default_image

फुटबल

June 27, 2021

युरोमा १ सय गोल पुरा!

एजेन्सी – युरोपका ११ शहरमा जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिपमा १ सय गोलको आँकडा पुरा भएको छ । प्रि–क्वाटरफाइनलमा इटालीका म्याटियो पेस्सिनाले अष्ट्रियाविरुद्ध अतिरिक्त समयमा गोल गरेपछि युरोमा १ सय गोलको आँकडा पुरा भएको हो । सब्सिच्युट पेस्सिना ६७औं मिनेटमा निकोलो बरेल्लाको स्थानमा मैदान प्रवेश गरेका थिए । युरोको ३८औं खेलमा सय गोल पुरा भएको […]

June 27, 2021

संघर्षपूर्ण जितसँगै इटाली क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयसम्म लम्बिएको खेलमा अष्ट्रियालाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि इटालीले वैकल्पिक खेलाडीको दुई गोलमा २-१ को जित दर्ता गरेको हो । खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएपनि खेलमा अग्रता लिन सकेको थिएन । दोस्रो हाफमा अष्ट्रियाले गोल […]

June 27, 2021

पहिलो हाफमा इटाली र अष्ट्रिया बराबर

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ अन्तर्गत इटाली र अष्ट्रियाबीच जारी दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । इटालीले पहिलो हाफमा बल पोसेसनसँगै आक्रमण बुनेपनि गोल गर्न सकेन । ३२ औं मिनेटमा इटालीको अग्रता लिने प्रयासमा पोस्ट बाधक बन्यो । चिरो इम्मोबिलेले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारले गोलरक्षक ड्यानीएल ब्याकमानलाई बिट गरेपनि पोस्टमा लाग्दै बाहिरिएको थियो । त्यसअघि […]

June 26, 2021

सानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा

एजेन्सी – फरवार्ड कास्पर डोलबर्गको दुई गोलमा डेनमार्कले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई पराजित गरेको छ । डेनमार्क ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । खेलको आठौं मिनेटमा नै डेनिस फरवार्ड डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । लगत्तै अर्कोतर्फ कप्तान ग्यारेथ […]

June 26, 2021

वेल्सविरुद्ध डेनमार्कलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को पहिलो खेलमा डेनमार्कले वेल्सविरुद्ध अग्रता लिएको छ । फरवार्ड कास्पर डोलबर्गको दर्शनीय गोलमा डेनमार्कले पहिलो हाफमा १-० को अग्रता लिएको हो । खेलको आठौं मिनेटमा नै डेनिस फरवार्ड डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । लगत्तै अर्कोतर्फ कप्तान ग्यारेथ बेलको प्रहार थोरैले बाहिरिंदा […]

June 26, 2021

सावित्रा उपचारको लाागि कतार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोली तथा विभागीय नेपाल एपिएफकी फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ घुँडाको उपचारको लागि शनिबार कतारको दोहा प्रस्थान गरेकी छिन् । चोट लागेको झन्डै पाँच महिना लामो समयपछि घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि कतार प्रस्थान गरेकी हुन् । उनी शनिबार नेपाल वायुसेवा निगमको जहाजबाट प्रस्थान गरेकी हुन् । अखिल नेपाल […]

June 26, 2021

रोनाल्डोको डाइट : कोक छुँदैनन्, पानी छोड्दैनन्

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मैदान भित्र र बाहिरका कारणले पनि चर्चामा हुन्छन् । युरो कप जारी रहँदा उनको चर्चा पनि यथवात छ । केहि दिन अघि मात्र पोष्ट म्याच कन्फ्रेन्समा आफू अगाडि रहेको कोका कोलाको बोटल हटाउँदै पानी पिउन अपिल गर्दा पनि उनी चर्चामा आए थिए । युरो कपका समूह चरण सकिदा युभेन्ट्सका […]

June 26, 2021

रामोस र कासिलासको बिदाइबारे अध्यक्ष पेरेजको स्पष्टोक्ति

एजेन्सी – रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोस र इकर कासिलासको बर्हिगमनलाई केहिले तुलना गर्ने गरेका छन् । तर, क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज दुई पूर्व कप्तानको बर्हिगमनको परिस्थिति निकै फरक रहेको बताएका छन् । रियलका अध्यक्षले पेरेज रामोसलाई सम्झौता नविकरणका लागि प्रस्ताव गरेको बताएका छन् । समय सिमासहितको प्रस्तावलाई रामोसले अस्वीकार गरेको पेरेजले प्रष्ट पारेका […]

June 26, 2021

इटालीको लक्ष्य कीर्तिमानसँगै क्वाटरफाइनल

एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको खेल अन्तर्गत समूह ‘ए’ को विजेता इटाली र समूह ‘सी’ को उपविजेता अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । लन्डनमा अष्ट्रियाविरुद्ध मैदान उत्रँदा उपाधि दावेदार इटालीको एकै लक्ष्य हुनेछ । अष्ट्रियालाई हराउँदै आफ्नो अपराजित यात्रालाई लम्ब्याउने अनि आफ्नै नाममा रहेको कीर्तिमा भंग […]

June 26, 2021

वेल्स र डेनमार्कको नजर क्वाटरफाइनलमा

एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा शनिबार राति समूह ‘ए’ को उपविजेता वेल्स र समूह ‘बी’ को उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । वेल्स र डेनमार्कबीचको खेल योहान क्राएफ एरिना आम्स्टर्डममा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । सन् २०१६ मा सेमिफाइनलमा पुगेको वेल्स यो संस्करणमा पनि आफ्नो प्रतिद्वन्द्वीलाई पन्छाउँदै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ […]

Success

Thank you for your time.