default_image

फुटबल

November 3, 2021

युवा फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा भएको एएफसी यू–२३ एसियन कप छनोटमा भाग लिएर नेपाली युवा टोली स्वदेश फर्किएको छ । छनोटका तीनै खेलमा फराकिलो हार बेहोर्दै टोली टोली बुधबार साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले विमानस्थलमा पुगेर स्वागत गरेका थिए । तयारी सन्तोषजनक हुन […]

November 3, 2021

एपिएफलाई हराउँदै शेर्पालाई बेलबारी गोल्डकपको उपाधि

बेलबारी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मीमार्ग मोरङमा बुधबार भएको फाइनलमा हिमालयन शेर्पाले एपिएफलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । शेर्पाको जितमा एन्जल गुरुङ, मुटुम्बा र सुरज कुमालले गोल गरे । एपिएफका रवि थिङले एक […]

November 3, 2021

मछिन्द्र र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीका क्रममा रहेको मछिन्द्र क्लब र नेपाल पुलिस क्लबको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । पुलिसका लागि रवी पासवानले गोल गर्दा मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरे । साविक विजेता मछिन्द्र यस सिजन खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ । क्लबका लागि नुर्लान नोभ्रुजोभ, सादिग गुलिएभ र […]

November 3, 2021

रियल म्याड्रिडलाई साख्तरको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज राति समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदा स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा युक्रेनी क्लब साख्तर डोनेस्कको आतिथ्यता गर्दैछ । खेल स्टेडियो सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ११ः३० बजे हुनेछ । घरेलु मैदानमा साख्तर डोनेस्कलाई हराउँदै रियल च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । समान […]

November 3, 2021

थ्री स्टारले मनाङलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लबले नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको मैत्रीपूर्ण खेलमा थ्री स्टार २-१ ले विजयी भयो । थ्री स्टारको जितमा विजय भुजेल र निशान खड्काले गोल गरेका थिए । मनाङका लागि […]

November 3, 2021

फातीको गोलमा बार्सिलोनाको जित

एजेन्सी – स्पेनिस युवा फरवार्ड अन्सु फातीको निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा महत्वपुर्ण जित निकालेको छ । बार्सिलोनाले घरेलु टोली डेनामो किएभलाई १–० ले पराजित गरेको हो । अन्सु फातीले दोस्रो हाफमा गरेको गोल नै बार्सिलोनालाई ३ अंक जोड्न पर्याप्त बन्यो । एनएसके ओलिम्पिक स्टेडियम किएभमा खेलको सुरुवातदेखि नै बार्सिलोनाले घरेलु टोलीमाथि […]

November 3, 2021

डिबाला चम्कदा युभेन्ट्स नकआउटमा

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले दुई गोलसँगै एक असिस्ट दिएपछि इटालियन क्लब युभेन्ट्सले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । घरेलु मैदानमा जेनिथमाथि ४–२ को जित निकाल्दै समूह ‘एच’ मा अपराजित रहँदै तथा दुई खेल बाँकी छदै युभेन्ट्सले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । एलिएन्ज […]

November 3, 2021

रोनाल्डोको दुई गोलमा युनाइटेड हारबाट जोगियो

एजेन्सी – सुपरस्टार पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेको अवस्थामा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले इटालियन क्लब एटलान्टासँग २–२ गोलको बराबरी खेलेको हो । जिविस स्टेडियम बरगामोमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो […]

November 3, 2021

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित

एजेन्सी – पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा बायर्नले पोर्चुगिज क्लब बेन्फिकामाथि ५–२ को फराकिलो जित निकालेको हो । सर्ज जिनाब्री र लिरोए सानेले समान एक गोल गरे । बेन्फिकाका मोराटो र डार्विन नुनेजले समान एक गोल गरे । एलिएन्ज […]

November 2, 2021

कोन्टे टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे प्रिमियर लिग फर्केका छन् । टोटेनहमले उनलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेसँगै उनी प्रिमियर लिग फर्कने पक्का भएको हो । नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोली पल्ट मंगलबार टोटेनहमले चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । ५२ वर्षे प्रशिक्षकले यसअघि इन्टर मिलानको नेतृत्व […]

Success

Thank you for your time.