्यानचेस्टर युनाइटेडसँग १-० ले हारेको थियो […]
November 1, 2017
एथेन्स (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बार्सिलोनाले ओलम्पियाकस घरेलु मैदानमा गोल रहित बराबरी खेल्दै अंक बाडेको छ । च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना ५ वर्षमा पहिलो पटक गोल गर्न असमर्थ भएको हो । अघिल्लो पटक बेन्फिकासँग २०१२ मा बार्सिलोनाले समूह चरणमा गोल गर्न सकेकको थिएन । ओलम्पियाकससँगको जितले बार्सिलोनाको अर्को चरणमा स्थान पक्का […]
November 1, 2017
पेरिस (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको समूह ‘बि’ को खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्डरलेक्टलाई ५-० ले हराएको छ । पिएसजीको जितमा डिफेन्डर लेभिन कुर्जावाले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा नयाँ इतिहास रचेका छन् । खेलको ३० औँ मिनेटमा किलियन बाप्पेको पासमा मार्को भेराट्टिले गोल गर्दै पिएसजीको गोलको खाता खोलेका थिए । त्यस्तै पहिलो […]
November 1, 2017
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिग समूह ‘ए’ अन्तर्गत इङ्ग्लिस टोली म्यानचेस्टर युनाइटेडले पोर्चुगलको बेन्फिकालाई २-० ले हराएको छ । युनाइटेडका लागि डेलि ब्लिन्डले एक गोल गरे भने अर्को गोल आत्मघाती गोल भएको थियो । खेलको पहिलो हाफमा बेन्फिकाका गोलकिपर मिले स्भिलारले एन्थोनियो मार्सियालको पेनाल्टी बचाऊ गर्दै युनाइटेडलाई अग्रता लिन वञ्चित गरेका थिए । तर पहिलो […]
October 31, 2017
नवलपरासी (हाम्रो खेलकुद) – वीरगञ्ज युथ क्लब नवलपरासीमा जारी तेस्रो राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई २–१ ले हराउँदै वीरगन्ज नवलपरासी मध्यबिन्दु ४ कोल्हुवा जारी प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । वीरगञ्जले खेलमा पछि परेको स्थिति उल्ट्याउदै जित हासिल गरेको थियो । वीरगञ्जको जितमा अफ्रिकी खेलाडी मिडो […]
October 31, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका विङ्गर गारेथ बेल र रक्षक राफेल भाराने लन्डन नजाने ६ खेलाडीमा परेका छन् । टोटेनह्यामसँग बुधबार हुने च्याम्प्यिन्स लिगको समूह चरणका खेलका लागि रियलको टोली लन्डन पुगेको छ । टोटेनह्यामका पूर्व स्टार बेल, फ्रान्सेली रक्षक भारानेसहित माटेउ कोभाकिक, लुका जिदाने, डानी कार्भाजाल र केलोर नाभास लन्डन जाने १९ सदस्यीय टोलीमा […]
October 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली एएफसी यू–१९ च्याम्पियनसिपको छनोटको पहिलो खेलमा पराजित आयोजक किर्गिस्तानसँग पराजित भएको छ ।किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा मंगलबार भएको छनोटको पहिलो खेलमा नेपाली युवा टोली किर्गिस्तानको युवा टोलीसँग २–० ले पराजित भएको हो । किर्गिस्तानका लागि बोरुबाएभ र शुकुरोभले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा […]
October 31, 2017
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘ए’ अन्तर्गत म्यानचेस्टर युनाइटेड आज बेन्फिकाको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । युनाइटेड समूह चरणका आफ्ना तीनै खेल जित्दै समूहको शीर्ष स्थानमा छ भने बेन्फिका जितविहीन रहेको छ । यी दुई बीचको अघिल्लो […]
October 31, 2017
पिराएस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज स्पेनिश क्लब बार्सिलोना ग्रीसको ओलम्पियाकोसको सामना गर्दै छ । ओलम्पियाकोसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । च्याम्पियन्स लिगमा ओलम्पिकोसविरुद्ध अघिल्लो खेलमा रातो कार्ड पाएका डिफेन्डर जेरार्ड पिके यस खेलमा प्रतिबन्धित छन् । जाभियर मासेरानो अस्वस्थ छन् भने […]
October 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ फुटबल च्याम्पियनसिपको समूह चरणको छनोटमा नेपालले पहिलो खेलमा आज घरेलु टोली किर्गिस्तानको सामना गर्दैछ।खेल नेपाली समयानुसार ११:४५ मा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण किर्गिस्तान फुटबल संघले माइक्युजू मार्फत दिनेछ । यहाँ पनि खेलको प्रसारण हेर्न सक्नु हुनेछ ।