default_image

फुटबल

November 10, 2021

सहकर्मीलाई कुटपिट गराएको आरोपमा पिएसजी खेलाडी पक्राउ

एजेन्सी – आफ्नै पोजिसनमा खेल्ने खेलाडीलाई कुटपिट गरि घाइते बनाएको आरोपमा फ्रान्सेली पुलिसले बुधबार पेरिस सेन्ट जर्मेन मिडफिल्डर अमिनाटा डियालोलाई पक्राउ गरेको छ । गत साता विहीबार डियालोसँग कारमा यात्रा गर्ने क्रममा नकाबधारी समूहले पिएसजीकै मिडफिल्डर तथा फ्रान्सेली राष्ट्रिय टोलीकी खेइरा हमारावीलाई आक्रमण गरेको थियो । आक्रमणकारीले सवारी चलाइरहेकी डियालोलाई नियन्त्रणमा मात्र लिँदा हमारावीमाथिलाई भने […]

November 10, 2021

गौरीगंगा र कन्काई सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गौरीगंगा नगरपालिका कैलाली र कन्काई नगरपालिका झापा उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरणको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा गौरीगंगाले रोङ गाँउपालिका इलामलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि […]

November 10, 2021

च्यासल र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि भएको त्रिभुवन आर्मी फुटबल क्लब र च्यासल युवा क्लबबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । आर्मीको लगनखेलस्थित मैदानमा भएको खेलमा दुवैले आफ्नो बलियो टोली उतारेपनि गोल गर्न सकेनन् । आर्मीले नवयुग श्रेष्ठ चोटका कारण बाहिरीएपछि कप्तान भरत खवास र जर्जप्रिन्स कार्कीलाई आक्रमणमा खेलाएको […]

November 10, 2021

रोनाल्डोले युनाइटेड छोड्न सक्ने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले यो सिजन पोर्चुगिज स्ट्रार क्रिस्टियानो रोनाल्डोसहित स्टार खेलाडी भित्र्याएर प्रिमियर लिगमा अरु टोलीलाई कडा चुनौती दिने अपेक्षा गरिएको थियो । तर, रोनाल्डोसहित राफयल भरान र जाडोन सान्चोलाई भित्र्याएको म्यानचेस्टर युनाइटेड घरेलु लिगमा संघर्षरत छ । ११ खेलमा १७ अंक जोड्दै अंक तालिकाका छैटौं स्थानमा रहेको छ । यस हिसावले […]

November 10, 2021

मेस्सी अर्जेन्टिनी टोलीमा समेटिएपछि पीएसजी असन्तुष्ट

एजेन्सी – अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले कप्तान लियोनल मेस्सीलाई विश्वकप छनोटका लागि टोलीमा समेटेका छन् । प्रशिक्षक स्कोलानीले मेस्सीलाई चोटबाट मुक्त नहुँदै उनकै कप्तानीमा उरुग्वे र ब्राजिलविरुद्धको खेलका लागि टोलीको घोषणा गरेका हुन् । मेस्सी राष्ट्रिय टोलीबाट खेल्न स्वदेश पुगिसकेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना फरवार्ड मेस्सी घाइते भएको […]

November 9, 2021

ललितपुर र धनगढी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा ललितपुरले शिवसताक्षी नगरपालिका झापालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ललितपुरको जितमा निर्मला विकले ह्याट्रिक पुरा गर्दा मनिषा सेनले एक गोल […]

November 9, 2021

तामाङ १७ वर्षपछि मनाङमा

काठमाडौं (हाम्रो खेलकुद)– राजेन्द्र तामाङ १७ वर्षपछि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली नेपाल आयल निगम (एनओसी) मनाङ मर्स्याङ्दी क्लब फर्केका छन् । २०५६ देखि २०६१ सम्म खेलाडीका रुपमा मनाङको हिस्सा बनेका तामाङ यसपटक फरक भूमिकामा मनाङ पुगेका हुन् । यसै महिनाको अन्त्य तिर (कात्तिक २९ गतेबाट) सुरु हुने लिगसहित मोसफलका प्रतियोगिता हेर्नेगरि […]

November 9, 2021

नवयुगले लिग गुमाउने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठको दायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । जसका कारण उनले कम्तीमा पनि दुई महिना मैदान बाहिर रहनुपर्ने प्रारम्भिक अनुमान गरिएको छ । सहिद स्मारक ए डिभिजनको लिगका तयारीको क्रममा रहेको आर्मी र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच गत साता अखिल नेपाल फुटबल […]

November 8, 2021

अर्पण र मार्टन च्यासलमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-२३ राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्की र भारतीय मिडफिल्डर शेम मार्टन ए डिभिजन लिगको क्लब च्यासल युवा क्लबमा अनुबन्धित भएका छन् । क्लबले सोमबार एक विज्ञप्तिमार्फत दुई खेलाडी अनुबन्धनबारे जानकारी दिएको हो । अर्पणले भर्खरै सम्पन्न एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल यू-२३ टोलीको कप्तानी सम्हालेका थिए […]

November 8, 2021

कन्काई र रोङ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरण अन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै कन्काई नगरपालिका झापा र रोङ गाउँपालिका इलाम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबारदेखि सुरु भएको नकआउट चरण अन्तर्गत पहिलो खेलमा कन्काईले सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकलाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा […]

Success

Thank you for your time.