July 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिग वन क्लब पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले शनिबार भएको भायांकारा सुरबयाविरुद्धको खेलमा सुरुवाती ११मा नाम भएपनि खेलमा सहभागिता जनाएनन्। वार्मअपको दौरान चोट लागेको र त्यसको विस्तृत विवरण भोलीमात्र थाहा हुने रोहितले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए। रोहितको अनुपस्थितिमा टोलीले अन्तिम मिनेटमा गोल […]
July 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत शनिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले आफूभन्दा माथि रहेको टोली पर्सिजा भायांकारा सुरबयालाई १-०ले पराजित गरेको छ। अंक तालिकाको तेश्रो स्थानमा रहेको टोलीलाई पराजित गर्दै रोहितको टोली पाँचौ स्थानमा पुगेको छ। पर्सिजाका लागि खेलको दोश्रो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा ब्रुनो […]
July 29, 2017
मायमी (एजेन्सी)– बार्सिलोनासँगको आइतबार हुने ‘एल क्लासिको’ मा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो नहुने आयोजकहरुले बताएका छन् । रियलको प्रि सिजन अमेरिका यात्रामा रोनाल्डो टोलीसँग छैनन् । पोर्चुगलका लागि कन्फेडेरेसन कपमा भाग लिएपछि रोनाल्डो व्यक्तिगत कारणका कारण टोलीसँग अमेरिका यात्रामा जान नसकेको बताइएको छ । उनी यहि समरमा जुम्ल्याहा सन्तानको पिता बन्दैछन् । इन्टरनेसन च्याम्पियन्स कपको […]
July 29, 2017
माएमी (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड नेयमार यसै साता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन जाने भएका छन्। यस सिजनको ट्रान्सफर विन्डो सुरु भएदेखिनै चर्चामा रहेको नेयमारको भविष्य केहि दिनमै निश्चित हुने छ। बार्सिलोनासँग अमेरिकामा प्रि सिजनको प्रशिक्षण एवं मैत्रीपूर्ण खेलमा सहभागी भइरहेका नेयमारको शुक्रबार भएको प्रशिक्षणको झगडाले उनको बार्सामै बस्ने केहि अाशा पनि टुंगिएको हो। […]
July 29, 2017
मायमी (एजेन्सी) –प्रि सिजन अन्तर्गत जारी इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा शनिबार अमेरिकाको मायामीमा स्पेनका दुइ ठूला महारथी भिड्दै छन्। प्रि-सिजन अन्तर्गत रियल र बार्सा दुवैको यो तेस्रो खेल हो । यसअघि सबै खेलमा बार्सिलोनाले जितेपनि रियल भने दुवै खेलमा पराजित भएको हो । मायामीको हार्ड रक स्टेडियममा स्थानीय समयानुसार खेल शनिबार हुने भएपनि नेपाली समय अनुसार भने खेल आइतबार बिहान ५:४५ मा […]
July 29, 2017
मायमी (एजेन्सी) – प्रि सिजन अन्तर्गत जारी इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा शनिबार अमेरिकाको मायामीमा स्पेनका दुइ ठूला महारथी भिड्दै छन्। यस सिजनको पहिलो एल क्लासिकोमा दुवै टोलीले आफ्नो युवा र अनुभवी खेलाडीलाई मिश्रण गरेर उतार्नेछन्। प्रि-सिजन टुरमा रहेका दुवै टोलीले यसअघी दुइ खेल खेलीसकेका छन् ।बार्सिलोनाले दुवै खेलमा जीत हासिल गरेको छ भने रियलले भने अघिल्लो दुवै […]
July 28, 2017
लस एन्जल्स (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गेराथ बेललाई लिएर म्यानचेस्टर युनाइटेडलाई चनाखो रहन संकेत गरेका छन् । जिदानले बेललाई रोक्न आफु सफल नरहन सक्ने खुलासा गरेका छन् । जिदानको भनाईसँगै रियलमा बेलको भविष्य अन्योलमा रहेको अनुमान गरिएको छ । युरोपियन च्याम्पियन रियल १ सय ६० मिलियन युरोको विश्व कीर्तिमानी रकमसहित मोनाकाका स्ट्राइकर केलियन […]
July 28, 2017
मायमी (एजेन्सी)– ब्राजिलयन स्टार नेयमार बार्सिलोना टोलीसँग स्पेन नफर्कने भएका छन् । प्रि सिजनका लागि अमेरिका रहेको बार्सिलोनाले शनिबार एल क्लासिकोमा रियल म्याड्रिडको सामना गर्नेछ । इएसपिएनका अनुसार २५ बर्षे नेयमार बार्सिलोना र नाइकको प्रचारका लागि अमेरिकाबाट सिधै चीन जानेछन् । शनिबार एल क्लासिकोसँगै अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपमा बार्सिलोनाको यात्रा टुंगिनेछ । यसैबीचमा प्रशिक्षणका दौरान […]
July 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एएफसी एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको छ । एसियन कप छनोट तेस्रो खेलमा नेपालले भदौंमा घरेलु मैदानमा ताजकिस्तानको […]
July 28, 2017
माएमी (एजेन्सी) – नयाँ सिजनको तयारी क्रममा अमेरिकामा रहेको बार्सिलोनाको प्रशिक्षणमा फरवार्ड नेयमार र डिफेन्डर सेमेडोबीच झगडा पारेको छ। सर्जियो बुस्केट्सले झगडा छुट्ट्याएसँगै उनले रिसको झोकमा बिब्स फ्याँकेर मैदान छाडेका थिए। भिडियोमा देखिए अनुसार नेयमार र सेमेडोको झगडा परेसँगै अन्य खेलाडीले दुवैलाई छुट्ट्याएका थिए। त्यसपछि केहि बेर भनाभन गरेर नेयमारले रिसाउँदै बिब्स फ्याँके। त्यसपछि नजिकै […]