default_image

फुटबल

December 15, 2021

बार्सिलोनाको प्रस्ताव एडियमीद्धारा अस्वीकार

एजेन्सी – जर्मन युवा फरवार्ड करिम डेभिड एडियमीले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका छन् । पछिल्लो समय अष्ट्रियन क्लब रेडबुल साल्जवर्गका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका १९ वर्षीय करिमले बार्सिलोनाको प्रस्तावलाई अस्वीकार गरेका हुन् । पछिल्लो समय खराव लयबाट गुज्रिरहेको बार्सिलोना टोली निर्माणको संरचनामा जुटेको छ । यसक्रममा करिम पनि बार्सिलोनाको नजरमा रहेका थिए । […]

December 15, 2021

जिनाब्री चम्कदा बायर्नको सानदार जित

एजेन्सी – सर्ज जिनाब्रीको ह्याट्रिकसहित दुई असिस्ट दिएपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ ।बायर्नले घरेलु टोली भिएफवी स्टुटगार्टलाई ५–० को भारी अन्तरले पराजित गर्दा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल थपे । मर्सेडेस बेन्ज एरिना स्टुटगार्टमा मंगलबार राति भएको खेलमा बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको […]

December 15, 2021

म्यानचेस्टर सिटीको आधादर्जन गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि गोलको वर्षा गरेको छ । घरेलु मैदानमा सिटीले लिड्समाथि ७–० को फराकिलो जित आत्मसात गरेको हो । इतिहाद स्टेडियममा सिटीको जितमा केभिन डि ब्रुएनले दुई तथा फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महारेज, जोन स्टोन्स र नाथन एकले समान एक गोल गरे । गोलको वर्षा […]

December 15, 2021

बार्सिलोनालाई हराउँदै बोका जुनियर्सलाई उपाधि

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै अर्जेन्टिनी जाइन्ट बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको हो । साउदी अरेवियास्थित रियादमा रहेको किङ साउद युनिभर्सिटी स्टेडियम भएको खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिदा खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो […]

December 14, 2021

म्याराडोना कपमा बार्सिलोना र बोका जुनियर्स खेल्दै

एजेन्सी – म्याराडोना कपमा आज (मंगलबार) राति क्याटलान क्लब बार्सिलोना र अर्जेन्टिनी जाइन्ट बोका जुनियर्सबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे किङ साउद युनिभर्सिटी स्टेडियम साउदी अरेवियास्थित रियादमा हुनेछ । अर्जेन्टिना तथा विश्व फुटबलका हस्तीमध्येको एक डिएगो अर्मान्डो म्याराडोनाको गत वर्ष निधन भएपछि उनकै सम्झना यो खेल हुन लागेको हो । म्याराडोना […]

December 14, 2021

रोचक बन्दै ए डिभिजन लिग

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको समाप्ती उपाधि दौडसँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ । कुल ९१ मध्ये २८ खेल सकिदा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबको समान १० अंक पुगेको छ । अंक तालिकाको पुछारमा रहेको दुई टोली एपिएफ फुटबल क्लब र […]

December 14, 2021

फिलिप्सको सम्झौता नविकरण नहुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल टोलीका टेक्निकल डाइरेक्टर अष्ट्रेलियन ग्यारी फिलिप्सको सम्झौता टुंगिएको छ । सम्झौता बुधबार सकिने भएसँगै एन्फाले नयाँ सम्झौता नगर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा साढे दुई वर्षअघि फिलिप्स नेपाल आएका थिए । उनले केहि समय राष्ट्रिय महिला टोलीलाई पनि प्रशिक्षण दिएका […]

December 14, 2021

सन्यास लिने अगुएरोको तयारी

एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड सर्जियो अगुएरोले सबै खाले फुटबलबाट सन्यास लिने भएका छन् ।मुटुमा देखिएको समस्यापछि पछिल्लो तीन महिना मैदान बाहिर रहँदै नियमित उपचारमा रहेपनि अन्त्यमा उनले फुटबलबाटै सन्न्यास लिने स्थितिमा पुगेका हुन् । उनले बुधबार एक समारोहका बीच फुटबलबाट सन्यास लिने सम्भावना रहेको छ । गत अक्टावेर ३० मा स्पेनिस […]

December 14, 2021

बार्सिलोनालाई नेपोली प्रतिद्धन्द्धी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युरोपा लिगको नकआउट चरणको प्ले अफमा इटालियन क्लब नेपोली प्रतिद्धन्द्धी पाएको छ ।स्वीट्जरल्यान्डको नियोनमा सोमबार राति निकालिएको ‘ड्र’ मा बार्सिलोनाले बलियो प्रतिद्धन्द्धीको रुपमा नेपोली पाएको हो । बार्सिलोना च्याम्पियन्स लिगमा समुहमा तेस्रो हुदै समूह चरणबाट बाहिरिएको थियो । नेपोली भने युरोपा लिगमा आफ्नो समूहमा दोस्रो भएको थियो । नकआउट चरणको […]

December 13, 2021

‘रेफ्रीको स्तर ए डिभिजन खेलाउने भएन’

काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग सोमबार गोलरहित बराबरी खेलेपछि रेफ्रीको चर्को आलोचना गरेका छन् । आक्रोशत रुपमा प्रस्तुत भएका केसीले भने, ‘फिफा रेफ्रीले किन खेलाएनन् मैले बुझ्न सकिन । रेफ्रीको यस्तो निर्णयले देशको फुटबल विकास हुन सक्दैन । न यसमा एन्फाको केहि षड्यन्त्र छ कि ?’ […]

Success

Thank you for your time.