default_image

फुटबल

July 30, 2017

मोराटाले प्रदर्शनमा सुधार गर्न आवश्यक-चेल्सी प्रशिक्षक कोन्टे

सिंगापुर (एजेन्सी)– नयाँ स्ट्राइकर अल्भारो मोराटाले चेल्सीमा सफलताका लागि प्रदर्शनमा सुधार गर्नुपर्ने प्रशिक्षक एन्टोनियो कोन्टेले बताएका छन् । सिंगापुरमा शनिबार इन्टर मिलानसँग २–१ ले हारेको खेलमा मोराटाले कमजोर प्रदर्शन गरेपछि कोन्टेको यस्तो भनाई सार्वजनिक भएको हो । रियल म्याड्रिडका पूर्व खेलाडीले बायर्न म्युनिखसँगको ‘डेब्यू’ खेलमा उच्च प्रदर्शन गरेका थिए । यद्दपी त्यो खेल पनि चेल्सीले […]

July 30, 2017

युरोपा लिगमा रिभाल्डोको छोराको विश्वस्तरीय गोल

बुकारेस्ट (एजेन्सी) – ब्राजिलियन राष्ट्रिय फुटबल टोली एवं बार्सिलोनाका पूर्व फरवार्ड रिभाल्डोका छोरा रिभाल्डिन्होले युरोपा लिगमा उत्कृष्ट गोल गरेका छन्। रोमानियाको शीर्ष डिभिजन क्लब डिनामो बुकारेस्टबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले स्पेनिस क्लब एथलेटिक बिलबाओ विरुद्ध गोल गरेका हुन्। रिभाल्डिन्होले घरेलु टोली डिनामो १-०ले पछि परेको स्थितिमा ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको […]

July 30, 2017

बार्क्लीलाई भित्र्याउन ६ क्लबको प्रतिस्पर्धा

लन्डन (एजेन्सी) – इङ्गल्याण्डका राष्ट्रिय फुटबल टोलीका सदस्य एवं एभर्टनका मिडफिल्डर रस बार्क्लीलाई भित्र्याउन ६ ओटा प्रिमियर लिग क्लबले इच्छा जताएका छन्। यसअघि एभर्टनका प्रशिक्षक रोनाल्ड कोम्यानले बार्क्लीले यस सिजन क्लब छाड्ने पक्का रहेको बताएका थिए। प्रशिक्षक कोम्यानले बार्क्लीले अब एभर्टनको लागि नखेल्ने शत प्रतिशत पक्का भएको बताएका थिए। यससँगै केहि इङ्गलिस क्लबले बार्क्लीलाई आफ्नो […]

July 30, 2017

एन्फाको राष्ट्रपति महिला लिग पनि स्थगित

सुबास हुमागाईं काठमाडौँ  – अखिल नेपाल फुटबल संघले यहि साउन महिनाको दोश्रो साताबाट सुरु गर्ने भनिएको प्रथम राष्ट्रपति महिला लिग फुटबल प्रतियोगिता स्थगित भएको छ। एन्फाले यसअघि तीन विभागबाट २/२ टोली गरेर ६ टोलीको होम र अवे पद्दतिमा प्रथम राष्ट्रपति महिला लिग खेलाउने अवधारणा सार्वजनिक गरेको थियो। एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) एवं प्रवक्ता इन्द्रमान […]

July 30, 2017

जगजितको क्लबको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसीले आइतबार सानदार जित हासिल गरेको छ । एनपिएल २ भिक्टोरियामा पहिलो हाफ १–१ को बराबरी भएपनि दोस्रो हाफमा ३ गोल थपेपछि नुनावाडिङले मेलबर्न सिटीलाई ४–१ ले हराएको छ । मिच कुपरले खेलमा ह्याट्रिक गरेका थिए । सबै प्रतियोगितामा गरि यो सिजन मिचको २१ […]

July 30, 2017

म्यानचेस्टर सिटीले स्पर्सलाई हरायो

न्यासभिल (एजेन्सी) – प्रि-सिजनको तयारीका क्रममा अमेरिका पुगेका इङ्गलिस प्रिमियर लिग टोलीले अन्तिम मैत्रीपूर्ण खेल खेलेका छन्। शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्स्परलाई ३-०ले पराजित गर्यो। सिटीको जितमा जोन स्टोन्सले खेलको १०औं मिनेटमा गोल गरेका थिए। स्टोन्सले केभिन डे ब्रुएनको फ्रिकिकमा बक्सभित्र रहेर हेडरमार्फत गोल गरेका थिए। सिटीले खेलको ७३औं मिनेटमा रहिम स्टरलिङको गोलमा […]

July 30, 2017

मोनाकोलाई हराउँदै पिएसजीलाई सुपर कप उपाधि

फ्रान्स (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अघिल्लो सिजनको लिग वन उपाधि विजेता एएस मोनाकोलाई २-१ले पराजित गर्दै फ्रान्सेली लिग सिजनको सुरुवातमा आयोजना हुने फ्रेन्च सुपर कपको उपाधि जितेको छ। पिएसजीको जितमा भर्खरै क्लबमा आबद्ध भएका डिफेन्डर ड्यानी आल्भेस नायक रहे। आल्भेसले १ गोल र १ असिस्ट प्रदान गरेपछि खेलमा पछाडी परेको पिएसजीले उपाधि जितेको […]

July 30, 2017

रियलमाथि बार्सिलोनाको जित

मायमी (एजेन्सी) – प्रि सिजनको प्रशिक्षणमा अमेरिकामा रहेका स्पेनिस महारथीबीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ले हराएको छ। २ गोलले पछि पारेको स्थितिबाट फर्किए पनि बार्साले पुन गोल गरेपछि म्याड्रिडको हार पक्का भएको थियो। पहिलो हाफको अन्त्यसम्म दुवै स्कोर २-२को अवस्थामा पनि दोश्रो हाफको सुरुवातमै बार्साले निर्णायक अग्रता लिएको थियो। खेलको चौथो मिनेटमा लियोनेल […]

July 30, 2017

पहिलो हाफसम्म रियल र बार्सिलोना बराबरीमा

मायमी (एजेन्सी) – प्रि सिजनको प्रशिक्षणमा अमेरिकामा रहेका रियल म्याड्रिड र बार्सिलोनाबीच मैत्रीपूर्ण खेल चल्दैछ। पहिलो हाफको अन्त्यसम्म दुवै स्कोर २-२को अवस्थामा रहेको छ। २ गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै म्याड्रिडले खेललाई बराबरीमा ल्याएको हो। खेलको चौथो मिनेटमा लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए। त्यसको ३ मिनेट नबित्दै इभान राकीटिचले डी-बक्स […]

July 29, 2017

सिंगापुरमा इन्टरसँग चेल्सीको हार

सिंगापुर (एजेन्सी)– प्रिमियर लिग च्याम्पियन चेल्सी इन्टरनेसनल च्याम्पियन्स कपमा लगातार दोस्रो खेलमा पराजित भएको छ। स्टेभन जोभेटिचको उच्च प्रदर्शनबाट प्रेरित इटालियन टोली इन्टर मिलानले चेल्सीलाई आज २–१ ले हराएको छ। जोभेटिचले एक गोल गर्नुका सार्थ अर्को गोलका लागि पास मिलाइदिएपछि इन्टरको जित सम्भव भएको थियो । यद्दपी इन्टरको जितमा जियोफ्री कोन्डोबियाको आत्मघाती गोल बढी चर्चामा […]

Success

Thank you for your time.