default_image

फुटबल

February 10, 2022

मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टारसँगको एएफसी कप छनोट दशरथ रंगशालामा खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले उक्त छनोट खेल दशरथ रंगशालामा चैत २२ गते साँझ ५ बजे सुरु हुने पक्का गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । जारी सहिद स्मारक ए डिभजन लिगको सातौं चरणसम्ममा […]

February 10, 2022

नेपालको फिफा वरियता उकालोतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको फेब्रुअरीको वरियतामा नेपालको दुई स्थान सुधार भएको हो । अघिल्लो महिना १ सय ६९ औं स्थानमा रहेको नेपाल पछिल्लो वरियतामा १ सय ६७ औं स्थानमा रहेको छ । यसै महिना मौरिससविरुद्ध घरेलु […]

February 10, 2022

जिरुड चम्कदा एसी मिलान सेमिफाइनलमा

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी लाजियोमाथि सानदार जित निकाल्दै एसी मिलान कोपा कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले घरेलु मैदानमा लाजियोलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदान स्टेडियो गुइसेपी मिएजा मिलानोमा बुधबार राति भएको खेलमा मिलानको जितमा ओलिभर जिरुडले दुई तथा राफयल लियो र फ्रान्क केस्सीले समान एक गोल […]

February 10, 2022

म्यानचेस्टर सिटीको सहज जित, टोटेनहमको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सहज जित निकाल्दा टोटेनहम हटस्परले हार बेहोरेको छ । सिटीले घरेलु मैदानमा ब्रेन्टफर्डलाई २–० को पराजित गरेको हो । इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा रियाद महारेज र केभिन डि ब्रुयनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको […]

February 10, 2022

लुकाकुको गोलमा चेल्सी क्लब विश्वकपको फाइनलमा

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । चेल्सीले साउदी अरेबियाको क्लब हिलाललाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । मोहम्मद विन जायद स्टेडियम आवुधावीमा बुधबार राति भएको खेलमा लुकाकुले पहिलो हाफमा गरेको गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो । त्यसअघि नवौं […]

February 9, 2022

जिदान पिएसजी जाने चर्चा

एजेन्सी – माउरोसियो पोचेटिनोले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्न र उनको ठाँउ जिनेदिन जिदानले लिने अपेक्षा गरिएको छ । यदि त्यस्तो भएमा जिदानले क्रिस्टियानो रोनाल्डोलाई पनि पिएसजी आबद्ध गराउने सम्भावना रहेको बताइएको छ । जिदान र रोनाल्डो दुवै रियल म्याड्रिडमा हुँदा उनीहरुबीच राम्रो सम्बन्ध रहेको थियो । उनीहरुले सँगै रियलमा लगातार तीन पटक […]

February 9, 2022

जियाचद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषण

एजेन्सी – इंग्लिस क्लब चेल्सी तथा अफ्रिकी राष्ट्र मोराक्कोका मिडफिल्डर हाकिम जियाचले अन्तर्राष्ट्रिय फुटबलबाट अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका छन् । २८ वर्षीय जियाचले एक अन्तर्वातामा आफु अब कहिल्यै राष्ट्रिय टोलीमा नफर्कने बताएका छन् । जियाचको यो निर्णयलाई धेरैले अप्रत्यासित भनेका छन् । यसै साता सम्पन्न अफ्रिका कप अप नेसन्समा प्रशिक्षक भाहिद हालिलहोडजिचले उनलाई मोरोक्कोको […]

February 9, 2022

रियललाई हराउन एमबाप्पे तयार

एजेन्सी – लिग वानमा लिलमाथि ५–१ को जितमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेले एक गोल गरेका थिए । सो खेलपछि एमबाप्पेले आफ्नो भविष्यका बारेमा पनि बोलेका छन् । अर्को साता हुने च्याम्पियन्स लिगको अन्तिम १६ मा पिएसजीले रियल म्याड्रिडको सामना गर्दैछ । रियल त्यहि क्लब हो जहाँ एमबाप्पे जाने चर्चा लामो […]

February 9, 2022

रवि शंकरको दुई गोलमा पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – विंगर फरवार्ड रवि शंकर पासवानको दुई गोल मद्दतमा विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । पुलिसले र च्यासल युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगमा महत्वपूर्ण जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसको जितमा दुवै गोल रवि शंकरले […]

February 9, 2022

पहिलो हाफमा च्यासलविरुद्ध पुलिसलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । रवि शंकर पासवानको गोलमा पुलिसले च्यासलविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको ३७औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् । […]

Success

Thank you for your time.