April 16, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिग अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ३-२ले पराजित गरेको छ खेलको १७औं मिनेटमा लियोनेल मेस्सीको गोलले अग्रता लिएको थियो। मेस्सीले पोष्टभन्दा करिब २५ यार्ड बाहिरबाट गरेको प्रहार सिधै गोलना परिणत भएको थियो। बार्सिलोनाले पुन: मेस्सीकै गोलमा अग्रता दोब्बर परेको थियो। मेस्सीले ३७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-०को […]
April 15, 2017
स्पेन (एजेन्सी)– स्पेनिस अन्तर्राष्ट्रिय इस्कोले निर्णायकसहित २ गोल गरेपछि रियल मड्रिडले स्पोर्टिङ गिजोनलाई ३–२ ले हराउँदै स्पेनिस ला लिगाको उपाधि अभियानलाई थप बलियो बनाएको छ । यहि साता च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग क्वार्टरफाइनलको दोस्रो लेग खेल्नु पर्ने भएकाले प्रशिक्षक जिनेदिन जिदानले पहिलो रोजाइका ९ परिवर्तन गर्दा इस्को पहिलो रोजाइमा परेका थिए । २४ बर्षे उनले […]
April 15, 2017
दिपक बोहोरा फिदिम– एपिएफ पूर्वाञ्चल प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक पाँचथर क्लब पाँचथरलाई शनिबार २–१ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । फिदिम उच्च मावि मैदानमा भएको खेलमा एपिएफका उज्वल राई र सुशिल राईले गोल गरेका थिए । खेलको ५१ औ मिनेटमा एपिएफका उज्वलले फ्रिकिकमा पहिलो गोल गरे […]
April 15, 2017
बार्सिलोना (एजेन्सी) – मालागासंगको हारपछि धक्का लागेको बार्सिलोनाले आफ्नु घरेलु मैदानमा रियल सोसीडाडको सामना गर्दैछ। च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युभेन्टससँग ३-० ले पछि परेको बार्सिलोनालाई लयमा फर्कन जित आवश्यक छ । अघिल्लो खेलमा म्याड्रिडसंग अंक दुरी छोट्याउने अवसर गुमाएको बार्सिलोनाले सातौं स्थानमा रहेको सोसीडाडसँगको खेलमा जित्दै पहिलो स्थानमा रहेको म्याड्रिडलाई दबाब कायमै गर्ने प्रयास गर्नेछ। […]
April 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रेड आर्मीले सपोर्टस लिग नेपालको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसबलमा रियल मड्रिडलाई सडन डेथमा ५–४ ले हराउँदै रेड आर्मीले उपाधि जितेको हो । निर्धारित सयम ५० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजन न्युरोडको जर्सी पसलले गरेको थियो। प्रतिस्पर्धात्मक फाइनलमा रेड आर्मीका सुरज कार्कीले खेलको […]
April 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा सनराइजले ब्रुन्सविक सिटी एफसीलाई १–० ले पराजित गरेको थियो । चौथो खेलमा टोलीको यो पहिलो जित हो । पछिल्ला तीन खेलमा जगजितको टोलीले २ मा हार बेहोरेको थियो भने १ […]
April 15, 2017
मड्रिड (एजेन्सी) – रियल मड्रिडले स्पेनिस ला लिगामा आज स्पोर्टिङ गिजोनको सामना गर्दा स्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा टोलीमा हुने छैनन् । प्रशिक्षक जिनेदिन जिदानले उनीहरुलाई आजको खेलमा आराम दिने बताइएको छ । च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखसँग क्वार्टरफाइनलको दोस्रो लेगलाई ध्यानमा राख्दै जिदानले उनीहरुलाई विश्राम दिन लागेका हुन् । बेन्जेमा र रोनाल्डोसँगै गोलकिपर […]
April 15, 2017
दिपक बोहोरा फिदिम – पहिलो पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र एपिएफ पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । फिदिम उच्च मावि खेल मैदान सांसद भिष्म राज आङदेम्बेले प्रतियोगिताको उद्घाटन गर्ने आयोजकले बताएका छन् । बैशाख ९ गते सम्म चल्ने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई टोलीबाहेक विर्ता युनाइटेड झापा , पथरी […]
April 15, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती हुने स्पोर्टिंग गिहोन र रियल म्याड्रिडको खेलमा जित हात पारेमा रियलले बार्सिलोनासंग ६ अंकको अग्रता कायम गर्नेछ। स्पोर्टिंगको घरेलु मैदानमा हुने खेलका लागि रियलका ग्यारेथ बेल चोटका कारण उपस्थित हुने छैनन् भने ड्यानी कार्भाजल प्रतिबन्धको कारण खेलमा उपस्थित हुने छैनन्। कार्भाजलको स्थानमा ड्यानिलोले खेल्ने प्रवल सम्भावना रहेको […]
April 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सपोर्टस लिग नेपालको शनिबार हुने फाइनलमा म्यानचेस्टर युनाइटेड र रियल मड्रिड फ्यान क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल सानेपास्थित फिल्ड फुटसलमा हुनेछ । ग्रेस प्रोडक्सन र सपोर्टस लिग नेपालको आयोजनामा सेप्टेम्बर ३ देखि आयोजना भएको प्रतियोगितामा ८ वटा फ्यान क्लबको सहभागिता रहेको थियो । विजेता टोलीले ट्रफी र मेडल प्राप्त गर्नेछ ।