default_image

फुटबल

October 31, 2021

युनाइटेडको जितमा रोनाल्डोको प्रभाव

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेको प्रिमियर लिगको शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अघिल्लो चार खेलमा जित विहिन रहेको युनाइटेडले टोटेनहमलाई ३–० ले हराएको छ । युनाटेडको सुरुवाती दुवै गोलमा रोनाल्डोको भूमिका रह्यो । पहिलो गोल रोनाल्डो आफैले गरे भने भने इन्डिसन काभानीको गोलका लागि पास मिलाइदिएका थिए । अर्को गोल […]

October 30, 2021

क्रिस्टल प्यालेससँग सिटी स्तब्ध

एजेन्सी – प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी शनिबार क्रिस्टल प्यालेससँग पराजित भएको छ । विलफ्रिड जाहा र कोनर गालाघेरले दुई हाफमा एक एक गोल गरेपछि १० खेलाडीमा सिमित सिटीमाथि क्रिस्टिल प्यालेसले २–० को जित हासिल गरेको थियो । जाहाको गोलमा प्यालेसले छैटौं मिनेटमै लिएको थियो । लिगमा जाहाको त्यो ५० औंं गोल हो […]

October 30, 2021

मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौं आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा थप ३ वर्षको सम्झौता गरेका कुवेती अब्दुल्ला अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन् । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनल सम्मको यात्रा तय गराएका अलमुताइरी त्यहिबाट कतार गएका थिए । त्यसबीचमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङसँगको छलफल पछि अलमुताइरीले नेपाली टोलीको मुख्य […]

October 30, 2021

भिनिसियस चम्कँदा रियल म्याड्रिडको जित

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल म्याड्रिडले इल्चेलाई पराजित गरेको छ । रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली इल्चेलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । इल्चेका पेरे मिल्लाले एक गोल फर्काए । इल्चेको मैदानमा शनिबार राति भएको खेलमा रियलले खेलको १८औं मिनेटमा अग्रता लिएको थियो । […]

October 30, 2021

हिमालयन शेर्पा बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन टोली हिमालयन शेर्पा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार उदपुरको गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमायन शेर्पा अन्तिम चारमा पुगेको हो । हिमालयन शेर्पालाई जित दिलाउनका लागि मनीष थापा, सेबी गुरुङ र विश्वास श्रेष्ठले गोल गरे […]

October 30, 2021

नेपाल र लेबनान भोली भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– ताजिकिस्तानमा रहेको नेपाली युवा टोली सुखद अन्त्यको अपेक्षाका साथ आइतबार लेवनानविरुद्ध उत्रनेछ । एएफसी यू २३ को समूह चरणमा प्रतिस्पर्धा गर्न गएको नेपाली टोलीले सुरुवाती दुई खेलमा पराजय भोगेको थियो । नेपाल र लेबनानबीचको खेल आइतबार दिउँसो ४ः४५ बजे रिपलिब्लकन सेन्ट्रल स्टेडियममा सुरु हुनेछ । नेपाल मात्र होइन लेबनानले पनि अघिल्ला दुवै […]

default_image

October 30, 2021

फाती नखेल्ने, डेम्बेलेको सम्भावना

एजेन्सी – बार्सिलोनाका युवा स्टार अन्सु फातीले ला लिगामा लगातार दोस्रो खेल गुमाउने भएका छन् । अलाभेजसँग शनिबार हुने खेलमा फाती हुने छैनन् । साताको मध्यममा रायो भालेसानोविरुद्धको खेलमा पनि दायाँ घुँडाको चोट कारण फातीले खेलेनन् । त्यसअघि रियल म्याड्रिडविरुद्धको एल क्लासिकोका दौरान डेभिड अल्भासँग ठोक्किदा उनको घुँडामा चोट लागेको थियो । जसका कारण ७४ […]

October 30, 2021

दबाबमा रोनाल्डो र युनाइटेड

एजेन्सी – म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा लयमा फर्कन संघर्षरत छ । त्यस्तै टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डो पनि लिगमा गोलका लागि संघर्ष गरिरहेका छन् । रियल म्याड्रिड छाडेयता पहिलो पटक भेट्रान फरवार्डले लिगमा लामो समय गोल गर्न असफल भएका छन् । रोनाल्डोले प्रिमियर लिगमा एस्टन भिल्ला, एभर्टन, लेस्टर सिटी र लिभरपुलविरुद्ध गरि लगातार ४ खेल […]

October 30, 2021

बेन्जेमा रियलको टोलीबाट बाहिर

एजेन्सी – यो सिजन उच्च लयमा रहेका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको टोलीबाट बाहिरिएका छन् । प्रशिक्षक कार्लाे एन्सेलोटीले स्पेनिस ला लिगामा इल्चेविरुद्धको खेलका लागि बेन्जेमालाई टोलीमा समेटेका छैनन् । रियलले आज (शनिबार) राति इल्चेको सामना गर्दैछ । खेल इल्चेको मैदानमा ५ः४५ बजे हुनेछ । बेन्जेमाले च्याम्पियन्स लिगमा सेरिफसँग पराजित भएको खेलमा […]

October 30, 2021

मेस्सी अझै गोलविहीन !

एजेन्सी – फ्रेन्च लिग वानमा साविकको विजेता लिलविरुद्ध पीएसजीले लियोनेल मेस्सी, एन्जल डि मारिया र नेयमारलाई अग्रपङ्तिमा उतारेको थियो । तर, क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड मेस्सीले लिलविरुद्ध कुनै जादु देखाउन सकेनन् । पार्क डेस प्रिन्सेसमा मार्किन्हस र एन्जल डि मारियाले दोस्रो हाफमा गोल गरेपछि पीएसजीले २–१ को पूनरागमन जित निकाल्न सफल भयो । मांसपेशीको […]

Success

Thank you for your time.