default_image

फुटबल

June 23, 2021

डिफेन्डर विकासको घुँडाको शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका डिफेन्डर विकास खवासको बुधबार दायाँ घुँडाको शल्यक्रिया भएको छ । ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा डा. अमित जोशीको नेतृत्वमा विकासको घुँडाको एसिएल (एन्टेरिएर क्रुसिएट लिगामेन्ट) को शल्यक्रिया गरिएको थियो । बिहान करिब ११ बजेबाट झन्डै डेढ घन्टा शल्यक्रिया भएको विकासले जानकारी दिए । डा. जोशीले शल्यक्रिया […]

June 23, 2021

जर्मनीलाई हंगेरीको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह ‘एफ’ को अन्तिम चरणको खेलमा आज राति जर्मनीले हंगेरी तथा पोर्चुगलले फ्रान्ससँग खेल्दैछ । जर्मनी र हंगेरीबीचको खेल एलिएन्ज एरिना म्युनिख जर्मनीमा तथा पोर्चुगल र फ्रान्सबीचको खेल पुस्कास एरिना बुढापेस्ट हंगेरीमा हुनेछ । दुवै खेल एकै समय अर्थात नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । ग्रुप अफ डेथ मानिएको यो […]

June 23, 2021

स्वीडेन र पोल्यान्ड भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणमा आज (बुधबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ई’ मा स्लोभाकिया र स्पेन तथा स्वीडेन र पोल्यान्डबीच खेल हुनेछ । दुवै खेल एकै समयमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । यो समूहबाट स्वीडेनले एक खेल बाँकी छदै नकआउट चरणको यात्रा तय गर्दा बाँकी तीन टोलीको पनि अन्तिम […]

June 23, 2021

स्लोभाकियाविरुद्ध स्पेनलाई जित्नैपर्ने दवाव

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणमा आज (बुधबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का अन्तिम चरणको खेलमा प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा स्लोभाकिया र स्पेन तथा स्वीडेन र पोल्यान्डबीच खेल हुनेछ । दुवै खेल एकै समयमा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । यो समूहबाट स्वीडेनले एक […]

June 23, 2021

फ्रान्समा बेन्जेमाको संघर्ष

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमा युरोपेली च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा परे । लामो समय टोलीबाट बाहिर रहँदै आएका उनले क्लब स्तरमा उच्च प्रदर्शन गरेपछि प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीमा समेटेका थिए । बेन्जेमाको आगमनसँगै फ्रान्सको आक्रमण निकै बलियो हुने आँकलन गरिएको थियो । किलीयन एमबाप्पे र एन्टोइन ग्रिजमनसँग बेन्जेमाले बलियो साझेदारी गर्ने […]

June 23, 2021

पोर्चुगल विरुद्ध फ्रान्स : यस्तो छ इतिहास

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफको अन्तिम खेलमा साविक विजेता पोर्चुगलले फ्रान्सको सामना गर्दैछ । अघिल्लो संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक एकै समूहमा परेका हुन् । सन् २०१६ को युरो फाइनलमा पोर्चुगलले अतिरिक्त समयमा फ्रान्सलाई पराजित गरेको छ । उक्त खेलमा एडरले गरेको गोलसँगै पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा […]

June 23, 2021

महारथी मोड्रीच

लुका मोड्रीच उमेरले ३५ वर्षका भए । राष्ट्रिय टोलीबाट खेल्न थालेको डेढ दशक भइसकेका उनले विश्व फुटबलमा आफूलाई सिद्ध पार्न सायदै केहि बाँकी होला । क्लब स्तरमा रियल म्याड्रिडबाट प्रचुर सफलता हासिल गरेका मिडफिल्डर क्रोएसियालाई आधुनिक फुटबलमा बेग्लै चिनारी दिने प्रयासमा छन् । मंगलबार युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा यिनै मोड्रीच क्रोएसियाका लागि […]

June 23, 2021

युरोमा आज रोमाञ्चक चार खेल

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणमा आज (बुधबार) विभिन्न रोमाञ्चक चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का अन्तिम चरणको खेलमा प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा स्लोभाकिया र स्पेन तथा स्वीडेन र पोल्यान्डबीच खेल हुनेछ । दुवै खेल एकै समयमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । यो समूहबाट स्वीडेनले […]

June 23, 2021

मिलानका मिडफिल्डर इन्टरमा अनुबन्धित

एजेन्सी – इटालियन क्लब एसी मिलानका टर्किस मिडफिल्डर हकेन चलहेनोलु शहरी प्रतिद्धन्द्धी इन्टर मिलानमा अनुबन्धित भएका छन् । इन्टरले शहरी प्रतिद्धन्द्धी मिलानका २७ वर्षीय मिडफिल्डरलाई ३ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी २०२४ को सिजनको अन्त्यसम्म इन्टर मिलानमा रहनेछ । इन्टर मिलानको अफिसियल वेभसाइटमा क्लबले हकेनलाई अनुबन्ध गरेको पुष्टि गरेको छ । […]

June 23, 2021

रामोसमाथि हाजार्डको विश्वास

एजेन्सी – बेल्जियम र रियल म्याड्रिडका इडन हाजार्डले पूर्व सहकर्मी सर्जियो रामोसको प्रशंसा गर्दै अझै केहि वर्ष उनले माथिल्लो स्तरमा फुटबल खेल्ने विश्वास व्यक्त गरेका छन् । हाजार्ड र रामोसले सन् २०१९ देखि दुर्य वर्ष रियलमा सँगै खेलेका थिए । रियलका पूर्व कप्तान रामोससँग खेल्दा कति आनन्द हुन्थ्यो भन्ने विषयमा पनि हाजार्डले बताएका छन् । […]

Success

Thank you for your time.