default_image

फुटबल

February 3, 2022

क्याडिजलाई हराउँदै भ्यालेन्सिया सेमिफाइनलमा

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी क्याडिजको चुनौती पन्छाउँदै भ्यालेन्सिया कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियाले क्याडिजलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । भ्यालेन्सियाको जितमा गोन्कालो गुइडेस र ह्युगो डुरोले गोल गरे । क्याडिजका लुकास पेरेजले एक गोल फर्काए । भ्यालेन्सिया स्पेनका बुधबार राति भएको खेलको २४औं मिनेटमा […]

February 3, 2022

माने चम्कदा सेनेगल फाइनलमा

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने चम्कदा सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको हो । क्यामरुनमा बुधबार राति भएको खेलमा सेनेगलको जितमा एब्डोउ डिएलो, इड्रिसा गाना गुआइ र साडियो मानले गोल गरे । मानेले एक असिस्ट समेत दिए । […]

February 2, 2022

औवामियाङ बार्सिलोनामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले गावोन तथा इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे एमरिक औवामियाङलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले गावोनका ३२ वर्षीय आर्सनलका पुर्व कप्तान तथा फरवार्डलाई फ्रि ट्रान्सफरमार्फत सन् २०२५ सम्मको लागि अनुबन्ध गर्न सफल भएको हो । त्यहाँ २०२३ मा अलग हुने विकल्प राखिदा १ सय मिलियन युरो रिलिज क्लज राखिएको छ । […]

February 2, 2022

दुई गोलको अग्रता जोगाउन नसक्दा अष्ट्रेलिया रोकियो

एजेन्सी – दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अष्ट्रेलिया विश्वकप छनोटमा ओमानसँग बराबरीमा रोकिएको छ । अष्ट्रेलिया ओमानसँग २–२ गोलको बराबरी रोकिएको हो । अष्ट्रेलियाका जेमी म्याकलरेन र एरोन मुईले गोल गर्दा अब्दुल्लाह फावाजले दुवै गोल गर्दै ओमानको हार टारे । जेमी म्याकलरेनको पेनाल्टी गोलबाट अष्ट्रेलियाले १५औं मिनेटमा अग्रता लिएको थियो । ५४औं मिनेटमा […]

February 2, 2022

सिरियालाई हराउँदै दक्षिण कोरिया विश्वकपमा छनोट

एजेन्सी – दक्षिण कोरिया एसिया क्षेत्रबाट यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुने दोस्रो राष्ट्र बनेको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार राति सिरियालाई २–० ले पराजित गर्दै दक्षिण कोरियाले विश्वकपमा स्थान पक्का गरेको हो । यसअघि इरान एसियाबाट विश्वकपमा स्थान पक्का गर्ने पहिलो राष्ट्र बनेको थियो । रासिद स्टेडियम […]

February 2, 2022

भेनेजुएलामाथि उरुग्वेको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा उरुग्वेले सानदार जित दर्ता गर्दे विश्वकपा छनोट हुने सम्भावना बलियो बनाएको छ । उरुग्वेले घरेलु मैदानमा भेनेजुएलालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको हो । घरेलु मैदानमा उरुग्वेको सानदार जितमा रोड्रिगो बेन्टानकर, जिओरजियन एरासकाइटा, इडिन्सन काभानी र लुइस सुआरेजले […]

February 2, 2022

ब्राजिलको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा स्थान पक्का गरिसकेको ब्राजिलले सानदार जित निकालेको छ । घरेलु मैदानमा पाराग्वेलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा अपराजित रहन सफल भएको हो । ब्राजिलको सानदार जितमा राफिन्हा, फिलिपे कौटिन्हो, एन्टोनी र रोड्रिगोले समान एक गोल गरे । बेलो होरिजेन्टे मिनास ब्राजिलमा बुधबार बिहान […]

February 2, 2022

अर्जेन्टिनाले कोलम्वियालाई हरायो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्वियालाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु मैदानमा १–० को झिनो जित निकालेको हो । अर्जेन्टिनामा बुधबार बिहान भएको खेलमा घरेलु टोलीको जितमा लोउटारो मार्टिनेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २९औं मिनेटमा मार्काेस एकुनाको पासमा गोल गर्न सफल भएका थिए […]

February 1, 2022

जसले बुवाको ट्याक्सी नम्बरलाई जर्सी नम्बर बनाए..

एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडले जनवरी ट्रान्सफर विन्डोमा ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमाराएसलाई अनुबन्धन गर्यो । फ्रान्सेली क्लब लियोनलाई ३३ मिलियन युरो तिर्दै प्रिमियर लिगमा रेलिगेसनको डरमा रहेको टोलीले युरोपेली फुटबलमा उत्कृष्ट मध्यका मिडफिल्डरलाई टोलीमा समावेश गर्यो । २४ वर्षीय ब्राजिलियन मिडफिल्डरले न्युकासलमा आएपछि जर्सी नम्बर ३९ रोजे । हुन त उनले यसअघि क्लबमा […]

February 1, 2022

जापानको जितमा साउदी अरेबियाको पहिलो हार

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को एसियन छनोटको तेस्रो राउन्डको खेलमा जापानले शीर्षस्थानमा रहेको साउदी अरेबियालाई पराजित गरेको छ । जापानले घरेलु मैदानमा साउदी अरेबियामाथि २–० को जित निकालेको हो । साइतामा स्टेडियम जापामा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा ताकुमी मिनामिनो र जुन्या इटोले गोल गरे । जापानले पहिलो र दोस्रो हाफमा […]

Success

Thank you for your time.