default_image

फुटबल

December 8, 2021

भरतपुर फुटबल क्लबलाई ठूलो राशीको प्रायोजन

विनोदबाबु रिजाल, भरतपुर चितवनको स्थापित भरतपुर फुटबल क्लब (बिएफसी)ले अहिलेसम्मकै ठूलो धनराशीको प्रायोजन पाएको छ । आगामी तीन वर्षका लागि २४ लाख रुपैयाँको प्रायोजनसहित अब यो क्लब ‘केबिए ग्लोबल भरतपुर फुटबल क्लब’ भएको छ । क्लबलाई नारायणगढस्थित शैक्षिक परामर्शदाता केबिए ग्लोबलले वार्षिक ८ लाख रुपैयाँ दिने गरी ३ वर्षका लागि मुख्य प्रायोजन गरेको हो । […]

December 8, 2021

बार्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिने डर

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ई को अन्तिम खेलमा क्याटलान क्लब बार्सिलोनाले बायर्न म्युनिखको सामना गर्दैछ । कोरोना संक्रमणका कारण बायर्नको घरेलु मैदानमा हुने खेल दर्शकविना हुनेछ । स्पेनिस लिग अन्तर्गत पछिल्लो खेलमा रियल बेटिससँग १-० ले पराजित भएपछि बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभी हर्नान्डेज दबाबमा छन् । लिगमा सुस्त सुरुवात गरेपछि च्याम्पियन्स लिगको […]

December 8, 2021

बायर्न र बार्सिलोना भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुदैछ । खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको बायर्न घरेलु मैदानमा बार्सिलोनालाई हराउँदै समूह चरणमा शतप्रतिशत जित निकाल्ने योजनामा मैदान उत्रनेछ । टोलीसँग […]

December 8, 2021

जावलाखेललाई हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबमाथि सहज जित निकाल्दै साविक विजेता मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । जावलाखेललाई २–० ले पराजित गर्दै शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा रहेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले खेलको […]

December 8, 2021

पहिलो हाफमा मच्छिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको हो । खेलको १४औं मिनेटमा सिमन्त थापाको आत्मघाती गोलबाट मच्छिन्द्र क्लबले अग्रता लिन सफल भयो । मनिष […]

December 8, 2021

सुमनको गोलमा पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब र विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा बुधबार भएको खेलमा शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले गोल गर्दा पुलिसका सुमन लामाले बराबरी गोल फर्काएका […]

December 8, 2021

पुलिसविरुद्ध शेर्पालाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले विभागीय नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । र्पाले पुलिसविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको हो । खेलको ५३ सेकेन्डमै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका हुन् । जारी लिगकै यो सबैभन्दा छिटो गोल हो । […]

December 8, 2021

तेस्रो चरणका अन्तिम २ खेल आज- मछिन्द्रको सामना गर्दै जावालखेल

काठमाडौं (हाम्रो खेलकुद)– युथ एथलेटिक्स च्याम्पियनसिपका कारण दुई दिन पछि सारिएको सहिद कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको अन्तिम दुई खेल आज हुँदैछन् । दशरथ रंगशालामा दिउँसो १ः०० बजे सुरु हुने खेलमा हिमालय शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीचको […]

December 8, 2021

ए डिभिजन लिगमा दर्शकको बढ्दो आकर्षण

प्रकाश तिमल्सिना, काठमाडौं खेलकुदमा दर्शकको भूमिका अर्थपूर्ण मानिन्छ । दर्शकको उपस्थितिले खेललाई सुनमा सुगन्ध थपे जस्तै हुन्छ । अझ फुटबलमा त दर्शकलाई १२ औं खेलाडीका रुपमा मानिन्छ । त्यसको अर्थ मैदानमा ११ खेलाडीको जतिक्कै दर्शकलाई पनि स्थान दिएको बुझ्न सकिन्छ । फुटबल नेपालको लोकप्रिय खेलमध्ये एक हो । साना ठूला सबै खाले प्रतियोगितामा हुने दर्शकको […]

December 8, 2021

लाइप्जिगसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा हार बेहोरेको छ । सिटीले जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २–१ को हार बेहोरेको हो । लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले एक गोल फर्काए । रेडबुल एरिना लाइप्जिगमा मंगलबार […]

Success

Thank you for your time.