July 28, 2017
कोलम्बिया (एजेन्सी) – विवाहको ६ वर्ष पछि कोलम्बियाका स्टार फुटबलर हामेज रोड्रिग्वेज र उनको पत्नी ड्यानिएला ओस्पिना छुट्टिने पक्का भएको छ। ड्यानीएला कोलम्बियाको राष्ट्रिय फुटबल टोली एवं आर्सनलका गोलकिपर डेबिड ओस्पिनाकि साख्य बहिनी हुन्। ओस्पिना र रोड्रिग्वेज बीचको सम्बन्ध बारे बिगत केहि महिना देखि विभिन्न हल्ला चलेपनि ओस्पिनाको म्यानेजर टाटीयाना जुलुगाले बायर्न म्युनिखका मिडफिल्डर रोड्रिग्वेज र ओस्पिनाले आपसी समझदारीमा छुट्टिने […]
July 28, 2017
काठमाडौँ – नेपाली महिला फुटबलमा सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ। हुन पनि सावित्राको पछिल्लो प्रदर्शनलाई नियाल्ने हो भने उनलाई गोल मेसिन भन्दा कुनै फरक पर्दैन। हरेक खेलजसोमा उनले एक न एक गोल गरिरहेकि हुन्छिन् । नेपालको महिला फुटबलमा लामो इतिहास नभएपनि यो छोटो समयमा सधैं भारत तगारो बन्दै आएको छ। भारतलाई पछिल्लो पटक खेलेको […]
July 28, 2017
स्पेन (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका स्टार फरवार्ड नेयमारलाई यस सिजनको ट्रान्सफर विन्डोमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले विश्व कीर्तिमानी रकममा अनुबन्धन गर्ने प्रयास गर्दैछ। नेयमारले आफ्नो स्थितिको बारेमा खुलेर नबोलेपनि दुवै क्लबका प्रतिनिधिहरुले भने नेयमार आफ्नो क्लबमा आउने/रहने पक्का भएको दाबी गरेका छन्। यसैबीच विदेशी मिडियाले पनि नेयमारको ट्रान्सफर भएमा पिएसजीले विश्व कीर्तिमानसँगै […]
July 28, 2017
सिंगापुर (एजेन्सी) – प्रि-सिजन अन्तर्गत जारी मैत्रीपूर्ण खेलको शृंखलामा इटालियन क्लब इन्टर मिलानले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई २-०ले पराजित गरेको छ। इन्टरको जितमा दुवै गोल फरवार्ड एडरले गरेका थिए। खेलको आठौं मिनेटमा एडरले हेडर मार्फत गोल गर्दै टोलीला अग्रता दिलाएका थिए। उनले दायाँबाट जोनाथन बिबिईनीले गरेको क्रसमा उत्कृष्ट हेडीङ गरेका थिए। ३०औं मिनेटमा एडरले पुन: […]
July 27, 2017
लस एन्जल्स (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना खेलाडी गारेथ बेल क्लब छाडेर म्यानचेस्टर युनाइडेड जाने सम्भावनालाई नरहेको बताएका छन् । यद्दपी उनी बस्ने विषयको निर्णय आफुमा नरहेको पनि जिदानले प्रष्ट पारेका छन् । वेल्सका विङ्गर बेल यसअघि युनाइटेड जान सक्ने चर्चा चलेको थियो । युनाइटेड र रियलबीच केही दिनअघि खेल सुरु हुनु अघि […]
July 27, 2017
स्पेन (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका स्टार फरवार्ड नेयमारलाई यस सिजनको ट्रान्सफर विन्डोमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले विश्व कीर्तिमानी रकममा अनुबन्धन गर्ने प्रयास गर्दैछ। नेयमारले आफ्नो स्थितिको बारेमा खुलेर नबोलेपनि दुवै क्लबका प्रतिनिधिहरुले भने नेयमार आफ्नो क्लबमा आउने/रहने पक्का भएको दाबी गरेका छन्। यसैबीच विदेशी मिडियाले पनि नेयमारको ट्रान्सफर भएमा पिएसजीले विश्व कीर्तिमानसँगै […]
July 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– कुनै पनि देशको फुटबल विकासमा लिग मेरुदण्ड मानिन्छ । तर, नेपाली फुटबलको त्यहि मेरुदण्ड नै कमजोर रहेपछि विकासको आशा गर्ने ठाँउ पनि त्यतिकै कम रहन्छ । छ दशक लामो इतिहास रहेको नेपालको सहिद स्मारक ए डिभिजन लिग नभएको तीन बर्ष नाघिसक्यो । लिग नहुँदा त्यसको सबैभन्दा ठूलो मार खेलाडीमा पर्नेनै भयो । […]
July 27, 2017
मिलान (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग च्याम्पियन चेल्सीका स्ट्राइकर डिएगो कोष्टालाई भित्र्याउन इटालियन क्लब एसी मिलानले प्रक्रिया सुरु गरेको छ। कोष्टाका एजेन्ट जोर्गे मेन्डेसले यसै साता मिलानसँग सम्झौताबारे छलफल गरेका थिए। गत सिजन प्रशिक्षक कन्टेसँग खटपट परेसँगै यस सिजनको सुरुवात नहुँदै कन्टेले कोष्टालाई चेल्सीमा उनको भविष्य नरहेको बताएका थिए। गत सिजन चेल्सीलाई उपाधि जिताउँदा महत्त्वपूर्ण […]
July 27, 2017
एजेन्सी – चेल्सीका प्रशिक्षक एन्टोनियो कन्टेले टोटेनहम हट्स्परका स्ट्राइकर ह्यारी केनको प्रशंसा गर्दै उनलाई भित्र्याउनु चेल्सीको सपना रहेको बताएका छन्। भर्खरै मात्र ५८ मिलियन पाउण्ड खर्चेर रियल म्याड्रिडबाट अल्भारो मोराटा भित्र्याएको चेल्सीले केनलाई खरिद गर्ने प्रयासनै नगरेको बताए। पछिल्ला २ सिजनमा प्रिमियर लिगको सर्वाधिक गोलकर्ता रहेका २३ वर्षीय केनले टोटेनहमलाई छुट्टै श्रेणीमा पुर्याएको कन्टेले बताए। […]
July 27, 2017
वासिङटन डिसी (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले आफ्ना खेलाडी पाउल पोग्बा विश्वका उत्कृष्ट खेलाडीको सुचिमा राख्न योग्य भएको दाबी गरेका छन् । बिहीबार बिहान बार्सिलोनासँगको खेलमा पोग्बाले उच्च प्रदर्शन गरेपछि माउरिन्होको यस्तो भनाई आएको हो । वासिङटन डिसीमा भएको प्रि सिजन खेलमा नेयमारको गोलमा बार्सिलोनाले युनाइटेडलाई १–० लाई हराएपनि पोग्बाले आफुलाई स्तरीय रुपमा प्रस्तुत […]