default_image

फुटबल

April 14, 2017

हङकङमा सहारा साँझ हुने

पोखरा १ (हाम्रो खेलकुद)– पोखराको सहारा एकेडेमिको सहयोगार्थ हङकङमा यसै बर्ष पनि सहारा साँझ हुने भएको छ । एकेडेमिको सहयोगार्थ सहित भूकम्पबाट क्षेतिग्रस्त सिन्धुपाल्चोक हैबुङ को माध्यामिक बिद्यालयको भवन निमार्णको लागि तेश्रो संस्करणको सहारा साँझ आगामी जेठ २१ गते कार्यक्रम आयोजना हुने भएको सहारा हङकङले जनाएको छ । कार्यक्रममा चर्चित पप गायक सुगम पोख्रेल, समृद्धि […]

April 14, 2017

एसी मिलन फुटबल क्याम्प सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – एसी मिलान जुनियर फुटबल क्याम्प नेपाल शुक्रबार सम्पन्न भएको छ । एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्याम्प आइतबार सुरु भएको थियो । क्याम्पमा ४ छात्रासहित जम्मा १ सय २५ जनाको सहभागिता रहेको आयोजकका प्रबन्ध निर्देशक एवं राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले बताए । उनीहरुलाई इटालीको […]

April 14, 2017

शिक्षा र फुटबल संगै लैजानु पर्छ –विराज

पोखरा (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शिक्षा र फुटबललाई सँगसँगै लैजानु पर्ने बताएका छन् । पोखराको मालेपाटन युथ एकेडेमीका बालकहरुलाई शुक्रबार अभिप्रेरित गर्दै उनले भने, ‘एउटा राम्रो व्यवसायीक फुटबल खेलाडी बन्नका लागि शिक्षाको पनि त्यतिकै महत्वपुर्ण रहन्छ ।’ एकेडेमीका बालबालिका नयाँ बर्षको शुभकामना दिदै विराजले भने ‘खेलाडीले अनुशासान र प्रतिवद्धतालाई आत्मसात […]

Mappe

April 14, 2017

बाप्पेलाई भित्र्याउन म्याड्रिड ठूलो रकम खर्च गर्न तयार

मड्रिड (एजेन्सी) – रियल म्याड्रिडले मोनाकोबाट १८ वर्षीय युवा खेलाडीलाई भित्र्याउन ठूलो रकम खर्चन तयार रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । बाप्पेमाथि म्याड्रिड बाहेक आर्सनल, चेल्सी , म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी लगायतका अन्य ठुला क्लबहरुले पनि चासो देखाएका छन् । बाप्पे बाल्याकलदेखीनै म्याड्रिडका समर्थक भएका कारण उनले अन्य क्लबहरु भन्दा म्याड्रिडलाई प्राथमिकता दिन […]

Gareth Bale

April 14, 2017

बेलले म्युनिखसँगको दोस्रो लेग गुमाउन सक्ने

मड्रिड (एजेन्सी)– चोटका कारण रियाल मड्रिडका फरवार्ड ग्यारेथ बेल च्याम्पियन्स लिग अन्तर्गतको बायर्न म्युनिखविरुद्धको अन्तिम ८ को खेलमा दोस्रो लेग गुमाउने सम्भावना देखिएको छ । बिहीबार बायर्नसँगको पहिलो लेगमा चोट कारण उनले मैदान छोडेका थिए । बायर्न सँगको पहिलो लेगमा चोटका कारण दोस्रो हाफमा बाहिरिएको रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले दोस्रो लेग गुमाउन सक्ने संभावना […]

April 14, 2017

मेस्सीको प्रतिबन्ध कम हुन सक्ने

जुरिच (एजेन्सी) –अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीमाथि फिफाले लगाएको प्रतिबन्ध कम हुन सक्ने बताइएको छ । मेस्सीमाथि फिफाले ४ खेलको प्रतिबन्ध लगाएपछि अर्जेन्टिनी फुटबल संघ (एएफए) ले त्यसविरुद्ध अपिल गरेको थियो । उनको प्रतिबन्ध २ खेलमा घटाइन सकिने बताइएको छ । विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको खेलमा मेस्सी रेफ्रीहरुसँग […]

April 14, 2017

युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको बराबरी

एजेन्सी – युरोपा लिगको क्वार्टरफाइनल चरणको बिहिबार भएको पहिलो लेगको खेलमा म्यानचेस्टर युनाईटेड र बेल्जियन क्लब आन्देरलेक्टसंग १-१को बराबरी खेलेको छ। खेलको ३७औं मिनेटमा म्यानचेस्टर युनाईटेडले हेनरिक मिखीतार्यानको गोलमा अग्रता बनाएको थियो। मार्कस र्यासफर्डको प्रहारलाई गोलरक्षकले बचाएपनी क्लिएर गर्न नसक्दा रिबाउन्डमा आएको बलमा हेनरिकले गोल गरेका थिए। अवे मैदानमा महत्वपूर्ण जिततर्फ अग्रसर देखिएको युनाईटेडलाई खेलको […]

April 13, 2017

समर्थकमाझ ‘मिसफिट’रोहित

सुवास हुमागाई काठमाडौं – क्लब करियर सुरु गर्नुअघि १७ बर्षको उमेरमा नै रोहित चन्द राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका थिए । कलिलो उमेरमै विदेशमा खेल कौशलमार्फत चर्चा कमाएका रोहित अहिले २५ बर्षका भए । यो ८ बर्षे यात्रामा उनले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनको व्यवसायिक खेल जीवन हेर्दा लोभ लाग्दो छ […]

April 13, 2017

रोनाल्डोलाई पछ्याउँदै मेस्सी

म्युनिख (एजेन्सी)– खेल जीवनमा थुप्रै पुरस्कार र सम्मान जितिसकेका रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा एक सय गोल पुरा गर्ने अर्को कीर्तिमान बनाएका छन् । ११ बर्ष आठ महिनामा च्याम्पियन्स लिगका १ सय ४३ खेलमा १ सय गोल पुरा गरेका रोनाल्डोले पछिल्लो ५० गोल मात्र ४७ खेलमा गरेका थिए । आज बिहान बार्यन म्युनिखविरुद्ध च्याम्पियन्स […]

April 13, 2017

किरणले माले लिगमा पहिलो पटक गोल खाए

माले (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माले लिगमा पहिलो पटक गोल खाएपछि उनको टोली टिसी स्पोर्टस क्लबले गए राती भिक्ट्री एससीसँग २–२ को बराबरी खेलेको छ । माले लिगमा तीन खेलमा अपराजित रहेको किरणको टोलीको यो पहिलो बराबरी हो । अघिल्ला दुवै खेलमा उनको टोलीले सफलता प्राप्त गरेको थियो । खेलमा […]

Success

Thank you for your time.