default_image

फुटबल

June 23, 2021

रामोसमाथि हाजार्डको विश्वास

एजेन्सी – बेल्जियम र रियल म्याड्रिडका इडन हाजार्डले पूर्व सहकर्मी सर्जियो रामोसको प्रशंसा गर्दै अझै केहि वर्ष उनले माथिल्लो स्तरमा फुटबल खेल्ने विश्वास व्यक्त गरेका छन् । हाजार्ड र रामोसले सन् २०१९ देखि दुर्य वर्ष रियलमा सँगै खेलेका थिए । रियलका पूर्व कप्तान रामोससँग खेल्दा कति आनन्द हुन्थ्यो भन्ने विषयमा पनि हाजार्डले बताएका छन् । […]

June 23, 2021

क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया समूह उपविजेताको हैसियतले अन्तिम १६ मा प्रवेश गरेको छ । निकोला भ्लासिचको गोलमा क्रोएसियाले १७ औं मिनेटमा स्कटल्यान्डविरुद्ध अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको क्रसलाई इभान पेरिसिचले भ्लासिचको पथमा पठाएपछि उनले गोल गरेका थिए । तर क्यालम मक्ग्रेगरले गोल […]

June 23, 2021

चेकलाई हराउँदै इंग्ल्यान्ड समूह विजेता

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी को अन्तिम खेलमा इंग्ल्यान्ड चेक रिपब्लिकलाई पराजित गर्दै समूह विजेता बनेको छ । पहिलो हाफमा रहिम स्टर्लिङले गरेको गोलमा इंग्ल्यान्ड १-० ले विजयी रहयो । खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । कप्तान ह्यारी केनको पासमा रहिम स्टर्लिङले गोलरक्षकलाई चिप गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो […]

June 23, 2021

इंग्ल्यान्डलाई पहिलो हाफमा अग्रता

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी को अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । स्कटल्यान्ड र क्रोएसियाको खेल भने १-१ को बराबरीमा छ । खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । कप्तान ह्यारी केनको पासमा रहिम स्टर्लिङले गोलरक्षकलाई चिप गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । चेकको डिफेन्स संयम हुन नपाउँदै गरेको आक्रमणमा स्टर्लिङले अफसाइड […]

June 22, 2021

क्रोएसिया र स्कटल्यान्ड भिड्दै

एजेन्सी – विश्व उपविजेता क्रोएसियाले युरोपेली च्याम्पियनसिपको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा मंगलबार राति स्कटल्यान्डसँग खेल्दैछ । हाम्डेन पार्क ग्लास्कोमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । यो समूहबाट चेक र इंग्ल्यान्डले नकआउट चरणको यात्रा तय गर्दा क्रोएसिया र स्कटल्यान्डको गणितीय रूपमा दोस्रो स्थानको सम्भावना कायम छ । दुवै टोलीको लक्ष्य जित हासिल गर्दै […]

June 22, 2021

डेम्बेलेले युरो गुमाउने

एजेन्सी – फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोपेली च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए । फ्रान्स फुटबल महासंघ (एफएफएफ) ले क्याटलान क्लब बार्सिलोनाका फरवार्ड डेम्बेलले युरो कपका बाँकी खेल गुमाउने पुष्टि गरेको छ । उनको घुँडाको थप जाँच गर्दा युरोकप खेल्न नसक्ने र कम्तीमा […]

June 22, 2021

सावित्रा उपचारका लागि शनिबार कतार जाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी सम्बा चोट लागेको ५ महिना भन्दा बढी समयपछि घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि कतार जाने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार शनिबार उनी कतार जानेछिन् । गत वर्ष फागुन ३ गते राष्ट्रिय महिला लिग खेल्ने क्रममा दायाँ घुँडामा […]

June 22, 2021

इंग्ल्यान्ड र चेकबीच समूह विजेता बन्न प्रतिस्पर्धा

एजेन्सी – इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिपको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा मंगलबार चेक गणतन्त्रको सामना गर्नेछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । दुवै टोलीले समूह चरण पार गरिसकेकाले यो खेलको नतिजाले नै समूह विजेताको निर्धारण गर्नेछ । सोही कारण दुवै टोलीको जितको लागि मैदान उत्रनेछन् । दुवै टोलीमा शीर्षताको होड रहनेछ । […]

June 22, 2021

क्रुसले खुलाए रोनाल्डोसँगको कुराकानी

एजेन्सी – पोर्चुगलविरुद्ध युरो कपको समूह चरणमा जर्मनीले ४–२ को महत्त्वपूर्ण जित निकालेको थियो । पहिलो खेलमा फ्रान्ससँग पराजित भएपछि जर्मनी पोर्चुगलसँगको खेलमा जित्नै पर्ने दबाबमा थियो । तर, टोलीले आवश्यकता अनुसारकै जित दर्ता गरेको थियो । खेल पछि एउटा दृश्यले भने धेरैको ध्यान तानेको थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र जर्मनीका टोली क्रुसबीच […]

June 22, 2021

फ्रान्स र इंग्ल्यान्डसहित ५ टोली नकआउट चरणमा

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेल चलिरहेको छ । तर सोमबार भएको समूह बी र सी को खेलको नतिजापछि ५ टोली आफ्नो खेल नाखेल्दै अन्तिम १६ मा पुगेका छन् । समूह चरणमा कम्तिमा ४ अंक जोडेका फ्रान्स, इंग्ल्यान्ड, चेक गणतन्त्र, स्वीडेन र स्विट्जरल्यान्ड नकआउट चरणमा पुगेका हुन् । सबै ५ टोलीको २ खेलबाट ४ अंक […]

Success

Thank you for your time.