June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एन्फाले यमनविरुद्धको खेलका बेच्ने भनिएको सात सय टिकट इसेवा मार्फत बेच्ने आज एक कार्यक्रम मार्फत जानकारी दिएको छ। १ हजार रुपैयाँ तोकिएको टिकट किन्ने प्रक्रिया निम्न रुपमा रहेको छ: १. टिकट इसेवाको खाता भएका समर्थकहरुले https://football.esewa.com.np/ मा गएर खरिद गर्न सक्नुहुनेछ। यदि आफूसँग इसेवा खाता छैन भने नजिकको इसेवा एजेन्टमार्फत पनि […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्र्तगत घरेलु मैदानमा मंगलबार यमनविरुद्धको खेलको सम्पूर्ण टिकट अनलाइनबाट बित्री हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । अनलाइन टिकटको जिम्मा इ–सेवाले लिएको एन्फाले मंगलबार जनाकारी गरायो । एन्फाले यमनविरुद्धको खेलका लागि जम्मा सात सय टिकट बेच्ने यसअघि नै बताएको थियो । टिकटको मुल्य १ हजार […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षण आज सम्पन्न भएको छ। कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन स्कुलको खेलमैदानमा आयोजना भएको थियो। पाँचदिने प्रशिक्षण क्याम्पमा १२ औं […]
June 9, 2017
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज दक्षिण अमेरिकी फुटबलका दुई ठुला टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन्। अष्ट्रेलियामा हुने उक्त खेलमा ब्राजिलले आफ्ना केहि महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको छ। नेपाली समयानुसार दिनको ३ बजे सुरु हुने खेलमा अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन् भने ब्राजिलको कप्तानीको जिम्मा फिलिप कुटिन्होले पाएका छन्। अर्जेन्टिनाका लागि प्रशिक्षक जोर्गे साम्पाओलीको […]
June 9, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले फरवार्ड ज्लाटान इब्राहिमोभिचसँग अर्को सिजनका लागि सम्झौता थप्न नचाहेपनि उनका लागि एउटा विकल्प भने राखिएको बताएको छ । एक बर्षको सम्झौतामा गत सिजन युनाइटेडमा आबद्ध इब्राहिमोभिचलाई विकल्पका रुपमा अर्को एक बर्षको सम्झौताको प्रस्ताव दिन सकिने सम्भावना रहेको श्रोतहरुले बताएका छन् । क्लबसँको उनको पुराना सम्झौता अब एक महिना बाँकी छ । […]
June 8, 2017
अर्जुन कार्की बागलुङ – बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार रस आवर फुटसल, फ्युचर स्पोर्टस् क्लब र चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब विजयी भएका छन् । रस आवरले मुलपानी खेलकुद विकास समितिलाई २–१, फ्युचरले पावर फिटनेस क्लबलाई र चिल्ड्रेन लाइफले युनिक स्पोर्टस क्लबलाई ८–० ले हराएको थियो । जिल्लाको बाङ्गेचौर खेलमैदानमा भएको समूह ‘ख’ […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब दोस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार आर्मीले सरस्वती क्लबलाई ५–० र फ्रेन्ड्सले एपिएफलाई ३–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । रोमाञ्चक खेलमा एपिएफसँग २–० ले पछि परेको खेल उल्टाउँदै फ्रेन्ड्स अघि बढ्न सफल […]
June 8, 2017
एजेन्सी – गत सिजन प्रिमियर लिग उपाधि जित्दा चेल्सीका सर्वाधिक गोलकर्ता रहेका स्पेनिश फरवार्ड डिएगो कोष्टाले अर्को सिजन क्लब छाड्ने भएका छन्। चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले कोष्टालाई व्यक्तिगत सन्देशमार्फत अर्को सिजन उनि प्रशिक्षकको योजनामा नरहेको बताएका छन्। कोष्टाले प्रशिक्षक कोन्टेले उनलाई क्लब छाड्न खुला छाडेको जानकारी दिए। कोष्टाले चेल्सीका लागि गत सिजन २२ गोल गरेका […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा व्यवसायिक फुटबल खेलाडी रहेका नेपाली मिडफिल्डर जगजित श्रेष्ठ नुनावडिङ सिटी एफसीमा आबद्ध भएका छन् । गत माघमा एनपिएलको अर्को टोली सनसाइन क्रस एफसीमा आबद्ध भएका जगजित हिजो नयाँ क्लब नुनावडिङमा आबद्ध भएका हुन् । अब उनी बाँकी सिजन अक्टोबर सम्म त्यस क्लबमा रहनेछन् । ट्रान्फर विन्डोको अन्तिम दिन बुधबार नयाँ क्लबमा […]
June 7, 2017
फर्ब्स – अमेरिकन बिजनेस म्यागजिन फर्ब्सले सार्वजनिक गरेको ‘बिश्वको सर्वाधिक कमाउने खेलाडी’ सुचीमा रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् । बास्केटबल खेलाडी लेब्रन जेम्स भन्दा धेरै कमाउदै रोनाल्डोले पहिलो स्थान पक्का गरेका हुन् । फर्ब्सको अनुसार उनको कमाई बार्षिक ७१.८ मिलियन पाउण्ड छ । रोनाल्डो भन्दा अघि गल्फर टाइगर वुड्स र बक्सर फ्लोइड […]