default_image

फुटबल

November 3, 2022

चेल्सीको पूनरागमन जित, मिलान पनि विजयी

एजेन्सी – एक खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानले समूह चरणको अन्तिम खेलमा सफलता हात पारेका छन् । चेल्सीले घरेलु मैदानमा क्रोएसियन क्लब डिनामो जाग्रिवमाथि २–१ को पूनरागमन जित निकालेको छ । चेल्सीको जितमा रहिम स्टर्लिङ र डेनिस जाकारियाले गोल गर्दा डिनामोका ब्रुनो […]

November 3, 2022

सिटीको पूनरागमन जित, डर्टमुन्ड रोकियो

एजेन्सी – एक खेल बाँकी छँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा पूनरागमन जित निकाल्दा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ । सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को पूनरागमन जित निकालेको छ । सिटीको जितमा रिको लेविस, जुलियन अल्भारेज […]

November 3, 2022

युभेन्ट्सलाई हराएको पिएसजी समूहमा दोस्रो

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्सलाई हराएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘एच’ बाट उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु टोलीलाई २–१ ले पराजित गरेपनि अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले मकावी तेल हाइफामाथि ४–० को फराकिलो जित निकालेपछि पिएसजी गोल अन्तरमा पछि पर्दै समूहमा दोस्रो […]

November 3, 2022

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा सानदार जित आत्मसात गरेको छ । रियलले घरेलु मैदानमा स्कटिस क्लब सेल्टिकमाथि ५–१ को फराकिलो जित निकालेको हो । सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा रियलको फराकिलो जितमा लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले गोल गरे । […]

November 2, 2022

च्याम्पियन्स लिगको समूह चरण आज समाप्त हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत यस सिजनको समूह चरण आजबाट समाप्त हुँदैछ । आज समूह ई देखि एफसम्मको अन्तिम खेलहरु हुनेछ । समूह ई : चेल्सी १०, एसी मिलान ७, साल्जबर्ग ६, डिनामो जाग्रेब ४ अन्तिम खेल : चेल्सी विरुद्ध डिनामो जाग्रेब, एसी मिलान विरुद्ध साल्जबर्ग (बुधबार मध्यरात १:४५ बजे) चेल्सी समूहको शीर्षस्थानमा रहेर […]

November 2, 2022

फोफाना चम्कँदा सलहेश क्वाटरफाइनलमा

मोरङ (हाम्रो खेलकुद) – अफ्रिकी फरवार्ड फोडे फोफानाले दुई गोल गरेपछि सिराहाको सलहेश युवा क्लब पाँचौ बेलबारी गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो प्रिक्वाटरफाइनलमा वेस्ट बङ्गालको एमएमएफसीलाई ३-१ ले पराजित गर्दै सलहेश अन्तिम ८ मा प्रवेश गरेको हो । भारतीय टोलीले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्नुपर्यो । सलहेशबाट […]

November 2, 2022

‘युरोपा लिग कठिन हुनेछ’ – बार्सिलोना प्रशिक्षक जाभी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो टोली युरोपा लिगमा दावेदार टोली रहेपनि उपाधि जित्न भने कठिन हुने बताएका छन् । च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेपछि बार्सिलोना लगातार दोस्रो सिजन युरोपा लिगमा सिमित भएको हो । बार्सिलोना सम्मिलित समूहबाट बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा निकाल्दै अघि बढ्यो । इन्टर मिलान दोस्रो […]

November 2, 2022

अस्ट्रेलिया पुगेको केहि दिनमै सुमनको इशासँग इन्गेजमेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबका रक्षक सुमन अर्यालले अष्ट्रेलिया पुगेको केहि दिनमै बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । इशाको आफन्त र सुमन साथीभाईहरुको उपस्थितिमा इन्गेजमेन्ट गरेको सुमनले हाम्रो खेलकुद डटकमलाई बताए । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन सुमन गत बिहिबार अस्ट्रेलिया पुगेका थिए । एक […]

November 2, 2022

रोनाल्डोले किने पोर्चुगलकै सबैभन्दा महँगो घर

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि मैदानभित्र यस सिजन खासै सम्झनलायक रहन सकेको छैन । म्यानचेस्टर युनाइटेडमा एरिक टेन हागले प्रशिक्षकको जिम्मेवारी सम्हालेसँगै उनले निकै कम अवसर पाएका छन् । मैदानभित्र कम अवसर र विवादले स्थान पाएपनि रोनाल्डोले मैदानबाहिर आफ्नो व्यवसाय भने जारी राखेका छन् । उनले मैदानभित्र कम अवसर पाएकै कारण विश्वकपपछि जनवरी […]

November 2, 2022

नुनेज चम्कँदा लिभरपुलको जित

एजेन्सी – परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका उरुग्वेली फरवार्ड डार्विन नुनेजले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट प्रदान गरेपछि इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ । लिभरपुलले घरेलु मैदानमा नेपोलीलाई २–० ले पराजित गरेको हो । एक गोल मोहम्मद सलाहले गरे । लिभरपुलको दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको […]

Success

Thank you for your time.