June 10, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा स्विडेनले फ्रान्सलाई २-१ले पराजित गरेको छ। ओलिभियर गिरुडले ३७औं मिनेटमा हाफ भलीमा उत्कृष्ट गोल गर्दै पाहुना टोली फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, त्यसको ५ मिनेट नबित्दै जिम्मी डुर्माजले गोल गर्दै खेललाई बराबरमा ल्याएका थिए। खेलको अन्तिम समयसम्म १-१को बराबरी रहेको अवस्थामा […]
June 10, 2017
लन्डन (एजेन्सी)– गत सिजन म्यानचेस्टर युनाइटेडका उच्च गोलकर्ता रहेका स्विडिस स्ट्राइकर ज्लाटान इब्राहिमोभिचलाई रिलिज गरेको छ । युनाइटेडसँग इब्राहिमोभिचको एक बर्षे सम्झौता जुन ३० मा समाप्त हुँदैछ । क्लबले चाहेको खण्डमा इब्रासँगको अनुबन्धन १ वर्ष थपिने प्रावधान भएपनि क्लबले उनलाई रिलिज गरेको हो। यसबाहेक दुई पक्षको सहमतिमा स्विडिस स्ट्राइकरसँग क्लबले अर्को एक बर्षको सम्झौता गर्ने […]
June 10, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘एच’ अन्तर्गतको खेलमा इस्टोनियालाई २-०ले पराजित गर्दै बेल्जियमले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। प्पहिलो हाफको ३१औं मिनेटमा ड्रिज मर्टेन्सको गोलसँगै बेल्जियम खेलमा अगाडी बढेको थियो। पछिल्लो खेलमा ग्रिससँग १-१को बराबरी खेलेको बेल्जियमका लागि ८६औं मिनेटमा नासेर चाड्लीले गोल गर्दै जित पक्का गरेका थिए। […]
June 10, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पोर्चुगलले लाटभियालाई ३-०ले पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक पहिलो हाफको ४१औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ६३औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे। यो उनको जारी विश्वकप छनोटको […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– टोखा र चन्द्रागिरी नगरपालिका प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा टोखाले नागार्जुन नगरपालिकालाई २–१ र चन्द्रागिरीले कीर्तिपुरनगर पालिका लागि टाइब्रेकरमा ४–१ ले हराउँदै फाइनलमा भेट पक्का गरेका हुन् । टोखालाई जित दिलाउन आशिष श्रेष्ठ र साजन श्रेष्ठले गोल […]
June 9, 2017
मेलबर्न (एजेन्सी) – अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा भएको मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको छ । करिब ९५ हजार भन्दा बढी दर्शकको सामु भएको खेलमा एकमात्र गोल ग्याब्रियल मेर्काडोले गरे। पहिलो हाफको अन्त्य अघि सेभिल्लाका डिफेन्डर मेर्काडोले ओटामेन्डीको हेडर बारमा लागेर फर्किएको अवस्थामा बललाई सहजै गोलमा परिणत गरेका थिए । नेयमारको अनुपस्थितीमा […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ को गोल अन्तरमा पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले फाइनल प्रवेशका लागि अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको […]
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रौतहटलाई फाइनल खेलमा पराजित गर्दै ताप्लेजुङले एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४को उपाधि जितेको छ। अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज भएको फाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले रौतहट महिला फुटबल […]
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षणबाट प्रशिक्षकले उत्कृष्ट खेलाडी विदित मान तुलाधरलाई सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेसनमा प्रशिक्षणका लागि छनोट गरेका छन्। कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन […]
June 9, 2017
अर्जुन कार्की बागलुङ – चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लब बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । चिल्ड्रने लाइफ विजेता र रुद्रेपिपल उपविजेताका समूह ‘क’ बाट अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शुक्रबार भएको समुह ‘क’ को अन्तिम खेलमा रुद्रेपिपलले बागलुङ खेलकुद क्लबलाई ४–२ ले हराउँदै सेमिफाइनल पुग्न सफल […]