default_image

फुटबल

February 10, 2022

लुकाकुको गोलमा चेल्सी क्लब विश्वकपको फाइनलमा

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । चेल्सीले साउदी अरेबियाको क्लब हिलाललाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । मोहम्मद विन जायद स्टेडियम आवुधावीमा बुधबार राति भएको खेलमा लुकाकुले पहिलो हाफमा गरेको गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो । त्यसअघि नवौं […]

February 9, 2022

जिदान पिएसजी जाने चर्चा

एजेन्सी – माउरोसियो पोचेटिनोले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्न र उनको ठाँउ जिनेदिन जिदानले लिने अपेक्षा गरिएको छ । यदि त्यस्तो भएमा जिदानले क्रिस्टियानो रोनाल्डोलाई पनि पिएसजी आबद्ध गराउने सम्भावना रहेको बताइएको छ । जिदान र रोनाल्डो दुवै रियल म्याड्रिडमा हुँदा उनीहरुबीच राम्रो सम्बन्ध रहेको थियो । उनीहरुले सँगै रियलमा लगातार तीन पटक […]

February 9, 2022

जियाचद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषण

एजेन्सी – इंग्लिस क्लब चेल्सी तथा अफ्रिकी राष्ट्र मोराक्कोका मिडफिल्डर हाकिम जियाचले अन्तर्राष्ट्रिय फुटबलबाट अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका छन् । २८ वर्षीय जियाचले एक अन्तर्वातामा आफु अब कहिल्यै राष्ट्रिय टोलीमा नफर्कने बताएका छन् । जियाचको यो निर्णयलाई धेरैले अप्रत्यासित भनेका छन् । यसै साता सम्पन्न अफ्रिका कप अप नेसन्समा प्रशिक्षक भाहिद हालिलहोडजिचले उनलाई मोरोक्कोको […]

February 9, 2022

रियललाई हराउन एमबाप्पे तयार

एजेन्सी – लिग वानमा लिलमाथि ५–१ को जितमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेले एक गोल गरेका थिए । सो खेलपछि एमबाप्पेले आफ्नो भविष्यका बारेमा पनि बोलेका छन् । अर्को साता हुने च्याम्पियन्स लिगको अन्तिम १६ मा पिएसजीले रियल म्याड्रिडको सामना गर्दैछ । रियल त्यहि क्लब हो जहाँ एमबाप्पे जाने चर्चा लामो […]

February 9, 2022

रवि शंकरको दुई गोलमा पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – विंगर फरवार्ड रवि शंकर पासवानको दुई गोल मद्दतमा विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । पुलिसले र च्यासल युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगमा महत्वपूर्ण जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसको जितमा दुवै गोल रवि शंकरले […]

February 9, 2022

पहिलो हाफमा च्यासलविरुद्ध पुलिसलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । रवि शंकर पासवानको गोलमा पुलिसले च्यासलविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको ३७औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् । […]

February 9, 2022

मेस्सी लयमा फर्केका हुन् ?

एजेन्सी – के लियोनल मेस्सी फर्ममा फर्केका हुन् ? हुन त उनका बारेमा यस्तो प्रश्न समान्यतया गरिदैन । तर जब उनी बार्सिलोनबाट सिजनको सुरुवातमा पेरिस सेन्ट जर्मेन (पिएसजी) उनको प्रदर्शन पहिला जस्तो रहन नसकेको टिप्पणी हुन थाल्यो । लिग वानमा आइतबार जब पिएसजीले लिगलाई ५–१ ले हरायो त्यो खेलमा सबैभन्दा बढी प्रभावशाली उनै मेस्सी रहे […]

February 9, 2022

पुलिस र च्यासल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना संक्रमण र मैदानको खराव अवस्थाका कारण दुईपटक सरेको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत नवौं चरणको नेपाल पुलिस क्लब र च्यासल युवा क्लबबीचको खेलबीचको खेल बुधबार हुदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको थियो […]

February 9, 2022

न्यूक्यासलसँग एभर्टनको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टनले न्युक्यासल युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । न्यूक्यासलले घरेलु मैदानमा एभर्टनलाई ३–१ ले पराजित गरेको हो । सेन्ट जेम्स पार्कमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा रायन फ्रासेर र काइरन ट्रिपिएरले गोल गर्दा एक गोल उपहार पाएको थियो । एभर्टनले ३६औं मिनेटमा जमाल लासेलेसको आत्मघाती गोलबाट सुरुवाती अग्रता […]

February 9, 2022

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड पुछारको बर्नलेसँग बराबरीमा रोकिएको छ । युनाइटेडले बर्नलेसँग १–१ गोलको बराबरी खेलेको हो । टर्फ मुर बर्नलेमा मंगलबार राति भएको खेलमा युनाइटेडका लागि पउल पोग्वाले गोल गर्दा घरेलु टोलीका जे रोड्रिग्वेजले बराबरी गोल फर्काएका थिए । खेलको १२औं मिनेटमा राफयल भरानले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा युनाइटेड […]

Success

Thank you for your time.