August 19, 2017
स्पेन (एजेन्सी)- स्पेनिस क्लब रियल मड्रिडले म्यानचेष्टर युनाइटेडका स्पेनिस गोलरक्षक डेभिड डे हेयालाई क्लबमा अनुबन्धको पुनः प्रयास थालेको छ । दुईं सिजन अघि नै अन्तिम समयमा कागजी प्रक्रिया नपुर्याउदा रियलले डेभिडलाई क्लबमा अनुबन्ध गर्नबाट चुकेको थियो । तर, यसपटक रियलले फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेलाई अुनबन्ध गर्न नसके डेभिड डि हेयालाई जसरी पनि अनुबन्ध गर्ने […]
August 19, 2017
साफ यू-१५ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेलमा गत संस्करणको उपविजेताले मजबुद सुरुवात गरेको हो । भारतका मिडफिल्डर रभी बहादुर राणाले ह्याट्रिक गरे । हेर्नुहोस खेलका तस्बिरहरू : बिबेक सुबेदी
August 19, 2017
वेल्स (एजेन्सी)- जारी इंग्लिश प्रिमियरको दोस्रो खेलमा युनाइटेडले स्वन्सी बिरुद्ध ४-० को जित हात पर्दै पहिलो स्थानमा यथावत रहेको छ । सिजनको पहिलो खेलमा युनाइटेडले वेस्ट ह्याम विरुद्ध ४-०को जीत निकाल्न सफल भएको थियो। अघिल्लो खेल भन्दा लय गुमाएको देखिएको युनाइटेडले खेलको पहिलो गोलको लागि ४५ मिनेटसम्म कुर्न परेको थियो। युनाइटेडका लागि एरिक बेलीले ४५औ मिनेटमा […]
August 19, 2017
पेरिस (एजेन्सी)– नेयमार विश्वकै उत्कृष्ट बन्ने सक्ने पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनेइ इर्मीले बताएका छन् । यो महिनाको सुरुआतमा मात्र ब्राजिलियन स्टार नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम १ सय ९० मिलियन पाउन्डमामा पिएसजी पुगेका थिए । नेयमारले गत साता ‘डेब्यू’ गरेको खेलमा पिएसजीले गुइनगाम्पलाई ३–० ले पराजित गरेको थियो । जसमा नेयमारले एक […]
August 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरमा जारी साफ यू-१५ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेलमा गत संस्करणको उपविजेताले मजबुद सुरुवात गरेको हो । भारतका मिडफिल्डर रभी बहादुर राणाले ह्याट्रिक गरे । खेलको सुरुबाट पकड जमाएको भारतले पहिलो हाफमा ४ गोलको अग्रता लियो । बलियो देखिएको […]
August 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ । भ्रमणको पाँचौ खेलमा नेपाली टोली शनिबार भिसेल कोबेको यू १८ टोली सँग ४-२ को अन्तरले पराजित भएको छ । नेपालका लागि पहिलो हाफमा बिमल घर्ति मगर र दोस्रो हाफमा भरत खवासले गोल गरेका थिए। नेपालको राष्ट्रिय टोली जापानको क्षेत्रिय लिग खेल्ने […]
August 19, 2017
म्युनिख (एजेन्सी)– फुटबल लिक्स नामक वेभसाइटले बायर्न म्युनिखका विगंर हामेज रोड्रिग्वेजको कमाइ सार्वजनिक गरेको छ । रियल म्याड्रिडबाट २ सिजनका लागि बायर्न पुगेका कोलम्बियन मिडफिल्डर रोड्रीग्वेजले हरेक सिजन जर्मनीको लिग विजेता बायर्नसँग ६.५ मिलियन युरो कमाउेन स्पेनिस मार्साकाले जनाएको छ । हरेक महिना ५ लाख ४१ हजार ४ सय ६० युरो कमाउने रोड्रिग्वेज बायर्नका सर्वाधिक […]
August 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा जारी साफ यू १५ च्याम्पियनसिपको दोस्रो दिन आज भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबाहेक समूह ‘बी’ नेपाल पनि रहेको छ । समूह ‘ए’ मा बंगलादेश , श्रीलंका र भुटान छन् । बंगलादेशमा सम्पन्न अघिल्लो संस्करणको उप विजेता भारतले तीनै पटक फाइनलको यात्रा तय गरेको थियो । […]
August 19, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेयमारको पेरिस सेन्ट जर्मेन (पिएसजीसँग) को अनुबन्धनसँगै बार्सिलोनामा अब को जाने भन्न चर्चा लामो समयदेखि चल्दै आएको छ । त्यसको सबैभन्दा अगाडि छन्, लिभरपुलका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो । बार्सिलोनाको प्रस्तावलाई लिभरपुलले तीन पटक सम्म अस्वीकार गरेपनि उनको सुरुवाको सम्भावना अझै पनि बलियो रहेको विश्वास गरिन्छ । कौटिन्हो आफै पनि बार्सिलोना […]
August 19, 2017
म्युनिख (एजेन्सी)– बायर्न म्युनिखले जितबाट बुन्डेसलिगा उपाधिको रक्षाको यात्रा सुरु गरेको छ । सिजनको पहिलो खेलमा गएराती साविक विजेता बायर्नले घरेलु मैदानमा बायर लेभरकुसेनलाई ३–१ ले हराएको छ । बायर्नले सेन्टर ब्याक निकलस सुलेको हेडर गोलमा बायर्नले अग्रता बनाएको थियो । होफेनहायनबाट यसै सिजन बायर्न पुगेका सेबास्टियन रुडीको नवौं मिनेटको फ्रिकिकलाई सुलेले हेड गर्दै गोलमा […]