default_image

फुटबल

April 13, 2017

रोनाल्डोको दुई गोलमा रियलको जित, च्याम्पियन्स लिगमा रोनाल्डोको एक सय गोल पुरा

म्युनिख (एजेन्सी) – दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो दुई गोल गरेपछि च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बिहीबार रियल मड्रिडले बायर्न म्युनिखलाई २–१ ले हराएको छ । पहिलो हाफसम्म १–० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा एकपछि अर्को झड्का बेर्होदै रियललाई नतिजा सुम्पेको थियो । बार्यनले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । दोस्रो हाफको दोस्रो […]

April 12, 2017

बार्सिलोना युभेन्टससंग पराजित

टुरिन (एजेन्सी) – अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले पहिलो हाफमै २ गोल गरेपछि युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल चरणको पहिलो लेगमा युभेन्टसले बार्सिलोनालाई ३-० गोलअन्तरले पराजित गरेको छ। खेलको सातौं मिनेटमा वान क्वाड्राडोको पासलाई सदुपयोग गर्दे डिबालाले युभेन्टसलाई अग्रता दिलाएका थिए। बार्सिलोनाका कप्तान आन्द्रेस इनिएस्टाले २१औं मिनेटमा खेललाई बराबरीमा ल्याउने सुवर्ण मौका गुमाए। गोलरक्षक जियानलुइजी बुफोनले वान […]

April 12, 2017

बायर्न र रियल म्याड्रिड भिड्दै

मुनिख (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल अन्तर्गत बुधबार हुने खेलमा बायर्न म्युनिखले आफ्नो घरेलु मैदानमा रियल म्याड्रिडलाई निम्त्याउँदै छ। बायर्नले अघिल्लो चरणमा आर्सनललाई हराएको थियो भने म्याड्रिडले इटालियन क्लब नेपालीलाई पराजित गर्दै क्वार्टरमा प्रवेश गरेको थियो। घरेलु लिगको पछिल्लो खेलमा म्याड्रिडले  १-१को बराबरी खेलेको थियो भने बायर्नले डर्टमुण्डलाई ४-१को फराकिलो अन्तरले पराजित गरेको […]

April 12, 2017

डर्टमुण्डको टिम बसमा विस्फोट भएसंगै मोनाकोविरुद्धको खेल स्थगित

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती हुने भनिएको बोरुसिया डर्टमुण्ड र ए.एस. मोनाको बिचको खेल टिम बसमा  विस्फोट भएका कारण स्थगित हुने भएको छ। खेल हुने रंगशालाबाट करिब ६ माइल टाढा डर्टमुण्डको टिम बसमा विस्फोट भएपछि मार्क बार्ट्रा घाइते भएर अस्पताल लागिएको थियो। अन्य खेलाडीहरु सबै ठिक रहेका छन्। यस घटनासंगै आज हुने […]

April 12, 2017

‘बायर्नभन्दा रियल नराम्रो टोली’ – एन्चेलोटि

एजेन्सी – रियल म्याड्रिडका पुर्व प्रशिक्षक एवं हाल बायर्न म्युनिखका प्रशिक्षक रहेका इटालियन कार्लो एन्चेलोटिले हालको रियल म्याड्रिड टोली बायर्नभन्दा नराम्रो रहेको प्रतिक्रिया दिएका छन्। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती हुने बायर्न म्युनिख र रियल म्याड्रिडको खेल अगाडी एन्चेलोटिले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘रियल राम्रो टोली हो र स्पेनिस लिग रियलको हातमा रहेको छ। […]

April 11, 2017

डर्टमुण्डको टिम बसमा विस्फोट; बार्ट्रालाई अस्पताल पुर्याइयो

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती हुने भनिएको बोरुसिया डर्टमुण्ड र ए.एस. मोनाको बिचको खेल स्थगित हुने देखिएको छ। डर्टमुण्डको टिम बसमा विस्फोट भएपछि मार्क बार्ट्रा घाइते भएर अस्पताल लागिएको जानकारी क्लबले दिएको छ। अन्य खेलाडीहरु सबै ठिक रहेको र खेल हुने/नहुने अझै टुंगो लागेको छैन। बसमा विस्फोट भएपछि उडेको सिसाले बार्ट्राको हातमा […]

April 11, 2017

समर्थकमाझ ‘मिसफिट’ रोहित

सुवास हुमागाई काठमाडौं – क्लब करियर सुरु गर्नुअघि १७ बर्षको उमेरमा नै रोहित चन्द राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका थिए । कलिलो उमेरमै विदेशमा खेल कौशलमार्फत चर्चा कमाएका रोहित अहिले २५ बर्षका भए । यो ८ बर्षे यात्रामा उनले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनको व्यवसायिक खेल जीवन हेर्दा लोभ लाग्दो छ […]

April 11, 2017

आर्सनलको लज्जास्पद हार

एजेन्सी – इङलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा क्रिस्टल प्यालेसले आफ्नो घरेलु मैदानमा आर्सनललाई ३-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको १७औं मिनेटमा विल्फ्रिड जाहाको पासलाई सदुपयोग गर्दै आन्ड्रोस टाउनसेण्डले प्यालेसलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए। खेलको अधिकांश समय बल पोसेसन राखे पनि आर्सनलले राम्रो आक्रमण सिर्जना गर्न सकेको थिएन। खेलको ६३औं मिनेटमा […]

April 11, 2017

लेवान्डोस्कीले रियलविरुद्धको खेल गुमाउने सम्भावना

एजेन्सी – बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले रियल म्याड्रिड विरुद्ध हुने युरोपेली च्याम्पियन्स लिग अन्तर्गतको पहिलो लेगको खेल गुमाउने खतरा बढेको छ। काँधमा लागेका चोटका कारण विगत २ दिनयता प्रशिक्षणमा अनुपस्थित रहेपछि पोल्याण्डका स्ट्राइकर रियल विरुद्धको खेलका लागि फिट नहुने सम्भावना बढ्दै गएको हो। युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगका लागि बायर्नले बुधबार राती घरेलु […]

April 11, 2017

च्याम्पियन्स लिगमा युभेन्टस र बार्सिलोना भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनल चरणको खेलको पहिलो लेगमा युभेन्टसले बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा निम्त्याउँदै छ। घरेलु लिगमा किएभोसंगको २-०को जितमा आफ्नो महत्वपूर्ण खेलाडीहरुलाई विश्राम दिएका प्रशिक्षक मासिमिलानो एलेग्रीले यस खेलका लागि आफ्नो उत्कृष्ट ११ लाई मैदानमा उतार्ने पक्का छ। लिओनार्डो बोनुची, जिओर्गियो किएलिनी, मारियो मान्जुकिच र मिरालेम प्यानिचले लिगको खेलमा विश्राम लिएका […]

Success

Thank you for your time.