May 4, 2016
आज हुने च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटीले रियल म्याड्रीडसँग खेल्दै छ । सिटीको मैदानमा भएको पहिलो लेगको खेल ०-० मा अन्त्य भएको थियो । आज हुने खलमा रियल म्याड्रीड्लाई स्पष्ट जित चहिएको छ भने म्यान्चेस्टर सिटीलाई गोल सहितको ड्रले पनि एट्लेटिको म्याड्रीडसँग फाइनलको भेट पक्क गर्नेछ । म्याड्रीडको अर्को टोली […]
May 4, 2016
अखिल नेपाल फुटबल संघले स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा अन्डर-१८ फुटबल प्रतियोगिता गर्ने भएको छ| एन्फाले यसअघीनै श्रेष्ठको स्मृतिमा प्रतियोगिता गर्ने भनेपनि उमेर समूह भने तोकेको थिएन| हिजो बसेको ‘ए’ डिभिजन क्लबहरुको बैठकले अन्डर-१८ प्रतियोगिता गर्दा सिनियर टिमलाई पनि सहयोग पुग्ने आशा बोकेको एन्फाले जनाएको छ| श्रेष्ठको गत जेठ २९ गते आफ्नै निवासमा करेन्ट लागेर निधन […]
May 4, 2016
बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको नामको प्लाष्टिकको जर्सी लगाएर चर्चामा आएका पाँच वर्षका मुर्तजा अहमदी देश छोड्न बाध्य भएका छन् । अपहरणको धम्की लगातार आएपछि मुर्तजा अहमदीको परिवार आफगानिस्तान छोडेर पाकिस्तान छिरेको छ । मुर्तजाले प्लास्टिक ब्यागबाट बनाएको मेस्सीको जर्सी लगाएर खिचेको फोटो भाइरल भए लगत्तै उनि एका एक चर्चामा आएका थिए । अपहरणको धम्कीसहित एक समूहले […]
May 4, 2016
आज राती जर्मनीमा भएको च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगमा बायर्न म्युनिखले एट्लिटिकोलाई २-१ले पराजित गरेपनी अवे गोलको फाइदाले स्पेनिश टोली फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो लेगको खेल एट्लिटिकोले १-०ले जितेको थियो । जाभी अलन्सोले गोल गरेपछी स्पष्ट दुइगोलको अन्तरको जित खोज्दै मैदानमा निस्केको बायर्न म्युनिखले खेलको ३१औ मिनटमै आग्रता लिएको […]
May 3, 2016
आज हुने च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगको खेलमा म्युनिख र एटलेटिको खेल्दै छन । म्याड्रीडमा भएको पहिलो लेगको खेलमा घरेलु टोलिले म्युनिखलाई १-०ले पराजित गरेको थियो र अब आज म्युनिखमा हुने खेलमा घरेलु टोलीलाई कम्तिमा दुई गोल हान्नै पर्ने दबाब छ । खेल राती १२:३०मा सुरु हुनेछ । पहिलो खेलमा १-०ले पछी परेपछी म्युनिखलाई […]
May 3, 2016
यस सिजनको ईंग्लिश प्रीमियर लिगको उपाधि जित्न सफल लेस्टर सिटीका कप्तान वेस मोर्गनले आफ्नो दाहिने हातमा यो सिजनको सफलता दर्साउनकोलागि ट्याटु खोपेका छन र शब्द रहेको छ नेपाली । हो उनले आफ्नो हातमा सफलता लेखेका छन र यो ट्याटु क्लबका फ्यानहरुलाई समर्पण गरेका छन । क्याप्टेन मोर्गनले आफ्नै चार वटा ट्याटु पर्लोर पनि खोलेका छन ।
May 3, 2016
गत सिजनको बिजेता चेल्सीले गएरातिको खेलमा उपाधिको होडमा लेस्टरलाई चुनौती दिरहेको टोटनह्यामलाई २-२को ड्रमा रोकेपछी लेस्टरले ईंग्लिश प्रीमियर लिगको उपाधि जित्न सफल भएको छ । अब दुइ खेल मात्र बांकी रहेको अवस्थामा लेस्टरको स्पस्ट ७अंकको आग्रता रहेको छ । ३ खेल बांकिहुँदा जित्ने लक्ष्य लिएर मैदानमा उत्रेको स्पर्स ले खेलको ३५औ र ४५ मिनटमा गोल गर्दौ खेल […]
May 2, 2016
आज राती हुने ईंग्लिश लिगको खेलमा चेल्सी र टोटनह्याम खेल्दै छ, ३ खेल बांकी रहेको अवस्थामा आज टोटनह्यामले नजिते लेस्टर सिटीलाई उपाधि मिल्नेछ । लेस्टर भन्दा एक खेल कम खेलेको स्पर्सको ८ अंक कम छ । खेल राती १२:४५मा सुरुहुने छ । खेल चेल्सीको मैदान स्टाम्फर्ड ब्रीजमा खेलिने छ । आजको खेलमा चेल्सीका रेगुलर किपर कोर्तुवाले ब्यानका […]
May 1, 2016
आज बेलुकी हुने इपिएलको खेलमा उपाधिको होडमा आगाडी रहेको लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग खेल्दै छ भने अन्य खेलहरुमा लिभरपुलले स्वान्सी र म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनसँग खेल्दै छ । आज लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग जितेमा २ खेल आगावै लिगको उपाधि जित्ने छ । पछील्लो एक दशकमा सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेडपछी लिग जित्ने पहिलो टोलिहुने छ । दोस्रोमा रहेको स्पर्स भन्दा […]
May 1, 2016
गत राती भएको ला लिगाको खेलहरुमा स्पेनका तीन ठुला क्लबहरुले जीत आत्मसाथ गरेका छन । बार्सिलोनाले बेटिसलाई ०-२ले, रियल म्याड्रीड्ले सोसिडाडलाई ०-१ र एट्लेटिको म्याड्रीड्ले भालेकानोलाई १-०ले पराजित गरेको थियो । जित पश्चात बार्सिलोना पहिलो स्थानमै कायम रहेको छ, एट्लेटिको म्याड्रीड् गोल डिफ्रेन्सको आधारमा मात्र बार्सिलोनाभन्दा पछी रहेको छ भने समान खेल १ अंक कम भएर रियल […]