default_image

फुटबल

November 8, 2022

एरिक्सन डेनमार्कको विश्वकप टोलीमा

एजेन्सी – क्रिस्टियन एरिक्सनलाई समेट्दै डेनमार्कले दुई सातापछि कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । डेनमार्कले विश्वकपका लागि २१ सदस्सीय टोली घोषणा गर्दा प्रशिक्षक क्यास्पर हजुल्मान्डले एरिक्सनलाई टोलीमा समेटेको हो । प्रशिक्षक हजुल्मान्डले हालसम्म २१ खेलाडीको नाम घोषणा गरेको छ । बाँकी पाँच खेलाडी यसै साता […]

November 8, 2022

कतार विश्वकपका ८ रंगशाला

एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साताको पनि समय छैन । कतारले विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरेको हो । आठ रंगशालामध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । एउटा रंगशाला कन्टेनरबाट निर्मित छ । अर्को एउटा रंगशालाको आकारलाई लिएर विश्वव्यापी चर्चा पनि चल्यो […]

November 8, 2022

रियल म्याड्रिडको पहिलो हार

एजेन्सी – रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ । रियल घरेलु टोली रायो भालेकानोसँग ३–२ ले स्तब्ध हुँदै ला लिगामा सिजनको पहिलो हार बेहोर्न पुगेको हो । सुरुवातमा पछि परेपनि एक समय २–१ अग्रता लिएको रियलले त्यसलाई जोगाउन नसक्दा रियल पराजित हुन पुग्यो । मड्रिडमा सोमबार राति भएको खेलमा घरेलु […]

November 7, 2022

विश्वकपका लागि ब्राजिलको टोली घोषणा

एजेन्सी – पाँच पटकको च्याम्पियन र यस संस्करणको उपाधि दावेदार ब्राजिलले फिफा विश्वकप २०२२ कतारका लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलका प्रशिक्षक टिटेले विश्वकप सुरु हुन झन्डै २ साता बाँकी रहँदा अन्तिम टोली सार्वजनिक गरेका हुन् । आक्रमणमा निकै बलियो देखिएको टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण रहेको छ । पछिल्लो […]

November 7, 2022

युरोपा लिगको प्लेअफमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने

एजेन्सी – युरोपा लिगको नकआउट चरणको प्लेअफ ड्रमा क्याटलान क्लब बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन् । स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा भएको ड्र मा बार्सिलोनाले युनाइटेडलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । प्लेअफ चरणको विजेताले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउनेछ । युरोपा लिगको समूह उपविजेता र च्याम्पियन्स लिग समूहको तेस्रो स्थानका टोलीबीच […]

November 7, 2022

ए डिभिजन लिग – तयारी वापत हरेक क्लबलाई साढे ३२ लाख

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुसको अन्तिम साताबाट सुरु गर्ने घोषणा गरेको सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु गरेको छ । त्यहि क्रममा एन्फाले सोमबार ए डिभिजन लिगका सहभागी क्लबसँगको छलफलका क्रममा तयारी खर्च वापत गत वर्षको भन्दा १० लाख रुपैयाँ बढाउने सहमति गरेको छ । अब लिग तयारीमा ए डिभिजन […]

November 7, 2022

रियल म्याड्रिड र लिभरपुल अन्तिम १६ मै भिड्ने

एजेन्सी – गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका रियल म्याड्रिड र लिभरपुल यस पटक राउन्ड अफ १६ चरणमा भिड्ने भएका छन् । उपाधि दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि आमने सामने हुने भएका छन् । स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा हुने ड्र मा भएको ड्र अनुसार गत सिजन फाइनलमा भिडेका लिभरपुल र रियल […]

November 7, 2022

विश्वकप खेलाउने रेफ्रीले देखाए एकै खेलमा १० रेड कार्ड

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन अब केहि दिन मात्र बाँकी छ । सहभागी टोलीहरु आ-आफ्ना खेलाडी क्लब फुटबलबाट फर्कने प्रतिक्षामा छन् । कतिपय देशले उपलब्ध खेलाडीबाट तयारी सुरु गरिसकेका छन् । यस्तैमा फिफा विश्वकपमा सहभागी हुने रेफ्रीले भने फरक अनुभव बटुलेका छन् । अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलोले अर्जेन्टिनाको च्याम्पियन्स ट्रफीको फाइनलमा १० […]

November 7, 2022

च्याम्पियन्स लिग : नकआउट चरणको ड्र आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको ड्र सोमबार हुँदैछ । स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा हुने ड्र नेपाली समय अनुसार साँझ ४:४५ बजे सुरु हुनेछ । ८ समूहको शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउँदा युरोपका केहि शीर्ष क्लब भने यसपटक अघि बढ्न सकेनन् । समान चार इंग्लिस र जर्मन क्लब, तीन सिरी […]

November 7, 2022

फेलिक्सको गोलमा एट्लेटिको हारबाट जोगियो

एजेन्सी – पोर्चुगिज मिडफिल्डर जोआओ फेलिक्सको गोलमा एट्लेटिको मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको स्पान्योलसँग १–१ गोलको बराबरी खेलेको हो । वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलको २८औं मिनेटमा पाहुना टोली स्पान्योल १० खेलाडीमा समेटिन पुगेको थियो । लियान्द्रो काब्रेरा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि एट्लेटिकोले […]

Success

Thank you for your time.